Browsing Tag

badipahiro

सात वर्षीया बालिकाको हत्या

२३ कातिक, कर्णाली । लेकबेँसी नगरपालिका–१ सुर्खेत ढापखर्ककी सात वर्षीया बालिकाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा प्रहरीले शव फेला पारेको छ ।लेकबेँसी इलाका प्रहरी कार्यालयले ढापखर्क निवासी…

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

२२ कात्तिक, काठमाडौँ । काठमाडौँको सुन्दरीजलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित सडकमा बा९०प ४५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई…

धवलागिरि अस्पतालमा जीवनजलको चरम अभाव : बिरामीलाई सास्ती

१८ कतिक, गलकोट । जीवनजल हेर्दा र सुन्दा सामान्य औषधि हो तर जीवन बचाउनका लागि अत्यन्तै महत्वपूर्ण औषधि हो, जीवनजल । मौसम परिवर्तन भएसँगै बागलुङमा अहिले झाडावान्तालगायतका बिरामी बढिरहेका छन्…

दुर्घटनामा चालकको मृत्यु

१८ कात्तिक, कर्णाली । दाङबाट तरकारी लिएर सुर्खेत आउँदै गरेको जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । रा१च १३१० नंको जीप आज बिहान रत्न राजमार्गको झुप्राखोला नजिकै दुर्घटना भएको सुर्खेत…

वालुङ समुदायले ओलाङचुङगोलामा फुटुक पर्व मनाउँदै

१६ कातिक, फुङ्लिङ । सीमान्तकृत वालुङ समुदायले मनाउने सांस्कृतिक पर्व फुटुक भव्यरुपमा मनाइँदै छ । दसैँको कोजाग्रत पूर्णिमाको पञ्चमी तिथिदेखि तिहारको औँसी (लक्ष्मी पूजा) का दिनसम्म मानाइने यो…

ज्योति लाइफद्वारा पहिलो पटक लाभांश घोषणा, दिने भयो १०.५२%

१५ कातिक, काठमाडौँ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले पहिलो पटक लाभांश घोषणा गरेको छ । कम्पनीले पहिलो वर्ष नै आफ्ना शेयरधनीहरुलाई १० दशमलव ५२६३ प्रतिशत लाभांश दिने भएको हो । कम्पनीको…

कोभिड १९ बाट प्रभावित ऋणीलाई पुनरकर्जाको लागि प्रस्ताव आह्वान

१४ कात्तिक, काठमाडौँ । नेपाल राष्ट्र बैंकले कोभिड १९ बाट प्रभावित ऋणीहरु सँग पुनरकर्जाको लागि आवेदन आह्वान गरेको छ ।  राष्ट्र बैंकले ऋणीहरुलाई आफुले ऋण लिएको बाणिज्य बैंक, विकास बैंक र…

म्याग्दीको लाम्पाटामा क्याम्पस भवन निर्माण

१३ कात्तिक, म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–२ लाम्पाटामा क्याम्पस भवन निर्माण गरिएको छ । गाउँपालिका, प्रदेश र सङ्घीय सरकारको साझेदारीमा रु एक करोड ५० लाखको लागतमा उक्त भवन निर्माण…

वाग्मती सफाइ महाअभियानमा बढ्न थाल्यो सहभागिता

१३ कात्तिक, काठमाडौँ । कोरोना महामारीको जोखिम कम भएसँगै वाग्मती सफाइ महाअभियानमा अभियानकर्मीको सहभागिता बढ्न थालेको छ । कोरोनाका कारण सीमित अभियानकर्मीले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर…

गरिब र जेहेन्दारको पढ्ने रहर पूरा गर्दै सामाजिक सङ्घसंस्था

११ कात्तिक, महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका क्षेत्रमा गरिब परिवारका जेहेन्दार विद्यार्थीलाई पढाई खर्च जुटाउन सामाजिक सङ्घसंस्थाले पहल गर्दै आएका छन् । बर्दिबास नगर क्षेत्रका स्थायी…

