Browsing Tag

international news

भारतसँग सीमा विवाद भएका ११ स्थानको नाम परिवर्तन गर्ने चीनको निर्णय, भारतको फर्कायो जवाफ

२१ चैत, एजेन्सी । चीन र भारतबीच विवादको विषय बन्दै आएको क्षेत्रका ११ स्थानको नाम परिवर्तनका लागि चीनको नागरिक मन्त्रालयले मञ्जुरी दिएको छ । सो क्षेत्रलाई भारतले आफ्नो पूर्वोत्तर राज्य…

चार हजार पसल रहेको बंगलादेशको मुख्य कपडा बजार बंगबजारमा आगलागी

१४ चैत, ढाका । बंगलादेशको मुख्य कपडा बजार बंगबजारमा भिषण आगलागी भएको छ। फर्स्ट सर्विभ कन्ट्रो रुपका ड्युटी अधिकारी रफी अल फारुकले आगो बिहान ६ बजे लागेको बताएका छन्। उक्त बजारमा चार…

एनसीसी बैंकको बोनस सेयरमा मूल्य समायोजन

१५ कात्तिक, काठमाडौँ । एनसीसी बैंकको ३.३६६ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले १७८ रुपैयाँ १ पैसा निर्धारण गरेको छ । बैंकको अन्तिम कारोबार…

जो बाइडेन फेरि एकपटक आफ्नो गफका कारण सामाजिक सञ्जालमा चर्चा

१५ कात्तिक, न्युयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेन फेरि एकपटक आफ्नो गफका कारण सामाजिक सञ्जालमा चर्चाको विषय बनेका छन् । यस पटक ७९ वर्षीय राष्ट्रपतिले दावी गरे कि उनले ओबामाकेयरको रक्षा…

आफ्नै सहकर्मी हत्या र सवारी दुर्घटनामा जाेडिएका सशस्त्र प्रहरीका दुई जना सई निलम्बित

१५ कात्तिक, काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालको मुख्यालयले सहायक निरीक्षक सत्यनारायण यादवको सुनुयोजित हत्या र कपिलवस्तुमा भएको सवारी दुर्घटनामा मुछिएका सईलाई विभागिय कारबाही सुरु गरेको छ…

एनआइसी एसिया ग्रोथ र ब्यालेन्स्ड फन्डको नगद लाभांशमा मूल्य समायोजन

१५ कात्तिक, काठमाडौँ । एनआइसी एसिया ग्रोथ र एनआइसी एसिया ब्यालेन्स्ड फन्ड दुवैको १३ प्रतिशत नगद लाभांशमा मूल्य समायोजन भएको छ । समायोजनपछि ग्रोथ फन्डको प्रतिइकाई ९ रुपैयाँ २५ पैसालाई…

उम्मेदवारी खारेजीको निर्णयविरुद्द डा तोसिमा पुगिन् सर्वोच्च, आज पेशी 

१५ कात्तिक, काठमाडौँ । उम्मेदवारी खारेजीको निर्णय गैरकानुनी भएको दाबी गर्दै डा तोसिमा कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेकी छिन्। उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय…

‘डा.कार्की चुनावमा,निर्वाचन आयोग षड्यन्त्रमा’भन्दै समर्थक माइतीघरमा

१४ कात्तिक, काठमाडौं । आसन्न मंसिरमा हुने निर्वाचनका लागि ललितपुर–३ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेकी डा.तोसिमा कार्कीका समर्थक विरोधमा उत्रिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट…

५० प्रतिशत सम्पत्ति ट्रष्टमार्फत शिक्षा र स्वास्थ्यमा खर्च गर्छु : राज्यमन्त्री श्रेष्ठ

२९ साउन,  चितवन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले आफ्नो सम्पत्तिको ५० प्रतिशत ट्रष्ट फाउण्डेशनमार्फत शिक्षा र स्वास्थ्यमा खर्च गर्ने बताएका छन्।…

योगेशले फोहर व्यवस्थापनमा एमालेसँग सहकार्य गर्न बालेनलाई गरे आग्रह 

२९ साउन, काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले फोहर व्यवस्थापनका लागि एमालेसँग सहकार्य गर्न काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह ‘बालेन’ लाई आग्रह गरेका छन् । उपत्यकाको…

