Browsing Tag

Politics

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प

१२ मंसिर, काठमाडौं । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ। मंगलबार राति ८:४५ बजे सिन्धुपाल्चोकको ठूलोपाखरमा ३.५ म्याग्निच्युडको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन…

जुम्ला विमानस्थल विस्तारका लागि एक सय ८३ रोपनी जग्गा अधिग्रहण

११ मंसिर, जुम्ला । जुम्ला सदरमुकाम खलङ्गा बजारमा रहेको जुम्ला विमानस्थलको धावनमार्ग विस्तार तथा नयाँ टर्मिनल भवन बनाउनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले एक सय ८३.८० रोपनी जग्गा…

स्वरूपको स्वर, पुष्पको संगीतमा रहेको  ‘तक्दिर’  सार्वजनिक ( भिडियो )

११ मंसिर, काठमाडौं । अमेरिकाको ओहायो राज्यमा बसोबास गर्दै आएका गीतकार गोपाल लोहारले  फेरि आफ्नो नयाँ सांगीतिक सौगात  'तक्दिर' सार्वजनिक गरेका छन्। लोकप्रिय गायक स्वरूप राज आचार्यको सुमधुर  …

पछिल्ला राजनीतिक घटनाक्रमले देश पुनः अस्थिरतातर्फ धकेलिने आशंका

११ मंसिर, काठमाडौं । पछिल्ला राजनीतिक घटना क्रमहरुले देश पुनः अर्को अस्थिरतातर्फ उन्मुख हुन लागेको त होइन भन्ने आशंका बढाएको छ । संघीय लोतकतान्त्रिक गणतन्त्रबाट जनताले जुन अपेक्षा गरेका थिए…

नबिल बैंकले सुरु गरेको नबिल स्कुल अफ सोसल इन्टरप्रेन्यरसीप ‘नबिल एसएसई’ कार्यक्रमले मनायो दोस्रो…

११ मंसिर, काठमाडौं । सामाजिक उद्यमशीलता विकासको लागि नबिल बैंक लिमिटेडले सुरु गरेको ‘नबिल एसएसई’(Nabil School of Social Entrepreneurship – Nabil SSE) कार्यक्रमले दोस्रो वार्षिकोत्सव मनाएको…

उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

११ मंसिर, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ। अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली र लुम्बिनी प्रदेशलगायत देशका…

आज – ११ मंसिर २०८० सोमवार को राशिफल

२०८० मंसिर ११ गते, साेमवार, २७ नाेभेम्बर २०२३। कार्तिक शुक्लपक्ष पूर्णिमा तिथि, १४ः२३ बजेपछि मार्ग कृष्ण प्रतिपदा। कृत्तिका नक्षत्र, १४ः०३ बजेपछि राेहिणी। चन्द्रराशि वृष। मेष - ARIES …

काठमाडौँ र झापाका दुई दृश्य : दुर्गा प्रसाईंको गुनासो, राप्रपाको उत्साह !

०९ मंसिर, काठमाडौँ । गत बिहीबारदेखि मेडिकल व्यवसायीसमेत रहेका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान, नेपालका संयोजक दुर्गा प्रसाईंले काठमाडौँमा आन्दोलन गर्दै आएका छन् ।…

पूर्वराजा शाहद्वारा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिक अनावरण

०९ मंसिर, झापा । पूर्वराजा ज्ञानेन्द्र शाहले झापाको बिर्तामोडस्थित इकम कलेजको उद्घाटन गरेका छन् । शनिवार झापामा उनले इकम कलेजको प्राङ्गणमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिक अनावरण…

दुर्गा प्रसाईं समूहको प्रदर्शन सिफलमा

०९ मंसिर, काठमाडौँ । राजावादी र दुर्गा प्रसाईंका समर्थकले काठमाडौंस्थित सिफलमा प्रदर्शन गरेका छन्। शनिबार दिँउसो सिफलमा भएको प्रदर्शनमा सहभागी हुन प्रसाईं भक्तपुरस्थित निवासबाट प्रहरीको…

