Browsing Tag

society

तिहारपछि सुदूरपहाडमा जात्राको रौनक

२३ कात्तिक, बैतडी । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारसँगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा जात्राको रौनक सुरु भएको छ । बैतडीसहित दार्चुला, डडेल्धुरालगायत जिल्लामा कार्तिक शुक्ल पक्षको…

मिथिलामा छठकै बीच प्रेम र समर्पणको अर्को पर्व ‘सामा’ सुरु

२३ कातिक, महोत्तरी । मिथिलामा छठ पर्वकै बीच दाजुभाइ दिदीबहिनीबीचको अगाध स्नेह र समर्पणको प्रतीक मानिने ‘सामा–चकेवा’ पर्व सुरु भएको छ । कात्तिक शुक्ल पञ्चमी अर्थात् छठ पर्वको ‘खरना’ को दिन…

मिथिलाभर आजदेखि छठ उत्सव सुरु

२२ कात्तिक, जलेश्वर । सम्पूर्ण मिथिलाञ्चलासीको महान पर्व छठ उत्सव आजदेखि महोत्तरीसहित सम्पूर्ण मिथिलाभरि धार्मिक विधिपूर्वक सुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व…

आगोको रापले गुम्बाको धुरी कटाउँदै सकियो फुटुक पर्व

२२ कात्तिक, फुङ्लिङ । सीमान्तकृत वालुङ समुदायको सांस्कृतिक पर्व फुटुकमा आगोको रापले गुम्बाको धुरी कटाउँदै विधिवत् समापन गरिएको छ । आगोको रापले गुम्बाको धुरी कट्यो भने शुभ हुन्छ भन्ने सो…

कात्तिक नाट्य महोत्सव बुधबारदेखि मञ्चन हुने

२२ कात्तिक, ललितपुर । हरेक वर्ष पाटनको कृष्ण मन्दिर नजिकै रहेको ‘कात्तिक डबली’ मा मञ्चन गरिने ‘कात्तिक नाट्य महोत्सव’ यो वर्ष भने आउँदो बुधबारदेखि प्रदर्शन गरिने भएको छ । विसं १६९७ सालमा…

बाँसको सामग्री बनाउन व्यस्त मरिक समुदाय

२२ कातिक, इनरुवा । सुनसरीमा छठपर्वलाई लक्षित गरेर बाँसको सामग्री बनाउन मरिक समुदायका मानिस व्यस्त भएका छन् । यही कात्तिक २४ गते हुने आस्था र निष्ठाको पर्व छठ आउन केही दिन मात्र बाँकी छदै…

राष्ट्रपति कार्यालयको आँगनमा देउसीभैलो

१८ कात्तिक, काठमाडौँ । राष्ट्रपति कार्यालय शीतलनिवासको प्राङ्गणमा आज सांस्कृतिक संस्थानका कलाकार र बाल मन्दिरका बालबालिकाले देउसीभैलो प्रस्तुत गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको…

केराका थामबाट मनग्ये आम्दानी

१८ कात्तिक, महोत्तरी । दीपावली पर्वको मुख्य दिन आज लक्ष्मीपूजाको तयारीले महोत्तरीसहितका मिथिला क्षेत्रमा एकाबिहानैदेखि चहलपहल बढेको छ । यस भेगका प्रत्येकजसो बजार केन्द्रमा आज बिहानैदेखि नै…

मुक्तकमार्फत भाइटीकामा जुवातास रोक्न सन्देश

१८ कात्तिक, रामपुर । नसोध्नु है जुवा र तास तिहार भनेर ।राख्नु थोरै भए पनि बचत गनेर ।।घाँटी हेरी हाड निलौँ अनावश्यक रवाफ दिनुभन्दा ।गरौँ दान पीडितलाई ज्ञानी बनेर ।। साहित्य स्रष्टा नारायण…

‘तिहारको चिल्लो र गुलियोबाट स्वास्थ्य जोगाऔँ’

१७ कात्तिक, टीकापुर । कैलालीको टीकापुरकी झरना रिमालले तिहारका समयमा थरिथरिका खानेकुरा पकाउनुहुन्छ । उहाँले हरेक वर्षको तिहारमा रमाइलो गर्न, दाजुभाइलाई कोसेली दिन र घरपरिवारमा खानकै लागि भए…

