पशुपति गौशाला धर्मशाला पशुपतिमै फिर्ता, मारवाडीले हडपेको जग्गा कोषमै ल्याउने बाटो खुल्ला  

२३ बैशाख, काठमाडौँ । उच्च अदालत पाटनले मारवाडी सेवा समितिले भगवान पशुपतिनाथको जग्गा कब्जा गरेर व्यापार व्यवसाय सञ्चालन गरिरहेको पशुपति गौशाला धर्मशालालाई खाली गराउने मार्ग [Read More…]

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग : आगामी साउनदेखि खुल्ने

२२ वैशाख, काठमाडौं । बहुप्रतीक्षित मुलुककै पहिलो आधुनिक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आगामी आर्थिक वर्ष २०८३/८४ देखि सञ्चालन गर्ने योजना बनेको छ । प्रतिनिधि सभा अन्तर्गत [Read More…]

बालेन सरकारको अध्यादेशले कुन क्षेत्रका कति दलीय नियुक्ति बिदा हुँदैछन् ? [विवरणसहित]

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ शनिबार जारी गरेका छन् । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले प्रशासनिक सुदृढीकरण र [Read More…]

पश्चिमी र स्थानीय वायुसहित न्यून चापीय क्षेत्रको प्रभाव कायमै, आज सातै प्रदेशमा असिना पानीको सम्भावना

२० वैशाख, काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान [Read More…]

नदी किनारका विस्थापितको विवरण संकलन र स्वास्थ्य शिविर : शनिबार मात्रै २६० परिवार सम्पर्कमा

१९ बैशाख, काठमाडौँ । काठमाडौं उपत्यकाका नदी किनारका अनधिकृत घर–टहरा हटाइएपछि विस्थापित भएका नागरिकहरूको विवरण संकलन तथा स्वास्थ्य उपचार प्रक्रिया जारी छ । काठमाडौं महानगरपालिकाले [Read More…]

‘गरिबको चमेली बोल्दिने कोही छैन, कोही छैन’ कोही छैन..’

१९ बैशाख, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगर प्रमुख पदमा उम्मेदवार हुँदै गर्दा बालेन्द्र (बालेन) शाह टेलिभिजन प्रस्तोता सुरज ठकुरीको ‘इट्स माइ शो’मा ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरीबाबु [Read More…]

क्रिकेट मैदान नभत्किने

१५ वैशाख, काठमाडौँ । सरकारले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान र नेपाल क्रिकेट सङ्घबिच भाडा सम्झौता छिट्टै हुने प्रस्ट पारेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय [Read More…]

हजारौँका सपना र ओत लाग्ने भरोसा पनि भत्काइदिएको छ, ‘आज हामी बर्बाद भयौँ, भोलि छोराछोरीले सुख पाऊन्’

१३ बैशाख, काठमाडौँ । काठमाडौँको आकाशमुनि, बागमती र मनोहराका किनारहरूमा वर्षौँदेखि एउटा छुट्टै संसार बाँचिरहेको थियो । त्यो संसार, जो सहरका ठुला महलहरूको चमकधमकभन्दा टाढा, [Read More…]

झरीले भिजायो गैरीगाउँ–सिनामङ्गलका सुकुम्वासीका लत्ताकपडा

१३ बैशाख, काठमाडौँ । घरटहरा भत्काइएपछि काठमाडौँ महानगरपालिका–९ गैरीगाउँ–सिनामङ्गलका सुकुम्वासीलाई आइतबार परेको झरीले झनै दुःख दिएको छ । अतिक्रमित बस्ती खाली गरिएपछि बाहिर राखिएका सुकुम्वासीका [Read More…]

 १४४ सुकुम्वासी परिवार आए सरकारको सम्पर्कमा

१३ बैशाख, काठमाडौँ । थापाथली, गैरीगाउँ र शान्तिनगर क्षेत्रमा नदी किनारका बस्तीमा बसेका कुल १४४ परिवार सरकारको सम्पर्कमा आएका छन् । शनिवार बस्ती खालि गराइएपछि [Read More…]