शिक्षा मन्त्री र स्विट्जरल्याण्डका राजदूतबीच भेटवार्ता

११ कात्तिक, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र स्विट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापेलरबीच शिष्टचार भेटवार्ता भएको छ । बिहीबार बिहान मन्त्रालयमा भएको…

नर्वेले केयूलाई ३० करोड ६० लाख सहयोग गर्ने

११ कात्तिक, काठमाडौं । काठमाडौं विश्वविद्यालय र नर्वेबीच ३० करोड ६० लाख मूल्य बराबरको सहयोगसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. भोला थापा र नर्वेजियन…

समयमा उपचार पाउन सक्दैनन् मिर्गाैलापीडित

०७ कात्तिक, चितवन । जिल्लाका सरकारी र अन्य निजी अस्पतालमा मिर्गाैलाका बिरामीले समयमा उपचार पाउन नसकेको गुनासो गरेका छन् । मिर्गाैलापीडित सरोकार समाज, नेपाल जिल्ला शाखाले आज यहाँ आयोजना…

विश्वासको मतको प्रस्ताव पेश

०५ कात्तिक, विराटनगर । प्रदेश नं १ प्रदेशसभाको आज बसेको बैठकमा मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मतका लागि सभामा प्रस्ताव पेश गर्नुभयो । नेपालको संविधानको धारा १८८ को उपधारा(२) तथा…

नर्भिकमा शनिवार फ्री ओपिडी हुने, फोन गरेरै नाम टिपाउन सकिने

०५ कात्तिक, काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियानअन्तरगत आउने शनिवार(भोलि) कन्सलट्यान्ट फिजिसियन तथा कार्डियोलोजिष्टको निःशुल्क सेवा संचालन हुने भएको छ । नर्भिक…

सुदूरपश्चिम : बाढी, पहिराबाट मृत्यु हुनेको सङ्ख्या ३३ पुग्यो, २२ जना अझै बेपत्ता

०५ कार्तिक, बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशमा बाढी, पहिरो तथा प्राकृतिक विपत्तिबाट मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ । गत असोज ३१ गतेदेखिको अविरल वर्षासँगै भएको प्राकृति विपद्को घटनामा…

अरुण-४ जलविद्युत् आयोजना प्राधिकरणले पाउने

०५ कात्तिक, काठमाडौं । अरुण ४ जलविद्युत आयोजनाको अनुमतिपत्र नेपाल विद्युत प्राधिकरणले पाउने भएको छ । विद्युत विकास विभागले अरुण ४ को सर्वेक्षण अनुमतिपत्र प्राधिकरणलाई दिने तयारी गरेको हो ।…

इनारमा डुबेर मृत्यु भएको प्रकरणमा तीन युवक पक्राउ

०३ कात्तिक, लहान । झिझिया नाच हेर्न गएका एक युवकको मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । दसैँको अवसरमा गत शुक्रबार आयोजित झिझिया नाँच हेर्न गएका…

हिमालपारिको जिल्ला मुस्ताङमा बढ्यो चहलपहल

०३ कात्तिक, गण्डकी । कोरोना कहरका कारण दुई वर्षयता सुनसान जस्तै बनेको हिमालपारिको जिल्ला मुस्ताङमा दसैँलगत्तै आन्तरिक पर्यटकको चहलपहल देखिएको छ । लामो समयसम्म कोरोनाले घरभित्रै थुनिएर…

भरतपुरमा एक वडा एक स्वास्थ्य केन्द्र

२१ असाेज, चितवन । पछिल्लो समय भरतपुर महानगरभित्रका सबै वडामा स्वास्थ्य सेवा विस्तार गरिएकोे छ । ‘मेडिकलहब’का रुपमा विकसित हुँदै गएको महानगरमा पछिल्लो समय २९ वडाका ३९ स्वास्थ्य केन्द्र…