Advertisement

अनामनगरमा आगलागी हुँदा ३५ लाखको क्षति

0 498

Advertisement

१९ कात्तिक, काठमाडौं । अनामनगरको कार्की भवनमा आगलागी हुँदा ३५ लाख रुपैयाँको क्षति भएको छ ।

लक्ष्मीपूजाका लागि बत्ती बाल्ने क्रममा बिजुली सर्ट भएर आगो लाग्दा ३५ लाख रुपैयाँको क्षति भएको घरधनी रञ्जु कार्कीले जानकारी दिनुभयो ।

साँझ सात बजे लागेको आगो अबेर राति मात्र दमकलको सहायतामा नियन्त्रणमा लिइएको थियो ।

भवनमा कार्यालयहरू मात्र रहेको र तिहार बिदाका कारण सबै बाहिर रहेकाले मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.