बढ्यो सुनचाँदीको मूल्य

२९ साउन, काठमाडौं । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार आठ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९७ हजार तीन सय रुपैयाँमा कारोबार भएको…

हलिउड अभिनेत्रीको एनी हेचेको निधन

२९ साउन, एजेन्सी । हलिउडकी चर्चित अभिनेत्री एनी हेचेको ५३ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । अभिनेत्री हेचेको कार अगस्त ५ मा दुर्घटनामा परेको थियो । दुर्घटनापछि गम्भीर अवस्थामा अस्पताल…

चीनको शून्य कोभिड नीति असफल

२९ साउन, बेइजिङ । चीनको कोभिड शून्य नीति असफल हुँदै गएको छ । पछिल्लो समयमा नयाँ क्षेत्रहरू विशेष गरी तिब्बत र हाइनानका पर्यटन केन्द्रहरू कोरोनाभाइरस संक्रमणको चपेटामा परेका छन् भने आकस्मिक…

राष्ट्रपति पुटिनद्वारा इसीएचआर निर्णयहरूको पालना नगर्ने कानूनमा हस्ताक्षर

२९ जेठ, एजेन्सी। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले मानव अधिकारको युरोपेली अदालत (इसीएचआर) को निर्णयको पालना नगर्ने कानूनमा हस्ताक्षर गरेको क्रेमलिनले शनिबार जनाएको छ। कानूनअनुसार…

खडेरीका कारण इथियोपियामा आठ लाख ४५ हजार मानिस विस्थापित

२५ फागुन, एजेन्सी । इथियोपियामा खडेरीका कारण ठूलो संख्याका नागरिक विस्थापित भएका छन् । साथै यहाँका लाखौँ पशु चौपाया पनि मरेको बताइएको छ ।संयुक्त राष्ट्रसंघले सो कुराको जानकारी दिएको हो ।…

राष्ट्रपति सी र पुटिन बीच बेइजिङ ओलम्पिकमा वार्ता

२२ माघ, बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले शुक्रबार बेइजिङ शीतकालीन ओलम्पिक शुरु हुनुअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्नुभएको छ। न्यानो र मैत्रीपूर्ण वातावरणमा…

उत्तर कोरियाद्धारा मंगलबार पनि क्षेप्यास्त्र प्रहार

२७ पुस, एजेन्सी । उत्तर कोरियाले मंगलबार पनि पुनः एक अज्ञात क्षेप्यास्त्र प्रहार गरेको बताइएको छ । उत्तर कोरियाले समुद्रतर्फ सो क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाले जनाएको छ । …

महामारीको छायाँले फिक्का बनायो नयाँ वर्ष

२३ पुस,काठमाडौ । अघिल्लो वर्ष यतिबेला कोरोना भाइरसको त्रासबाट उम्किन लागेको अनुभव गरिरहेको युरोपले अहिले फेरि ओमिक्रोन भेरियन्टबाट बच्न निकै ठूलो संघर्ष गरिरहेको छ । अहिले खासगरी बेलायत र…

सुडानका प्रधानमन्त्रीद्धारा राजीनामा

१९ पुस, एजेन्सी । सुडानका प्रधानमन्त्री अब्दुल्लाह हामदोकले राजीनामा दिनुभएको छ । उहाँले आइतबार आफ्नो पदबाट राजीनामा दिनुभएको समाचारमा जनाइएको छ ।सुडानमा पछिल्लो समय राजनीतिक संकट गहिरिँदै…

आफ्ना भूउपग्रहले अन्तरिक्ष ओगटेको आरोप अस्वीकार – इलोन मस्क

१८ पुस, बीबीसी । इलोन मस्कले उनको स्टारलिङ्क इन्टरनेट परियोजनाका भूउपग्रहले अन्तरिक्षमा धेरै ठाउँ ओगटेको दाबीलाई अस्वीकार गरेका छन्। उनले फाइनान्सियल टाइम्सलाई पृथ्वी नजिकको कक्षमा "दशौँ…