Advertisement

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता

0 589

Advertisement

२५ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति निवास शीतल निवासमा उनीहरूबीच डेढ घण्टा छलफल भएकाे स्रोतले जनाएको छ ।

स्राेतकाअनुसार राष्ट्रपति र प्रधानमन्त्रीबीच ८ः२० बजेदेखि ९:५० बजेसम्म भेटवार्ता भएको थियो । भेटवार्ताको विषयबारे भने जानकारी दिइएको छैन ।

प्रधामन्त्री भेटवार्ता सकेर बालुवाटार फर्किएका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.