Advertisement

माधव माधव समूहले राजीनामा दिए जसपा तटस्थ बस्ने निष्कर्ष

0 1,448

Advertisement

२६ वैशाख, काठमाडौ । जनता समाजवादी पार्टीका केन्द्रीय समितिका अध्यक्ष महन्थ ठाकुर र जसपा नेता राजेन्द्र महतोबीच आइतबार बिहान काँग्रेस सभापति शेरबहादुर देउवा निवासमा भएको भेट सम्पन्न भएको छ । भेटमा सत्तारूढ नेकपा एमालेका माधवकुमार नेपाल समूहले सामूहिक राजीनामा दिए जसपा तटस्थ बस्ने निष्कर्ष निकालिएको जसपाका नेता डा. सुरेन्द्रकुमार झाले जानकारी दिनुभयो ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले २७ गते आव्हान गरिएको विशेष अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई विश्वासको मत नदिने र अविश्वासको प्रस्ताव पनि नसार्ने सङ्केत गरेसँगै आफूहरु पनि तटस्थ बस्ने नेता झा बताउनुहुन्छ । एमाले एक ढिक्का भएन भने पनि अर्को गठबन्धन नबन्ने समभावना बढ्यो, उहाँले गोरखापत्र अनलाइनलाई बताउनुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.