Browsing Tag

Death

थप २८ जनामा कोरोना संक्रमण पुष्टि, १८ जना संक्रमण मुक्त

२०कात्तिक, काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ८७९ जनामा गरिएको नमुना परीक्षणमा २८ जनामा कोरोना…

प्रहरीले छिटोछरितो सेवा दिनुपर्छ :  मुख्यमन्त्री भट्ट

३१ असाेज, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपाल प्रहरीले अपराध नियन्त्रणसँगै सर्वसाधारणलाई छिटोछरितो सेवा प्रवाह गर्नमा ध्यान दिनुपर्ने बताएका छन्। ६७औँ प्रहरी…

चिनियाँ इभी ब्याट्री निर्माता सीएटीएलले तेस्रो त्रैमासको नाफा लगभग तीन गुणा बढ्ने अपेक्षा

२६ असाेज, काठमाडौं । चिनियाँ विद्युतीय सवारी (इभी) ब्याट्री जायन्ट सीएटीएलले जुलाई-सेप्टेम्बर त्रैमासिकमा आफ्नो खुद नाफा एक वर्ष अघिको अवधिको तुलनामा झन्डै तीन गुणा हुने प्रक्षेपण गरेको छ,…

विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला

२५ असोज, काठमाडाैँ । देशका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् ।कैलालीको जोशीपुर गाउँपालिका–६ सिम्री बस्ने ४२ वर्षीय रोगाही बडायक मृत अवस्थामा फेला परेका छन् । उनी आफ्नै…

भरतपुर अस्पतालको आकस्मिक सेवा नयाँ भवनबाट

२५ असोज, चितवन । भरतपुर अस्पतालको आकस्मिक (इमर्जेन्सी)सेवा छ दशकपछि नयाँ भवनबाट सुरुआत भएको छ । अस्पतालले विसं २०२० मा बनेको अस्पतालको आकस्मिक सेवा नयाँ भवनबाट सुरु भएको हो । अस्पतालका…

जलस्रोत मन्त्रालयको टोली चन्द्रागिरिमा

२५ असोज, काठमाडाैँ । अघिल्लो साता परेको अविरल वर्षाका कारण चन्द्रागिरि नगरपालिकाका धेरै स्थानमा भौतिक क्षति पुगेपछि त्यसको थप अध्ययन गर्न सङ्घीय सरकारको टोली प्रभावित स्थानमा पुगेको छ । …

हवाई उद्धार हुन नसक्दा गर्भवतीको मृत्यु

२५ असोज, सिमकोट । चार दिनदेखि रक्तश्रावले छटपटाइरहेकी गर्भवतीको हवाई उद्धार हुन नसक्दा मृत्यु भएको छ । खराब मौसमका कारण कालिकोटबाट हेलिकप्टर हुम्ला आउन नसकेपछि सर्केगाड गाउँपालिका–७…

बालबालिकालाई कात्तिक २ र ३ गते भिटामिन ए क्याप्सुल खुवाइने

२५ असोज, काठमाडौँ । सरकारले पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउने तयारी गरेको छ । स्वास्थ्य सेवा विभाग अन्तरर्गत परिवार कल्याण महाशाखाले आगामी कात्तिक २ र…

अदुवा, अमिलो र अम्रिसो आम्दानी स्रोत

२५ असोज, त्रिवेणी । जिल्लाको पहाडी क्षेत्रमा तीन ‘अ’ अर्थात् अदुवा, अमिलो र अम्रिसो आम्दानीको स्रोत बनेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रका बासिन्दाका लागि अदुवा,…

दक्षिण कोरियामा बढ्दै कोरोना संक्रमित

१९ असाेज, काठमाडौँ । दक्षिण कोरियामा अहिले पनि दिनमै ३४ हजार जनाभन्दा बढी कोरोना भाइरसका संक्रमित रहेका पाइएको छ । स्थानीय स्वास्थ्य अधिकारीले दिएको जानकारीअनुसार बुधवार मात्र यसअघिको २४…

चीनमा लकडाउन घोषणा भएपछि सर्वसाधारणको विरोध

१७ असाेज, काठमाडौं । चीनको सेन्जेनमा सरकारले लकडाउन घोषणा गरेपछि सर्वसाधरणले विरोध जनाएका छन्। केही व्यक्तिमा कोभिड सङ्क्रमण देखिएलगत्तै सरकारले सेन्जेनमा लकडाउन घोषणा गरेको हो। १ करोड…

वाग्मतीसहित यी प्रदेशमा हुनेछ आज वर्षा

१७ असाेज, काठमाडौं । देशका विभिन्न भू–भागमा आज पनि पानी पर्ने भएको छ ।आज दिउँसो प्रदेश १, मधेस प्रदेश र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ ।…

इन्डोनेसियामा फुटबल खेलको दौरान भागदौड मच्चिँदा १२९ जनाको मृत्यु

१६ असाेज, एजेन्सी । इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा परी १२९ जनाको मृत्यु भएको छ । इन्डोनेसियाको एक फुटबल खेलमा प्रहरीले दंगा समर्थकहरूलाई अश्रुग्यास प्रहार गरेपछि भागदौडमा…

समानुपातिकको बन्दसूची सच्याउँदै आयोग

१४ असाेज, काठमाडौं । निर्वाचन आयोगले शुक्रबारदेखि आउँदो मंसिर ४ गतेका लागि तय भएको प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि दलहरूले बुझाएको समानुपातिक सूचीलाई सच्याउने भएको छ। असोज २२ मा…

शक्तिशाली आँधीका कारण फ्लोरिडामा ठूलो क्षति

१४ असाेज, अमेरिका । अमेरिकाको फ्लोरिडामा शक्तिशाली आँधीले ठूलो क्षति पुर्‍याएकाे छ ।  इयान नामक आँधीका कारण एकजनाको मृत्यु भएको पुष्टि भएको छ । अरू थुप्रै मानिसको मृत्यु भएको हुनसक्ने…

बैंकको व्याजले व्यवसाय धान्न मुस्किल : पर्यटन व्यवसायी

१३ असाेज, काठमाडाैं । वित्तीय चर्को ब्याजले व्यवसाय धान्न नसक्ने जनाउँदै एक अङ्कमा झारेर ऋण प्रवाह गर्न पर्यटन व्यवसायीले माग गरेका छन् । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) ले आयोजना…

थप ५४ जनामा कोरोना संक्रमण

११ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालका अनुसार एक हजार ७२९ पीसीआर परीक्षणमा ४२ जना र दुई हजार १०० एन्टिजेन…

एकैदिन डेंगुबाट १ हजार ५१ जना संक्रमित, मृत्यु हुनेको संख्या ३२ पुग्‍यो

१० असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा डेंगुका कारण एक हजार ५१ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, सोमबारसम्म २५ हजार ५४३ जनामा डेंगु पुष्टि भएको छ ।…

तिहारअघि कोरोना बिमाबापतको भुक्तानी नहुने

०९ असाेज, काठमाडौं । अर्थ मन्त्रालयले कोरोना बिमाबापतको रकम भुक्तानी गर्न एक अर्ब रुपैयाँ बिमा समितिको बैंक खातामा पठाउने तयारी गरेको छ । मन्त्रालयले समितिको खातामा उक्त रकम पठाए पनि…

सरकारमाथि निगरानी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी

०९ असाेज, काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारी सरकारका गतिविधिमाथि निगरानी गर्न थालेकी छन्। राष्ट्रपति भण्डारीमाथि संविधान विपरीत काम गरेको भनेर टीकाटिप्पणी भइरहेका बेला उनले…