Browsing Tag

international news

बेलायतमा कोरोना भाइरस संक्रमण सुरु भएपछिकै बढी संक्रमि

१४ पुस, एजेन्सी । बेलायतमा कोरोना भाइरसको संक्रमण सुरु भएदेखिकै सबैभन्दा बढी संक्रमित भएका बताइएको छ । यहाँ गएको २४ घन्टा यता मात्र अर्थात् सोमबार मात्र कम्तीमा पनि १ लाख २९ हजार ४७१ जना…

दक्षिण सुडानमा सुनखानी दुर्घटना हुँदा ३८ जनाको मृत्यु

१४ पुस, एजेन्सी । दक्षिण सुडानमा सुनखानीमा भएको दुर्घटनामा परी त्यहाँ कार्यरत कम्तीमा पनि ३८ जना खानी मजदुरको ज्यान गएको छ ।सो खानीमा परी अरु पनि केही व्यक्ति घाइते भएका छन् । दक्षिण…

यमनमा हिंसा झन् बढेकामा संयुक्त राष्ट्रसंघद्धारा चिन्ता व्यक्त

१४ पुस, एजेन्सी । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसका विशेष दूत ह्यान्स ग्रन्डबर्गले यमनमा पछिल्ला वर्षहरुमा हिंसा बढ्दै गएको बताउनुभएको छ । उहाँले यमनमा बढ्दो यो हिंसाको…

श्रीलङ्काका प्रधानमन्त्री राजपाक्षद्वरा आन्ध्र प्रदेशको वेंकटेश्वर स्वामी मन्दिरमा पूजा-अर्जना

०९ पुस, एजेन्सी । श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्ष र उहाँकी धर्मपत्नी शिरान्ती राजपाक्षले शुक्रबार तिरुमालाको प्रसिद्ध पहाडी वेंकटेश्वर स्वामीको मन्दिरमा पूजा-अर्चना गर्नुभएको छ…

बङ्गलादेशमा ‘फेरी’ मा आगलागी हुँदा कम्तीमा ३० जनाको ज्यान गयो

०९ पुस, काठमाण्डाैँ । बङ्गलादेशमा फेरीमा आगलागी हुँदा कम्तीमा ३० जनाको ज्यान गएको छ । त्यहाँको झालकोटी जिल्लामा पर्ने सुगन्धा नदीमाथि फेरीमा आगलागी भएको हो । स्थानीय अधिकारीका अनुसार…

नेपाल र भारतका सुरक्षा अधिकारीबीच बैठक : दोहोरो नागरिकतामाथि निगरानी हुने

९ पुस, दार्चुला । भारत पिथौरागढको जोलजीविमा नेपाल–भारतका सुरक्षा अधिकारीबीच समन्वयात्मक बैठक बिहीबार बसेको छ । सीमामा हुने गतिविधि र सीमा अपराध नियन्त्रणलगायतका विषयमा दुवै देशका अधिकारीबीच…

स्वास्थ्य राम्रै रहे अर्काे पटक पनि राष्ट्रपतिमा उठ्छु– राष्ट्रपति बाइडेन

८ पुस, एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफूलाई स्वास्थ्यले साथ दियो भने अर्थात् स्वास्थ्य अवस्था राम्रै रह्यो भने अब हुने अर्काे राष्ट्रपतिको निर्वाचनमा पनि आफू निर्वाचनमा लड्ने…

बेलायतमा ओमिक्रोनबाट अहिलेसम्मकै धेरै सङ्क्रमित

०५ पुस, एजेन्सी । बेलायतमा कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनबाट एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४…

अफगानिस्तानलाई सहयोग गर्न पाकिस्तानी प्रधानमन्त्रीको आग्रह

५ पुस, एजेन्सी। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । उहाँले भन्नुभएको छ– यदि अफगानिस्तानलाई समयमै सहयोग उपलब्ध गराउन नसक्ने हो भने यहाँ मानवीय…

लेबनानलाई संयुक्त राष्ट्रसंघको सहयोग

०३ पुस, एजेन्सी । संयुक्त राष्ट्रसंघले लेबनानका महिला र बालबालिकाको अवस्थाको सुधार गर्नका लागि सहयोग गर्ने बताएको छ । यहाँका महिला र बालबालिकाको अवस्था कमजोर रहेको भन्दै सो सहयोग गर्ने भएको…

