Browsing Tag

banking

छ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

२२ कातिक, काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु छ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिन अवधिको रु १० करोड र १८२ दिन अवधिको रु छ अर्ब गरी कूल रु छ अर्ब १० करोडको…

भाइटीकाको दिनमा पनि आरटीजीएस प्रणाली सुचारु रहने

१८ कात्तिक, काठमाडौँ । नेपाल राष्ट्र बैंकको आरटीजीएस प्रणाली कात्तिक २० गते (तिहारको भाइटीका) पनि सुचारु रहने भएको छ । विकास ऋणपत्र २०८३‘क’, २०८१‘ख’ र २०८७‘घ’ को व्याज भुक्तानीका लागि…

राष्ट्र बैंकद्वारा जिएमई–पे को अनुमति खारेज

१७ कात्तिक, काठमाडौँ । नेपाल राष्ट्र बैंकले एक भुक्तानी सेवा प्रदायक कम्पनीको अनुमतिपत्र खारेज गरेको छ । बैंकको भुक्तानी प्रणाली विभागले मङ्गलबार एक सूचना जारी गर्दै जीएमई–पे प्राइभेट…

ज्योति लाइफद्वारा पहिलो पटक लाभांश घोषणा, दिने भयो १०.५२%

१५ कातिक, काठमाडौँ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले पहिलो पटक लाभांश घोषणा गरेको छ । कम्पनीले पहिलो वर्ष नै आफ्ना शेयरधनीहरुलाई १० दशमलव ५२६३ प्रतिशत लाभांश दिने भएको हो । कम्पनीको…

रु एक अर्ब ६६ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

१५ कात्तिक, काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक अर्ब ६६ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत बैंकले आज ऋणपत्र बिक्री…

कोभिड १९ बाट प्रभावित ऋणीलाई पुनरकर्जाको लागि प्रस्ताव आह्वान

१४ कात्तिक, काठमाडौँ । नेपाल राष्ट्र बैंकले कोभिड १९ बाट प्रभावित ऋणीहरु सँग पुनरकर्जाको लागि आवेदन आह्वान गरेको छ ।  राष्ट्र बैंकले ऋणीहरुलाई आफुले ऋण लिएको बाणिज्य बैंक, विकास बैंक र…

राष्ट्रिय वाणिज्य बैंकले एकैपटक माग्यो आठ सय कर्मचारी

१४ कात्तिक, काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकमा स्थायी जागिर खुलेको छ । लोक सेवा आयोगले विभिन्न १२ पदमा ८०० बढी जनाका लागि आवेदन खुला गरेको हो । ९ औं तहको वरिष्ठ प्रबन्धकदेखि तह ५ को…

कृषि विकास बैंकको नाफामा समान्य सुधार, प्रतिशेयर आम्दानी १४ रुपैयाँ

१४ कात्तिक, काठमाडौं । कृषि विकास बैंकको मुनाफामा समान्य सुधार देखिएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा गत वर्षको यहि अवधिको तुलनामा ५.१८ प्रतिशतले बढेको छ । बैंकले असोज…

गरिमामा विलिन हुँदै सहारा विकास बैंक, कातिक २८ देखि एकिकृत कारोबार

१३ कार्तिक, काठमाडाैँ । गरिमा विकास बैंकले एक्वायर गरेको सहारा विकास बैंक कात्तिक २८ गतेदेखि गरिमामा विलिन हुने भएको छ । सहारालाई एक्वायर गरेको गरिमाले गरिमा विकास बैंकको नामबाट एकिकृत…

रु २० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

११ कात्तिक, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज रु २० अर्बको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ । बैंकले यही कात्तिक २५ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न…

विवरणसहित नगद लाभांश बैंक खातामा पठाउ : धितोपत्र बोर्ड

०९ कात्तिक, काठमाडौँ । नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीबाट शेयरधनीलाई नगद लाभांश प्रदान गर्दा सबै विवरण स्पष्ट हुने गरी बैंक खातामा पठाउन निर्देशन दिएको छ । सूचीकृत कम्पनीले आफ्ना…

कोरोना प्रभावितलाई रु एक अर्ब बराबरको कर्जा प्रवाह

०९ कात्तिक, काठमाडौँ । सरकारले कोरोनाबाट प्रभावित पर्यटन तथा घरेलु उद्योगका कर्मचारी तथा श्रमिकका लागि चालू आर्थिक वर्षको दोस्रो महिनासम्ममा रु एक अर्ब बराबरको कर्जा उपलब्ध गराएको छ । नेपाल…

तीन महिनामा बैंकको ऋण २७८ अर्बले बढ्यो, निक्षेप वृद्धि ६८ अर्बमात्रै

०७ असोज, काठमाडौँ । कमर्सीयल बैंकहरुको कर्जा लगानी ३ महिनामा नै २ खर्ब ७८ अर्ब रुपैयाँ भन्दा धेरैले बढेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नै बैंकहरुले २ खर्ब ७८ अर्ब १६ करोड…

रु २० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

२० असाेज, काठमाडाैँ । नेपाल राष्ट्र बै‌कले आज रु २० अर्ब बराबरको रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन बैंकले १४ दिन अवधिको रिपो जारी गर्न लागेको…

सानिमा बैंकले ल्यायो दशैं बम्पर योजना, १० लाखसम्मको बीमा सुविधा पाइने

१४ असाेज, काठमाडाैँ । सानिमा बैंकले ग्राहकहरुको लागि विशेष दशैं बम्पर योजना ल्याएको छ । बैंकले यस योजना अन्तर्गत रेमिट्यान्स मुद्दती खातामा १० दमलव ५१ प्रतिशतसम्म ब्याजदर मासिक रुपमा प्रदान…

लघुवित्तका सञ्चालकको आयोजनामा सिइओको सम्मेलन

०५ भदाै, काठमाडौँ । लघुवित्त वित्तीय संस्थाका सञ्चालकको संस्था लघुवित्त सङ्घ नेपाल (एमफान) ले पहिलोपटक लघुवित्त बैंकका प्रमुख कार्यकारी अधिकृतको राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ । …

नेप्से हालसम्मकै उच्च बिन्दुमा, बजार पूँजीकरण ४४ खर्ब ६८ अर्ब

०२ भदाै, काठमाडाैँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकले नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालोको यात्रा तय गरेको नेप्से आज नयाँ उचाइमा पुगेको हो । नेपाल स्टक एक्सचेञ्जका…

महामारीको एउटा उपलब्धिः विद्युतीय कारोवारमा गुणात्मक वृद्धि

०२ भदाै, काठमाडाैँ । केहीवर्ष अघिसम्म सामान्य कारोबारको भुक्तानीका लागि पनि कि चेक काट्नुपथ्र्याे, कि त नगद नै दिनुपथ्र्याे । सूचना तथा प्रविधिको क्षेत्रमा आएको विकासलाई क्रमशः अवलम्बन…

प्रधानमन्त्री रोजगार कार्यक्रममा अनियमितता

 ०१ भदाै, लहान । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतको बजेटमा सप्तरीको बोदे बसाईन नगरपालिकामा अनियमतिता भएको रहस्य खुलेको छ ।सो कार्यक्रमअन्तर्गत बोदे बसाइर्न –१ र ७ मा दैनिक ज्यालादारी…

भक्तपुर दूधपाटीमा नेपाल बैंकको सेवा सुरु

०१ भदाैँ, भादगाउँ । नेपाल बैंक लिमिटेड कमलविनायक शाखाले दूधपाटीमा आजदेखि सेवा विस्तार गरेको छ । भक्तपुर नगरको पश्चिम भेगका जनताको सेवासुविधालाई ध्यान दिँदैे सेवा विस्तार गरिएको जनाइएको छ । …