Browsing Tag

badipahiro

मजदुरी छाडेर व्यावसायिक तरकारी खेती गर्दै थारु समुदाय

१३ पुस, महेन्द्रनगर । आठ वर्षअघिसम्म कञ्चनपुरको बेलौरी नगरपालिका–३ पणावका ३८ वर्षीय धमलराज चौधरी गाउँघरमा ज्यालादारीमा काम गर्न भौतारिँदै हिँड्नुहुन्थ्यो ।परिवारको आर्थिक अवस्था नाजुक थियो…

दार्चुला जिल्ला अस्पताल ५० श्यया बनाइने

०८ पुस, काठमाडाैँ । जिल्लामा ५० श्ययाको जिल्ला अस्पताल भवन निर्माण धमाधम भइरहेको छ । आगामी तीन वर्षभित्र निर्माण सक्ने लक्ष्यसहित भवन निर्माण भइरहेको हो । वाईआर कन्ट्रक्सन प्रालिले भवन…

एकै दिन ३० लाख ७२ हजारभन्दा बढी खोप नेपाल आइपुग्यो

०५ पुस, काठमाडौं । भारतबाट एकै दिन कोभिसिल्ड र भेरोसेलको ३० लाख ७२ हजारभन्दा बढी कोरोनाविरुद्धको खोप (डोज) नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन महाशाखा प्रमुख डा.…

माध्यमिक तहमा शिक्षकका लागि दरखास्त आह्वान

२९ मंसिर, भक्तपुर । शिक्षक सेवा आयोग सानोठिमीले देशको सातवटै प्रदेशमा माध्यमिक तह (तृतीय क्षेणी) शिक्षक पदमा विभिन्न विषयमा गरी कूल एक हजार ५४८ शिक्षकका लागि दरखास्त आह्वान गरेको छ । …

सङ्घीय संसद्ले सुशासनको सन्देश दिन सक्नुपर्छ : सभामुख सापकोटा

२८ मंसिर, काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद् र संसद् सचिवालयले सुशासनको शक्तिशाली सन्देश प्रवाह गर्न आवश्यक रहेको बताउनुभएको छ । पन्ध्रौँ सङ्घीय संसद् सेवा दिवसका अवसरमा…

न्यायिक नेतृत्वको अन्योलले सर्वोच्चमा फेरि सुनुवाइ प्रभावित

१६ मंसिर, काठमाडौँ । गोला प्रणालीबाट पेशी तोकेपछि मुद्दाको सुनुवाइ नियमित हुने अपेक्षा गरिएको सर्वोच्च अदालतमा फेरि न्यायिक नेतृत्वको अन्योलताका कारण मुद्दाको सुनुवाइ प्रभावित भएको छ । …

आज विश्व एड्स दिवस : ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

१५ म्असिर, बलेवा । समानता हटाऔँ, एड्स अन्त्य गरौँ’ नाराका साथ आज ३४औँ विश्व एड्स दिवस मनाइँदै छ । हरेक वर्ष डिसेम्बर १ तारिखमा मनाइने विश्व एड्स दिवसलाई प्रभावकारी बनाउन समुदाय तहमा जनचेतना…

कालीकोट जिल्ला अस्पतालमा दन्त उपचार सेवा सुरु

०५ कात्तिक, मान्म । कालीकोट जिल्ला अस्पतालमा दन्त उपचार सेवा सुरु भएको छ । बहिरङ्ग सेवासँगै अस्पतालले दन्त उपचार सेवा पनि थप गरेको हो । जिल्ला अस्पतालमा दन्त उपचार सेवा सुरु भएपछि सेवा…

सुर्खेतमा खसीको मासुको मूल्य बढ्यो

०५ मङ्सिर, कर्णाली । सुर्खेतमा खसीको मासुको मूल्य बढेको छ । प्रतिकेजी रु ८०० मा किनबेच हुँदै आएको खसीबोकाको मासुको मूल्य बढाएर रु ९०० पु¥याइएको सुर्खेत मासु व्यवसायी सङ्घले जनाएको छ । यो…

स्वास्थ्यचौकीको भवन अलपत्र : सेवा प्रभावित

०२ मङ्सिर, मार्तडी । जिल्लाको खप्तड छेडेदह गाउँपालिका–२ स्थित जयवागेश्वरी स्वास्थ्यचौकीको भवन निर्माण सुरु भएको सात वर्ष वितिसक्दा पनि बन्न सकेको छैन । भवन निर्माणका लागि २०७२ साल मङ्सिर १३…