हमासले बन्धक बनाएका २४ मुक्त हुँदा विपिन रिहा भएनन्

०९ मंसिर, काठमाडौँ । हमासले बन्धक बनाएको २४ जनालाई रिहा गरेको अन्तर्राष्ट्रिय रेडक्रसलाई उद्धृत गर्दै सिबिसी न्युजले जनाएको छ। पहिला १२ थाई नागरिकसहित २५ जना रिहा भएको बताइएको थियो।…

आज अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस

०९ मंसिर, काठमाडौं । आज नोभेम्बर २५ अर्थात् महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस। संयुक्त राष्ट्रसङ्घको महासभाले महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाउने…

अनलाइन जुवा खेलाउने कम्पनी प्रमोट गर्दै कमेडियन सजन,

०९ मंसिर, काठमाडौं । रियाक्सन भिडियो बनाउँदा बनाउँदै कमेडियनको छवि बनाएका सजन श्रेष्ठ कमेडी क्लवविथ च्याम्पियन बन्द भएपछि युट्युब टकशोतिर सक्रिय छन्। छोटो समयमै भ्युज राम्रै…

रोमान्टिक पार्टनरलाई भन्दा साथीलाई बढी महत्त्व दिन्छन् युवतीहरू

०९ मंसिर, एजेन्सी । धेरैजसो युवतीहरूले डेटिङमा जानुलाई भन्दा धेरै महत्त्व आफ्नो साथीसँग समय बिताउनलाई दिने गरेका छन् । कनेक्टेड वुमन नाम गरेको एउटा संस्थाले गरेको अनुसन्धानले यस्तो देखाएको…

दुर्गा प्रसाईं पूर्वराजा शाहको भूमिकाप्रति असन्तुष्ट

०९ मंसिर, काठमाडौँ । राजतन्त्रको पक्षमा उपत्यकामा दुई दिनयता आन्दोलनरत मेडिकल व्यवसायी दुर्गा प्रसाई नेतृत्वको समूह पूर्वराजा ज्ञानेन्द्र शाहको भूमिकाप्रति असन्तुष्ट देखिएको छ । प्रसाई…

शिक्षा र रोजगारीका लागि विदेश जान नपर्ने वातावरण बन्दैछः अर्थमन्त्री डा. महत

०९ मंसिर, नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले शिक्षा र रोजगारीका लागि विदेश जान नपर्ने वातावरण नेपालमै सिर्जना भइरहेको बताउनुभएको छ । शुक्रबार नुवाकोट जिल्ला भलिवल संघद्वारा आयोजित…

युद्धविरामको पहिलो दिन हमासले रिहा गर्‍यो २४ बन्धक

०९ मंसिर, एजेन्सी । प्यालेस्टाइनको विद्रोही समूह हमासले युद्धविरामको पहिलो दिन शुक्रबार २४ जना बन्धकलाई रिहा गरेकाे छ । यस्तै, इजरायलले पनि ३९ जना प्यालेस्टाइनी कैदीबन्दी रिहा गरेको छ । …

एडीबीसँग १३ अर्ब ३३ करोडको ऋण सम्झौता

०९ मंसिर, काठमाडौं । सार्वजनिक वित्त व्यवस्थापन र सेवा प्रवाह सुदृढीकरण कार्यक्रम कार्यान्वयनका लागि नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच १३ अर्ब ३३ करोड (अमेरिकी डलर १० करोड) बराबर…

कस्ताे रहला आजकाे माैसम ?

०९ मंसिर, काठमाडाैं । आज देशका केही भू-भागमा हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागले जनाएअनुसार उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो । बिहान देशका…

आज – ०९ मंसिर २०८० शनिवार को राशिफल

२०८० मंसिर ९ गते, शनिवार, २५ नाेभेम्बर २०२३। कार्तिक शुक्लपक्ष त्रयाेदशी तिथि, १६ः४२ बजेपछि चतुर्दशी। अश्विनी नक्षत्र, १५ः०७ बजेपछि भरणी। चन्द्रराशि मेष। मेष - ARIES चु, चे, चो, ला,…