वालुङ समुदायले ओलाङचुङगोलामा फुटुक पर्व मनाउँदै

१६ कातिक, फुङ्लिङ । सीमान्तकृत वालुङ समुदायले मनाउने सांस्कृतिक पर्व फुटुक भव्यरुपमा मनाइँदै छ । दसैँको कोजाग्रत पूर्णिमाको पञ्चमी तिथिदेखि तिहारको औँसी (लक्ष्मी पूजा) का दिनसम्म मानाइने यो…

धनतेरस पर्व नयाँ भाँडा खरिद गरी मनाइँदै

१६  कात्तिक, काठमाडौँ । कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्व आज सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडा कुँडा किनेर ल्याई घरमा राखिँदैछ । यसरी ल्याइएको भाँडाकुँडामा कार्तिक कृष्ण…

आजबाट तिहार सुरू

१६ कार्तिक, काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपाली हिन्दुहरूको दोस्रो ठुलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु गरिँदैछ । मङ्गलबार बेलुकी यमदीपदान सुरु…

भाइटीकाको साइत शनिबार बिहान ११ बजेर २ मिनेटमा

१५ कात्तिक, काठमाडौँ । यसपालिको भाइटीकाको उत्तम साइत २० गते शनिवार बिहान ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।समितिका कार्यकारी निर्देशक एवं सदस्य सचिव…

कास्कीमा राति १० बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने

१४ कात्तिक, कास्की । जिल्ला प्रशासन कार्यालय कास्कीले नेपालीहरुको दोस्रो ठूलो पर्व दीपावलीका अवसरमा खेलिने देउसी–भैलोलगायतका कार्यक्रम राति १०ः०० बजेसम्म मात्र सञ्चालन गर्न पाइने जनाएको छ ।…

तिहार नजिकिएसँगै माला उन्दै वनमाला

०९ कात्तिक, भक्तपुर । तिहार नजिकिँदै छ । बारीभरि ढकमक्क फुलेका सयपत्रीदेखि राताम्मे देखिने मखमली फूल पनि बिक्री गरेर सिध्याउनु छ । चाँगुनारायण नगरपालिका–९ ताथलीका वनमाला टोलका बासिन्दालाई…

लोपोन्मुख संस्कृति संरक्षणका लागि पञ्चेबाजा वितरण

०९ कात्तिक, वालिङ । स्याङ्जाको गल्याङ नगरपालिकाले लोपोन्मुख संस्कृति संरक्षणका लागि पञ्चेबाजा वितरण गरेको छ । विवाह, व्रतबन्धलगायत शुभकार्यमा बजाउने गरिएको पञ्चेबाजा लोप हुन लागेकाले त्यसको…

डालो, नाङ्लो र टालुटपरी बनाउन भ्याइनभ्याइ

०८ कात्तिक, जलेश्वर । सुङ्गुर डोगयाएर वर्षैभरी गाउँगाउँ चाहार्ने महोत्तरीका डोम समुदायलाई अहिले तराईवासीको महान पर्व छठ नजिकिँदै जाँदा बाँस र बेंतका चोयाबाट डालो, नाङ्लो र टालुटपरी बनाउन…

वालुङ समुदायको फुटुक पर्व आजदेखि शुरु

०८ कात्तिक, फुङ्लिङ । ताप्लेजुङका सीमान्तकृत वालुङ समुदायले मनाउने सांस्कृतिक पर्व फुटुक सुरु भएको छ । दशैंको कोजाग्रत पूर्णिमाको पञ्चमी तिथिदेखि तिहारको औँसी (लक्ष्मी पूजा) का दिनसम्म…

मैथिल चाडपर्व किसानका लागि अवसर

०८ कात्तिक, महोत्तरी । दसैँ पर्व भर्खरै सम्पन्न गरेका मिथिला क्षेत्रका बासिन्दालाई दीपावली र छठ पर्वको चटारो छ । सामान्यतया चाडपर्वमा खर्च बढ्ने भए पनि मिथिलामा ती पर्वमा गरिब र श्रमजीवीका…