बेलायतमा कोरोना भाइरसका एकै दिन ९० हजारभन्दा बढी सङ्क्रमित

०३ पुस, लण्डन । बेलायतमा एकै दिन कोरोना भाइरसका ९३ हजार जनाभन्दा बढी सङ्क्रमित भेटिएका छन् । यहाँ कोरोना भाइरसको प्रकोप सुरु भएदेखिकै सबैभन्दा धेरै सङ्क्रमितहरु देखिन थालेका हुन् । यहाँका…

मानवीय सङ्कटबाट उम्किन हिउदमा सयौं हजार अफगानीहरू युरोप पलायन हुन सक्ने : रुसी कूटनीतिज्ञ

०२ पुष, एजेन्सी । अफगानिस्तानका लागि रुसी राष्ट्रपतिका विशेष प्रतिनिधि जामिर काबुलोभले ठूलो आर्थिक र मानवीय संकट रोक्न नसकिएमा यो हिउदमा सयौं हजार अफगानी जोखिम मोलेर युरोप पलायन हुने…

भुटानद्वारा भारतीय प्रधानमन्त्री मोदीलाई सर्वोत्कृष्ट नागरिक पुरस्कार प्रदान

०२ पुष, थिम्पु, भुटान । भुटानले शुक्रबार आफ्नो सर्वोच्च नागरिक पुरस्कार, नगाडाग पेल्गी खोर्लो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रदान गरेको छ । भुटानको प्रधानमन्त्री कार्यालयको…

बेलायतमा महामारी सुरु भएयताकै सबैभन्दा बढी सङ्क्रमित, ओमिक्रोन पनि बढ्दोे

०२ पुष, एजेन्सी । बेलायतमा कोरोना भाइरसको प्रकोप सुरु भए यताकै सबैभन्दा धेरै सङ्क्रमित बढेका छन् । यहाँ बिहीबार मात्र ८८ हजार ३७६ जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । यहाँ महामारीको…

राष्ट्रपति पुटिनको बेइजिङ ओलम्पिक उद्घाटन समारोहमा सहभागी हुने इच्छा

०१ पुष, एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना चिनियाँ समकक्षी सी चिनफिङसँग बुधबार भर्चुअल शिखर सम्मेलनमा २०२२ को बेइजिङ शीतकालीन ओलम्पिकको उद्घाटन समारोहमा भाग लिन इच्छा व्यक्त…

अमेरिकामा आएको आँधीका कारण कम्तीमा १०० को मृत्यु भएको आशङ्का

२६ मंसिर, एजेन्सी । संयुक्त राज्य अमेरिकाको अर्कान्सास, मिसिसिपी, इलिनोइस, केन्टकी, टेनेसी र मिसौरीलगायतका मध्य भागहरूमा रातभरी कम्तीमा ३० वटा आँधीबेहरी आएपछि करिब १०० जनाको मृत्यु हुन…

विश्व बैंक दाताहरूद्वारा अफगानिस्तानका लागि २८० मिलियन अमेरिकन डलर अनुमोदन

२५ मंसिर, एजेन्सी । विश्व बैंक दाताहरूले शुक्रबार अफगानिस्तानलाई मानवीय समस्याहरू सम्बोधन गर्न २८० मिलियन अमेरिकन डलर जारी गर्न अनुमोदन गरेका छन्। अफगानिस्तान पुनर्निर्माण ट्रस्ट…

भारत विश्वव्यापी लोकतान्त्रिक मूल्यहरू बलियो बनाउन साझेदारहरूसँग काम गर्न तयार छ: प्रधानमन्त्री मोदी

२४ मंसिर, एजेन्सी । भारत बहुपक्षीय फोरमहरू सहित विश्वव्यापी रूपमा लोकतान्त्रिक मूल्यहरूलाई बलियो बनाउन आफ्ना साझेदारहरूसँग काम गर्न तयार रहेको प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बताउँनु…

अमेरिकामा कोभिड सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्यामा वृद्दि

२३ मंसिर, एजेन्सी । अमेरिकाको संघीय सरकारले उपलब्ध गराएको तथ्यांकअनुसार पछिल्लो हप्तामा कोभिड-१९ सङ्क्रमणबाट दैनिक मृत्यु हुनेको औसतमा ५७ प्रतिशतले वृद्धि भएको छ । तथ्याङ्क अनुसार अब प्रति…

बेलायतमा झन् बढ्यो, एकै दिन ५१ हजार जना सङ्क्रमित

२३ मंसिर, एजेन्सी । बेलायतमा कोरोना भाइरसको संक्रमण झन् बढेको देखिएको छ । बेलायतका स्वास्थ्य सम्बन्धी अधिकारीहरुले जनाएअनुसार यहाँ एकै दिन ५१ हजार भन्दा बढी कोरोना भाइरसका सङ्क्रमित देखिएका…