मनोहरा नदी किनार क्षेत्रमा सुरक्षा तैनाथी बढाइयो 

१३ बैशाख, काठमाडौँ । भक्तपुरको मनोहरा नदी किनार क्षेत्रका अतिक्रमित संरचना तथा सुकुम्वासी बस्तीमा आज डोजर चलाइने भएको छ । यससँगै सो क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो [Read More…]

टिपर आतंक रोक्न रातभर जागै बस्छन् कात्तिकेका बासिन्दा

शंखरापुर नगरपालिका प्रमुख रमेश नापितका अनुसार साँखुदेखि कात्तिकेसम्मको बाटो साँघुरो भएका कारण टिपर रोक लगाइएको हो । `१३ बैशाख, काठमाडौँ । ‘बाटो बन्द छ है [Read More…]

घरवारविहीन भएको बताउने ६ परिवार मात्र दशरथ रङ्गशालामा पुगे

१२ वैशाख, काठमाडौँ। थापाथलीस्थित बागमती नदी किनारामा रहेको अव्यवस्थित बस्ती खाली भएको छ । सुकुमबासी बस्तीबाट घरवार विहीन भएको बताउने ६ परिवारका सदस्यलाई दशरथ रङ्गशालामा [Read More…]

थापाथलीको यो अन्तिम रात: डोजरको प्रतीक्षामा सुत्न नसकेको तरंगित बस्ती (तस्बिरहरू)

‘भोलि उठी कहाँ जाने केही थाहा छैन’, थापाथली बस्ती तीन दिनदेखि तरंगित छ। प्रधानमन्त्री बालेन्द्र शाहले सुरक्षा प्रमुखहरूलाई उपत्यकाका सुकुम्बासी बस्ती खाली गर्न निर्देशन दिएपछि [Read More…]

बस्ती तीन दिनदेखि तरंगित, ‘भोलि उठी कहाँ जाने केही थाहा छैन’

१२ बैशाख, काठमाडौँ । काठमाडौंको थापाथली बस्ती तीन दिनदेखि तरंगित छ। प्रधानमन्त्री बालेन्द्र शाहले सुरक्षा प्रमुखहरूलाई उपत्यकाका सुकुम्बासी बस्ती खाली गर्न निर्देशन दिएपछि सुकुम्बासीलाई बासको [Read More…]

अव्यवस्थित बस्ती हटाउन सरकारको ११ बुँदे निर्णय

१२ बैशाख, काठमाडौँ । काठमाडौँ उपत्यकाभित्रका अव्यवस्थित बस्ती हटाउने र त्यहाँका बासिन्दालाई सुरक्षित रूपमा स्थानान्तरण गर्ने सन्दर्भमा सरकारले ११ बुँदे महत्त्वपूर्ण निर्णय गरेको छ । सहरी [Read More…]

अब घरबाटै ‘एनओसी’

विद्यार्थीले घरमै बसेर अनलाइनमार्फत एनओसीका लागि आवेदन दिन सक्ने छन् । सम्पूर्ण प्रक्रिया पूरा भएपछि आफ्नो प्रमाणपत्र आफैँले प्रिन्ट गरी प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ । [Read More…]

वैशाख ५ देखि असनमा सवारी निषेध

०२ वैशाख, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले असन क्षेत्रको मौलिकतालाई जोगाउन यही वैशाख ५ गतेदेखि हरेक शनिबार सवारीसाधन प्रवेश निषेध गरेर सामाजिक, सांस्कृतिक तथा व्यापारिक क्रियाकलाप [Read More…]

नागढुङ्गा सुरुङमार्गको प्रयोग शुल्क तोकियो, कुन सवारीलाई कति लाग्छ ?

२७ चैत, काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङ मार्गमा चल्ने सवारी साधनको शुल्क सार्वजनिक गरेको छ। मन्त्रालयले बिहीबार राजपत्रमा सूचना जारी गरी नेपाल [Read More…]

लाइसेन्स छपाइ तीव्र

२७ चैत, काठमाडौँ। सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तीव्र पारिएको छ । दुई/तीन वर्षदेखि छाप्न बाँकी रहेका लाइसेन्स दैनिक पाँच/छ हजार छापिँदै आएकोमा हाल झन्डै ४० [Read More…]