Advertisement

तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

0 706

Advertisement

०४ जेठ, भक्तपुर । चाँगुनारायण नगरपालिका-४ चाँगुछाप बस्ने मिना तामाङको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३४ वर्षीय अरुण गुरुङ लगायत ७ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

मिनाको घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगर ८२ हजार रुपैयाँ र ६ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

हाल फरार मिनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.