Advertisement

महिला हिंसा अन्त्यका लागि हाम्रो अभियान

0 476

Advertisement

२१ मंसिर, काठमाडौं । मानव अधिकार तथा शान्ति समाज काठमाडौं शाखाले महिला हिंसा बिरुद्ध १६ दिने अभियानका अवसरमा आज मंशिर २१ गते महिला हिंसा अन्त्यका लागि हाम्रो अभियान बिषयक अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ ।

गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गरेको हो भने कार्यक्रमा सेलिब्रेशन कोएडका संस्थापक महेन्द्र भट्टराई शान्ति समाजका पूर्व केन्द्रिय सभापति उत्तम पुडासैनी, अखिल नेपाल महिला संघ समाजबादीका काठमाडौं जिल्ला सचिव सरस्वती नेपाल, राष्टिय किशान आयोगका प्रबक्ता जिवन्ती पौडेल, शान्ति समाजका केन्द्रिय महासचिव रामकृष्ण बराल, जिल्ला सभापति भगवान पुडासैनी, समून्नत महिला मन्चका केन्द्रिय सदस्य सबिना श्रेष्ठ र शान्ति समाजका जिल्ला सदस्य रोजिना बिष्ट समेतले महिला हिंसा अन्त्यका लागि सामूहिक प्रयासको खाँचो रहने बिषयमा चर्चा गर्नु भएको थियो ।


कार्यक्रमको सभापतित्वमा माया भट्टराईले गर्नुभएको थियो । कार्यक्रमको संयोजन सचिव प्रमोद फुयालले गर्नुभएको थियो ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.