Advertisement

भक्तपुरका डोजोलाई खेल सामाग्री

0 994

Advertisement

३० चैत, भक्तपुर । नेपाल तेक्वान्दो संघका उपाध्यक्ष समेत रहेका सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनले भक्तपुरका १६ तेक्वान्दो डोजाङलाई व्यक्तिगत रुपमा खेल सामाग्री सहयोग स्वरुप प्रदान गरेका छन् ।

प्रत्येक डोजाङलाई एक सेट चेस्ट प्याड, एक सेट हेड गार्ड, एक सेट ग्रोइन गार्ड र दुई थान किक प्याड प्रदान गरे । प्रत्येक डोजाङलाई ११ हजार २ सयका दरले जम्मा १ लाख ७९ हजार २ सय रुपैयाँको सामाग्री प्रदान गरिएको हो । मुल्य बराबरको सामाग्री प्रदान गरिएको थियो । महर्जनले केहि दिनअघि काठमाडौंका ४५ डोजाङलाई ११ हजार २ सयका दरले कुल ५ लाख ४ हजार रुपैयाँ मुल्य बराबरको सामाग्री प्रदान गरेका थिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.