आज नेपाल र ओमानबिच शीर्ष स्थानको लडाइँ

बुधबार शीर्ष स्थानको ओमानलाई हराउँदै लगातार दोस्रो पटक विश्वकपमा स्थान बनाउने अभियानमा नेपाल छ। २९ असाेज, काठमाडाैँ । आईसीसी टीट्वेन्टी विश्वकप एसिया तथा इस्ट एसिया [Read More…]

दीपेन्द्र चम्किएपछि ओमानमा यूएईमाथि नेपालको रवाफ

२६ असोज, काठमाडौं । नेपाली क्रिकेट टोलीले ओमानमा यूएईविरुद्ध टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्दा यसअघि सधैं हार बेहोरेको थियो । दीपेन्द्र सिंह ऐरीले सानदार बलिङ प्रदर्शन [Read More…]

मेसीको दुई गोलसहित इन्टर मियामीको शानदार जित

२६ असोज, काठमाडौँ । मेजर लिग सकरअन्तर्गत आज भएको खेलमा इन्टर मियामीले एट्लान्टा युनाइटेडलाई ४-० गोल अन्तरले हराउँदै घरेलु मैदानमा प्रभावशाली जित दर्ता गरेको छ। [Read More…]

विश्वकप छनोट: नेपालको ब्याटिङ सुरु, कुशल भुर्तेल र आसिफ शेख क्रिजमा

२२ असाेज, काठमाडौँ । आइसीसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र कुवेतबीचको खेल सुरु भएको छ। ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङको [Read More…]

इन्दु बर्मा बनिन् १ हजार रन पूरा गर्ने पहिलो नेपाली महिला खेलाडी

२२ असाेज, काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेकी छन्। उनले [Read More…]

सिरिजको उपाधि जित्न मलेसियाले नेपाललाई दियो १०४ रनको लक्ष्य

२२ असाेज, काठमाडौँ । पाँच खेलको अन्तर्राष्ट्रिय टी२० सिरिजको अन्तिम तथा निर्णायक खेलमा मलेसियाको महिला टोलीले नेपाललाई मध्यम लक्ष्य प्रस्तुुत गरेको छ । बायुमास ओभलमा टस [Read More…]

नेपाली क्रिकेट टोलीले आज कतारसँग अभ्यास खेल खेल्दै

२० असाेज, काठमाडौँ । आईसीसी टी-२० विश्वकपको छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज कतारसँग प्रतिस्पर्धा गर्दैछ। खेल ओमानमा दिउँसो ४:१५ बजे सुरु हुनेछ। [Read More…]

नेपाल र मलेसियाबीच महिला टी–२० सिरिज आजदेखि

१६ असाेज, काठमाडौँ । नेपाली राष्ट्रिय महिला टोलीले आजदेखि मलेसियासँग टी-२० सिरिज खेल्दैछ । नेपालले मलेसियासँग पाँच वटा अन्तर्राष्ट्रिय सिरिज खेल्ने नेपाल क्रिकेट संघ क्यानले [Read More…]

वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित, विश्वकप क्वालिफायर भने खेल्ने

१५ असाेज, काठमाडौँ । वेष्ट इन्डिजविरुद्धको खेलमा सन्दीप लामिछाने निलम्बनमा परेको खुलेको छ । नेपाल क्रिकेट सङ्घका सचिव पारख खड्काले एक विज्ञप्ति जारी गर्दै सन्दीप [Read More…]

टेष्ट राष्ट्र वेस्ट इन्डिजमाथि नेपालको ऐतिहासिक जित

१२ असाेज, काठमाडौँ । वेस्ट इन्डिजविरुद्धको युनिटी कपको पहिलो टी–२० खेलमा नेपाललाई ऐतिहासिक सफलता हासिल भएको छ । संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट रङ्गशालामा आज [Read More…]

