Advertisement

भारत : हरियाणाले पनि प्रदूषणका कारण विद्यालय बन्द गर्ने घोषणा गर्यो

0 454

Advertisement

२९ कात्तिक, एजेन्सी । भारतको दिल्लीपछि हरियाणाले पनि प्रदूषणका कारण विद्यालय बन्द गर्ने घोषणा गरेको

दिल्ली सरकारपछि हरियाणा सरकारले दिल्ली र आसपासका क्षेत्रमा भारी वायु प्रदूषणका कारण धेरै जिल्लाका विद्यालय बन्द गर्ने घोषणा गरेको छ ।

हरियाणाका गुरुग्राम, फरीदाबाद, सोनीपत, झज्जरका सरकारी विद्यालय नोभेम्बर १७ सम्म बन्द रहनेछन्।

केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार हरियाणाको फरीदाबाद जिल्लामा सबैभन्दा बढी ४०९ पीएम २.५ रेकर्ड गरिएको छ। यति मात्र होइन, पीएम १० को सङ्ख्या ५०० पुगेको छ ।

त्यहाँ सबै प्रकारका निर्माण कार्यमा रोक लगाइनेछ । नगरपालिकालाई पनि फोहोर फाल्न, पराल जलाउन प्रतिबन्ध लगाइएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.