लुम्बिनी विकास बैंकको संस्थापक शेयर विक्रीमा

२५ कातिक, काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले ४६ हजार १०९ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनीहरुको नाममा रहेको ४६ हजार १०९ कित्ता संस्थापक शेयर विक्री…

राष्ट्रिय जनगणना बिहीबारदेखि, हरेक घर परिवारलाई ८० प्रश्न सोधिने

२४ कात्तिक, काठमाडौँ । मेरो गणना मेरो सहभागीता’ मूल नाराकासाथ बिहीबारदेखि १२ औँ राष्ट्रिय जनजणना शुरु हुनेभएको छ । जनगणनाका लागि केन्द्रीय तथ्याङ्क विभागले ४० हजार जना गणक खटाउने भएको छ ।…

अवैध गाँजासहित एक पक्राउ

२४  कात्तिक, मकवानपुर । अवैध लागुऔषध गाँजासहित प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका–२ का ४२ वर्षीय नरबहादुर मुक्तान रहेको जिल्ला प्रहरी कार्यालय…

विराटनगर महानगर प्रमुखबाट दण्डवत् प्रणाम यात्रा शुरु

२४ कातिक, विराटनगर । विश्व शान्ति र मानवकल्याणका निम्ति विराटनगर महानगरपाकिका प्रमुख भीम पराजुलीले सदाझै यसवर्ष पनि छठपर्वमा छठीमाताका लागि दण्तवत् प्रणाम गर्दै घाटसम्म पुग्ने यात्रा आरम्भ…

हेलम्बु ७ इचोकको बस दुर्घटना एकको मृत्यु पाँच घाइते

२४ कात्तिक, सिन्धुपाल्चोक । जिल्लाको हेलम्बु ७ इचोकबाट काठमाडौँको लागि छुटेको यात्रुबाहक बस इचोकमा दुर्घटनामा परेको छ । सिन्धु हेलम्बु यातायात प्रालिको बा ४ ख ५८१५ नं को बस हेलम्बुको इचोकमा…

मापदण्ड विपरीत सञ्चालित १९ औषधि पसल निलम्बनमा

२३ कातिक, काठमाडौँ । मापदण्ड विपरीत सञ्चालन गरिएका १९ वटा औषधि पसल निलम्बनमा परेका छन् । औषधि व्यवस्था विभागले असोज महिनामा काठमाडौँ उपत्यकाभित्र सञ्चालन गरिएका १९ वटा औषधि पसललाई निलम्बन…

पुनको हत्या आरोपमा थापा पक्राउ

२३ कात्तिक, तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–४ नयाँबस्ती निवासी २० वर्षीय टोपबहादुर पुनको हत्या आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका…

सामूहिक बलात्कारका तीन आरोपी पक्राउ

२३ कातिक, गलेश्वर । सामूहिक बलात्कारको अभियोगमा प्रहरीले तीन युवालाई पक्राउ गरेको छ । बेनी नगरपालिका–५ पुलाचौरमा एक महिलालाई बलात्कार गरेकोे किटानी जाहेरीका आधारमा २४ वर्षीय हिटमेन बानियाँ,…

राष्ट्रियसभा २० सदस्यको फागुन २१ मा पदावधि सकिँदै

२३ कातिक, काठमाडाैँ । राष्ट्रियसभाका उपाध्यक्षसहित एकतिहाइ सदस्यको आगामी फागुन २१ गते पदावधि सकिँदैछ । चारवर्षे पदावधि सकिनेमा उपाध्यक्ष शशिकला दाहाल र विषयगत समितिका सभापतित्रय तारादेवी…

मिथिलामा छठकै बीच प्रेम र समर्पणको अर्को पर्व ‘सामा’ सुरु

२३ कातिक, महोत्तरी । मिथिलामा छठ पर्वकै बीच दाजुभाइ दिदीबहिनीबीचको अगाध स्नेह र समर्पणको प्रतीक मानिने ‘सामा–चकेवा’ पर्व सुरु भएको छ । कात्तिक शुक्ल पञ्चमी अर्थात् छठ पर्वको ‘खरना’ को दिन…