Browsing Tag

digitalkhabar.com. Lockdown

दुइ हप्ता अघिदेखि अक्सिजन प्लान्ट आयो, प्रयोग भएन

२७ बैशाख, जाजरकोट । स्वास्थ्य सेवा कार्यालयमा दुइ हप्ता अघिदेखि अक्सिजन प्लान्ट आएर थन्किएको छ । जिल्लामा कोरोनाका बिरामी आएर समस्परे पनि प्लान्ट खरिद गरेर बन्द कोठामा थन्क्याउने काम भएको…

भारतमा कोरोना संक्रमणदर घटदो

२७ बैशाख, एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा साढे ३ लाख भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ। ओल्डोमिटरको तथ्यांकअनुसार यो अवधिमा ३ लाख ६६ हजारभन्दा धेरै संक्रमित थपिँदा ३ हजार ७…

१६ खर्बको बजेट ल्याउने तयारीमा सरकार, तलव भत्ता बढ्ने

२७ बैशाख, काठमाडौं । अर्थमन्त्रालयले आर्थिक वर्ष २०७८-७९ का लागि १६ खर्ब ५ अर्बको हाराहारीको बजेट ल्याउने गरी कार्य गरिरहेको छ । यसवर्ष कामदारको तलव वृद्धिसँगै सामाजिक सुरक्षा भत्ता पनि…

आफू १० दिन मन्त्री बन्ने भनेको तर एक दिन बढी भएँ – दीपक मनाङे

२७ बैशाख, पोखरा । पृथ्वीसुब्बा गुरुङको मुख्यमन्त्री पदबाट राजीनामासँगै गत वैशाख १६ गते सपथ खाएका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेको पनि पद गएको छ । उनी ११ दिन मन्त्री बने…

अमेरिकाको मेरिल्याण्डमा अन्धाधुन्ध गोली प्रहार, एक नेपालीसहित ४ जनाको मृत्यु

२७ बैशाख, एजेन्सी । अमेरिकाको मेरिल्याण्डमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा चार व्यक्तिको मृत्यु भएको छ । मेरिल्याण्डको बाल्टीमोर काउन्टीमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली…

प्रधानमन्त्री ओली आज विश्वासको मत लिँदै, यस्ताे छ संसदकाे कार्यसूची

२७ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सोमबार संसदबाट विश्वासको मत लिँदै छन्। तत्कालीन सत्ता साझेदार माओवादी केन्द्रले सरकारलाई दिएकाे समर्थन फिर्ता लिएपछि ओली विश्वासको मत…

विभिन्न स्थानमा वर्षा, कस्तो रहला दिनभरको मौसम ?

२७ बैशाख, काठमाडौँ । आज देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ्गसहित वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र…

फ्रान्स द्धारा खोपको ब्यवस्थित वितरणका लागि आग्रह

२७ बैशाख, बेइजिङ (सिन्ह्वा) । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले कोरोना भाइरस खोपको निर्यात नभएकोमा अमेरिकालगायत खोप निर्माण गरेका कतिपय यूरोपेली मुलुकलाई खोपको ब्यवस्थित वितरणका…

महामारी बढ्दै जाँदा भोकमरीको डर

२७ बैशाख, काठमाडौं । कोरोना महामारी बढ्दै जाँदा रोकथाम तथा नियन्त्रण गर्न काठमाडौं उपत्यकासहित देशका ६३ जिल्लामा निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञामा अत्यावश्यक कामबाहेक अन्य गतिविधि गर्न…

युभेन्टसको मैदानमा मिलानको सानदार जित

२७ वैशाख, एजेन्सी । इटालियन सिरी ए अन्तर्गत आइतबार युभेन्टसले घरेलु मैदानमा एसी मिलानविरुद्ध लज्जास्पद हार बेहोरेको छ । च्याम्पियन्स लिग स्थानका लागि निकै महत्त्व बोकेको खेलमा मिलान ३-० ले…

आज – २७ बैशाख २०७८ सोमवार को राशिफल

२०७८ वैशाख २७ गते, साेमवार, १० मे २०२१। वैशाख कृष्णपक्ष चतुर्दशी तिथि। अश्विनी नक्षत्र। चन्द्रराशि– मेष। मेष - ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ पहिलेको सफलताले हौसला जगाउनेछ।…

विवाहको २७ वर्षपछि मेलिन्डा गेट्ससँग सम्बन्धविच्छेद गर्ने निर्णय

२६ बैशाख, काठमाडौं । संसारको सबैभन्दा ठूलो परोपकारी कोष स्थापना गरेका जोडी बिल र मेलिन्डा गेट्सको दम्पतीले विवाहको २७ वर्षपछि छुट्टिने निर्णय गरेका छन्। एउटा संयुक्त विज्ञप्तिमा…

बिहान नौ बजेसम्म ओलीको निर्णय पर्खिने – नेपाल समूह

२६ बैशाख, काठमाडौं । सत्तारुढ नेकपा (एमाले) माधव नेपाल समूहले पार्टी एकताका लागि सोमबार बिहान ९ बजेसम्मको समय दिएको छ। आइतबार साँझ सिंहदरबारमा बसेको नेपाल समूहका सांसदको बैठकले सोमबार बिहान…

अक्सिजनको माग ह्वात्तै बढेपछि अक्सिजन व्यवस्थापनलाई पारदर्शी बनाउन सीसीएमसीले अक्सिजन वितरणकाे काम…

२६ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या बृद्धि भएसँगै अक्सिजनको माग ह्वात्तै बढेपछि अक्सिजन व्यवस्थापनलाई पारदर्शी बनाउन भन्दै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र…

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरूङद्वारा राजीनामा

२६ बैशाख, काठमाडौं ।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले राजीनामा दिएका छन्। उनले आइतबार प्रदेश प्रमुख सीताकुमारी पौडेललाई मुख्यमन्त्री पदबाट राजीनामा बुझाएका हुन्। …

बेहुला-बेहुलीमा कोरोना संक्रमण

२६ बैशाख, संखुवासभा । जिल्लाको मादीनगरपालिका–३, लेलेका बेहुला–बेहुलीमा कोरोना संक्रमण देखिएको छ। वैशाख २३ गते विवाह गरेका २५ वर्षीय बेहुला र २० वर्षीया बेहुलीमा संक्रमण पुष्टि भएको…

मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि भोलि मतदान

२६ वैशाख, गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङबिरुद्ध परेको अविश्वास प्रस्तावमाथि भोलि मतदान हुने भएको छ । गत बैशाख १५ गते नै निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची भएपनि…

काबुलमा विद्यालय बाहिर भिषण बिस्फोट, विद्यार्थी समेत कम्तीमा ५० जनाको मृत्यु

२६ बैशाख, काबुल । अफगानिस्तानको काबुलस्थित एउटा बालिका माध्यमिक विद्यालय बाहिर भएका तीन वटा बिस्फोटमा परेर मृत्यु हुनेको संख्या ५० पुगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शैयद उल…

भारतमा लगातार चौथो दिन चार लाख बढी सङ्क्रमित थपिए

२६ बैशाख, काठमाडौं । भारतमा लगातार चौथो दिन चार लाखभन्दा बढी सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा चार लाख तीन हजार ७३८ जना सङ्क्रमित थपिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ । …

विवेकशील साझा पार्टीको एकता महाधिवेशन स्थगित

२६ वैशाख, काठमाडौं । कोरोना भाइरस महामारीका कारण विवेकशील साझा पार्टीले जेठ अन्तिम साता तय गरेको एकता महाधिवेशन स्थगित गरेको छ । आगामी जेठ अन्तिम साता गर्ने गरी आन्तरिक तयारी भइरहेको…