Advertisement

क्याप्टेन आङ गेलु शेर्पाले आफू सहित ७७ जनाको जीवनमात्र बचाएनन्

0 496

Advertisement

१२ आश्विन, काठमाडाैं । क्याप्टेन आङ गेलु शेर्पाले आफू सहित ७७ जनाको जीवनमात्र बचाएनन् , ‘मुटु चाहिन्छ मुटु’ भन्ने विजय लामाको सम्बादलाई पनि पुष्टि गरेकाछन् । शेर्पाको मुटु, मुटुलाई साथदिने ईलेमेन्ट्सहरु पनि बलियो भएकाे साबित गरिदिए ।

अनुभवलाई कार्यान्वयन गर्ने साहस र साहसलाई साथदिने सही सोचले पनि काम गरेको हो । सहि समय, सहि समयलाई उचित समयमा सदुययोग गर्ने निर्णयले ७७ जनाको ज्यान जोगिएको छ ।

क्याप्टेन लामा नागरिक नायक त हुन् नै, उनी ७६ जना र तिनका परिवारकालागी देवदुत पनि हुन् । देवदुतरुपि क्याप्टेन लामाज्यु र अन्य क्र्यु मेम्बरलाई बधाई, धन्यबाद, आभार तथा दीर्घ जीवनको कामना ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.