राष्ट्रपति भण्डारी आज बङ्गलादेश जाँदै, तीनवटा सम्झौता हुने भ्रमण दलमा ५४ जना
०९ चैत, काठमाडाै । राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेशको दुई दिने राजकीय भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्दैछिन् । बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष…