Browsing Tag

digital khabar

६ हजार ८ सय ३९ जना प्रहरीको होल्डमा

०५ जेठ, काठमाडौं । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ६ हजार ८ सय ३९ जनालाई होल्डमा राखी सम्झाई बुझाई छाडिएको…

अक्सिजन सिलिन्डर कालोबजारी गरेको अभियोगमा ३ जना पक्राउ

०५ जेठ, ललितपुर। अक्सिजन सिलिन्डरको कृतिम अभाव सिर्जना गरी बढी मूल्यमा बिक्री गरी कालोबजारी गरेको अभियोगमा ३ जनालाई ललितपुर महानगरपालिका-१४ महालक्ष्मीस्थानबाट मंगलबार राति प्रहरीले पक्राउ…

२ सय १३ वटा अक्सिजन सिलिन्डर सङ्कलन

०५ जेठ, काठमाडौं । नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा २ सय १३ वटा अक्सिजन सिलिन्डर सङ्कलन गरिएको छ । ती मध्ये १ सय ४७ वटा भरिएका र ६६ खाली सिलिन्डर रहेका…

आज एकै दिन १३ अन्तराष्ट्रिय उडान

०५ जेठ, काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज एकै दिन १३ अन्तराष्ट्रिय उडान भएका छन् । विभिन्न एयरलाइन्सका उद्धार, चार्टर्ड, मेडिकल र एयर बबल गरी १३ उडान निर्धारण गरिएको…

नेप्सेमा ११ अर्ब ९५ करोड ८० लाख बराबरको करोबार

०५ जेठ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको चौथोे दिन आज (बुधबार) सर्वाधिक कारोबार भएर नयाँ रेकर्ड कायम भएको छ । आज नेप्सेमा ११ अर्ब ९५ करोड ८० लाख बराबरको करोबार भएको छ । यो…

सुनको मूल्यमा आज सामान्य गिरावट

०५ जेठ, काठमाडौं केहि दिनदेखि निरन्तर उकालो लागेको नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९३ हजार ४ सयमा…

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई मातृ शोक

०५ जेठ, सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई मातृ शोक परेको छ । हेलम्बु गाउँपालिकाका शेर्पाको ममतामयी माता लाभुरी ह्योल्मोको ८७ वर्षको उमेरमा असामयिक…

मानव अधिकार तथा शान्ति समाजद्वारा मेयरलाई अक्सिजन प्लाण्ट बनाउन आग्रह :

लक्ष्मण फुयाल ०५ जेठ, काठमाडौं । मानव अधिकार तथा शान्ति समाज काठमाडौं शाखाद्वारा काठमाडौं स्थित गोकर्णश्वर नगरपालिकाका मेयर सन्तोष चालीसेलाई अक्सिजन प्लाण्ट बनाउन आग्रह गरेका छन् । …

निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ६ हजार ७ सय ४४ जनालाई होल्डमा

०४ जेठ, काठमाडौं । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ६ हजार ७ सय ४४ जनालाई होल्डमा राखी सम्झाई बुझाई छाडिएको…

२४ घण्टामा २ सय ३१ वटा अक्सिजन सिलिन्डर सङ्कलन

०४ जेठ, काठमाडौं । नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा २ सय ३१ अक्सिजन सिलिन्डर सङ्कलन गरिएको छ । ती मध्ये १ सय ६८ वटा भरिएका र ६३ खाली सिलिन्डर रहेका छन्…

तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

०४ जेठ, भक्तपुर । चाँगुनारायण नगरपालिका-४ चाँगुछाप बस्ने मिना तामाङको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३४ वर्षीय अरुण गुरुङ लगायत ७ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।…

करणी गरेको अभियोगमा पक्राउ

०४ जेठ, काठमाडौं । मोरङ, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पथरी शनिश्चरे नगरपालिका-१० बस्ने २५ वर्षीय मन कुमार बिकलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई…

एक क्विन्टल अवैध लागूऔषध गाँजा सहित ३ जना पक्राउ

०४ जेठ, मकवानपुर । हेटौंडा उपमहानगरपालिका-१ स्थित सडकबाट ना.२ ख ९८६२ नम्बरको ट्रकमा लैजाँदै गरको एक क्विन्टल अवैध लागूऔषध गाँजा सहित ओसारपसारमा संलग्न ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको…

शिवम् सिमेन्ट लिमिटेडद्वारा १९० थान अक्सिजन तथा स्वास्थ्य सामाग्री वितरण

०४ जेठ, काठमाडौं । नेपालकै अग्रणी सिमेन्ट कम्पनी शिवम् सिमेन्ट लिमिटेडद्वारा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हटौंडा अस्पताललाई १९० थान अक्सिजन सिलिण्डर सहित विभिन्न स्वास्थ्य…

नेप्से परिसूचक ३४ दशमलव ६८ प्रतिशतले बढ्यो

०४ जेठ, काठमाडौं । साताको तेस्रो दिन (मंगलबार) नेप्से परिसूचक ३४ दशमलव ६८ प्रतिशतले बढेर २७९३ दशमलव ९० को विन्दुमा कायम भएको छ । आज दिनभरिमा २ सय १५ वटा कम्पनीको २ करोड ३१ लाख ३१ हजार ६…

दुःखीको सहयोगमा खड्काको सक्रिएता

०४ जेठ, काठमाडौं । कोरोना भाइरस (कोडिभ–१९) को दोश्रो भेरिएन्टको जोखिम नियन्त्रण र रोकथाम गर्न लागू गरिएको निशेधाज्ञाका कारण समस्यामा परेका व्यक्ति र परिवारलाई सहयोग गर्न तेक्वान्दोका…

सुन तोलामा ६ सय रुपैयाँले बृद्धी

०४ जेठ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य निरन्तर बृद्धी भैरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९२ हजार ८ सयमा कारोबार भएकोमा आज तोलामा ६ सयले…

तीन कम्पनीको शेयरमूल्य पोजेटिभ सर्किट लेभलमा

०४ जेठ, काठमाडौं । मंगलबार कारोबारको केहि मिनेटमै तीन कम्पनीको शेयरमूल्य पोजेटिभ सर्किट लागेको छ । यो अवधिसम्म नेपाल फाइनान्स कम्पनी, रूरू जलविद्युत कम्पनीको र राधी विद्युत कम्पनीको…

निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ७ हजार ३ सय १७ जनालाई होल्डमा

०३ जेठ, काठमाडौं । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ७ हजार ३ सय १७ जनालाई होल्डमा राखी सम्झाई बुझाई छाडिएको…

नेप्से ५४.२६ अंकले बढेर दुई हजार सात सय ३८ दशमलब ३५ विन्दुमा

०३ जेठ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोस्रो दिन आज (सोमबार) दोहोरो अंकले बढेको छ । आइतबार पनि नेप्से ५४.२६ अंकले बढेर दुई हजार सात सय ३८ दशमलब ३५ विन्दुमा पुगेको थियो । …