Advertisement

एमालेको मेलम्ची नगर अधिवेशन कात्तिक १३ गते

0 641

Advertisement

०५ कार्तिक, सिन्धुपाल्चोक । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले मेलम्ची नगरपालिकाको नगर अधिवेशन कात्तिक १३ गते गर्ने भएको छ। नगर अधिवेशन आयोजक कमिटीको बिहीबारको बैठकले कात्तिक १३ गते अधिवेशन गर्ने निर्णय गरेको हो।

केन्द्रको निर्णय अनुसार देशभर नगर अधिवेशन कात्तिक ९ गते गर्ने भएपनि मेलम्चीमा भने ४ दिन सर्ने भएको हो।

एमालेका नगर संयोजक तथा मेयर डम्बरबहादुर अर्यालका अनुसार आन्तरिक तयारी तथा देशभर निम्तिएको विपत्तीका कारण नगर अधिवेशन सार्न लागिएको हो।

अधिवेशनलााई व्यवस्थित पार्न सात उपसमिति गठन गरिएको समेत संयोजक अर्यालले जानकारी दिए। 

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.