दोस्रो महिला फुटसल च्याम्पियनसिप कार्तिक १० गते हुँदै, ३२ टिमले सहभागिता जनाउने

०९ असाेज, काठमाडौँ । एलिसन स्पोर्ट्स प्रालिको आयोजनामा दोस्रो संस्करणको महिला फुटसल च्याम्पियनसिप–२०८२ आगामी कार्तिक १० गते हुने भएको छ । गत भाद्र १८ गते [Read More…]

सुपर वुमनमा साविक विजेता वेष्टर्न वन्डर वुमनको कप्तानी इन्दुले गर्ने

०६ असाेज, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमकी कप्तान इन्दु बर्माले मलेसियन वुमन्स लिगको साबिक विजेता टिम वेष्टर्न वन्डर वुमनको कप्तानी गर्ने भएकी छन्। मलेसियामा [Read More…]

फुटबल खेलाडी संघको उपाध्यक्षमा अन्जना र महासचिवमा अनन्त मनोनित

०२ असाेज, काठमाडौँ । नेपाल फुटबल खेलाडी संघको कार्यसमितिमा रिक्त उपाध्यक्षमा राष्ट्रिय महिला फुटबल टोलीकी अन्जना राना मगर र महासचिवमा राष्ट्रिय पुरुष टोलीका अनन्त तामाङलाई [Read More…]

बंगलादेश र नेपालको खेल गोलरहित बराबरीमा सकियो

२१ भाद्र, काठमाडौं । नेपाल र बंगलादेशबीङको पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न खेलमा दुवै टोलीले केही अवसर सिर्जना [Read More…]

एभरेस्ट महिला भलिबल लिगमा कर्णाली यशविसको विजयी सुरुवात

२० भदौ, काठमाडौं । साविक विजेता कर्णाली यशविसले वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी)को दोस्रो संस्करणमा विजयी सुरुवात गरेको छ । उपाधि रक्षा गर्ने अभियानमा [Read More…]

साउथ अस्ट्रेलियाविरुद्ध रोहितको शतक

फाइल तस्बिर

१४ भदाै, काठमाडाैँ । नेपालका कप्तान रोहित पौडेलले साउथ अस्ट्रेलियाविरुद्ध शतक पुर्‍याएका छन्। आज अस्ट्रेलियामा भएको साउथ अस्ट्रेलियनसँगको पहिलो एकदिवसीय खेलमा उनले आफ्ना शतक पुरा [Read More…]

युरोपियन च्याम्पियन्स लिग फुटबलको ‘ड्र’ सम्पन्न

१३ भदौ, काठमाडौं । आगामी सिजनको युरोपियन च्याम्पियन्स लिग फुटबलका लागि बिहीबार राति ड्र सम्पन्न भएको छ । गत सिजनदेखि नयाँ ढाँचामा हुन थालेको ३६ [Read More…]

आशिफको अर्धशतकमा नेपालले एसीटीलाई दियो रनको १७८ लक्ष्य

१० भदाै, काठमाडाैँ। अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी)लाई चुनौतीपूर्ण लक्ष्य लिएको छ । आज बिहान भएको खेलमा टस हारेर ब्याटिङको [Read More…]

आना फ्लाभियापछि मायरा भिटोरिया कर्णाली यशभिसमा अनुबन्ध

०९ भदाै, काठमाडौँ । एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो सिजनका लागि कर्णाली यशभिसले धमाधम विदेशी खेलाडी अनुबन्ध गरेको छ। ब्राजिलियन खेलाडी आना फ्लाभियालाई अनुबन्धित [Read More…]

उर्मिलाले जितिन् कांस्य पदक

०७ भदाै, काठमाडौँ । नेपालकी उर्मिला श्रेष्ठले थाइल्यान्डको बैंककमा जारी ५७ औं एसियाली शारीरिक सुगठन च्याम्पियनसिपअन्तर्गत एथलेटिक्स फिजिक्सको ३५ वर्षमाथि उमेरसमूहमा कांस्य पदक जितेकी छन् [Read More…]