Advertisement

पूर्वराजा शाहद्वारा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिक अनावरण

0 43

Advertisement

०९ मंसिर, झापा । पूर्वराजा ज्ञानेन्द्र शाहले झापाको बिर्तामोडस्थित इकम कलेजको उद्घाटन गरेका छन् । शनिवार झापामा उनले इकम कलेजको प्राङ्गणमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिक अनावरण गरेका हुन् ।

पूर्वराजा शाहको स्वागतका लागि झापावासीको भीड रहेको थियो । पूर्वराजाको सुरक्षार्थ झापाको सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।

पूर्वराजाका समर्थकहरु झापासहित इलाम, पाँचथर, ताप्लेजुङ र मोरङ, सुनसरीबाट पनि भेला भइ समर्थनमा जुटेका थिए । झापामा पूर्वराजा आएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीले मेचीनगरबाट र्याली निकालेको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.