Category: Share Market
सेयर बजार २४६४ अंकमा झर्यो, हाइड्रोपावर समूहमा बाढीको असर
१३ असोज, काठमाडौं । साताको पहिलो दिन आइतबार पनि सेयर बजार घटेको छ । अघिल्लो दिनको तुलनामा २२.३६ अंक घटेसँगै परिसूचक नेप्से २४६४ अंकमा झरेको [Read More…]
रुरू जलविद्युतको १५ प्रतिशत बोनस सेयर घोषणा, हकप्रद जारी गर्ने
१३ असोज, काठमाडौं । रुरू जलविद्युत् परियोजनाले सेयरधनीका लागि १५ प्रतिशत बोनस सेयर र सोका लागि कर प्रयोजनार्थ नगद लाभांश घोषणा गरेको छ । कम्पनीको [Read More…]
ग्लोबल आइएमई बैंकको अनलाइन प्लेटफर्ममार्फत सेयर धितो कर्जा लिन मिल्ने
११ असाेज, काठमाडाैं । ग्लोबल आइएमई बैंकले फास्ट लोन अगेन्स्ट शेयर प्लेटफर्म सार्वजनिक गरेको छ। यसअन्तर्गत इच्छुक ग्राहकले अनलाइनबाट सेयर धितो कर्जाको लागि आवेदन दिन [Read More…]
अरुण काबेली पावरले हकप्रद निष्काशन गर्ने
११ असाेज, काठमाडाैं । अरुण काबेली पावर लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको [Read More…]
२५ सयमाथि टिकेन सेयर बजार
१० असोज, काठमाडौं । अघिल्लो दिन बढेर २५१९ अंकमा पुगेको सेयर बजार बिहीबार फेरि २५ सयमुनि झरेको छ । अघिल्लो दिनको तुलनामा ३२.८१ अंक घटेको [Read More…]
४९ अंक बढ्यो सेयर बजार, कारोबार घट्यो
०९ असोज, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से ४९ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २५१९ अंकमा कायम भएको छ । बजार [Read More…]
२५ सय तल झर्यो सेयर बजार, सबै क्षेत्रका सूचक घटे
०८ असोज, काठमाडौं । बुधबार पनि सेयर बजारमा ठूलै गिरावट देखिएको छ । यस दिन नेप्से परिसूचक २५ सयभन्दा तल झरेको छ । नेप्से अघिल्लो [Read More…]
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २ लाख कित्ता सेयर बिक्रीमा
०८ असाेज, काठमाडाैं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले ८ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख ९० हजार [Read More…]
गरिमा विकास बैंकको संस्थापक सेयर बिक्रीमा
०८ असाेज, काठमाडाैं । गरिमा विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले एक लाख ८ हजार १३०.३२ कित्ता सेयर बिक्रीमा ल्याएको हो । [Read More…]
सेयर बजारमा सबै सूचक घटे, नेप्से २५२९ अंकमा
०७ असोज, काठमाडौं । सोमबार सेयर बजारमा सबै सूचक घटेका छन् । नेप्से परिसूचक ५९ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २५२९ अंकमा [Read More…]
बैंकिङले बढायो सेयर बजार, घट्यो कारोबार
0६ असोज, काठमाडौं । आइतबार बैंकिङ समूहको उच्च वृद्धिले सेयर बजार दोहोरो अंकमा बढेको छ । यस दिन नेप्से परिसूचक ११.५८ अंक बढेको छ । [Read More…]
बजार घट्दा पनि बैंकिङ बढ्यो, कारोबार खुम्चियो
०२ असोज, काठमाडौं । यो साताका लागि अन्तिम कारोबार दिन बुधबार सेयर बजारको परिसूचक नेप्से ४ अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा परिसूचक ४ [Read More…]
ब्याजदर घट्दा पनि सेयर बजारमा उच्च गिरावट
३१ भदौ, काठमाडौं । वाणिज्य बैंकहरूले असोज महिनाका लागि ब्याजदर घटाएका दिन पनि सेयर बजारमा उच्च गिरावट आएको छ । बैंकहरूले सोमबार सार्वजनिक गरेको निक्षेपको [Read More…]
एनआईसी एशिया बैंकको संस्थापक सेयर बिक्रीमा
२८ भदाै, काठमाडाैं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एनआईसी एशिया बैंकको संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ८ लाख १ हजार ४७६ कित्ता [Read More…]
सरकारी कर्मचारीलाई गरिमा क्यापिटलले ल्यायो निःशुल्क लगानी व्यवस्थापन सेवा
२७ भदाै, काठमाडाैं । गरिमा क्यापिटल लिमिटेडले सरकारी कर्मचारीहरुको सुविधालाई मध्यनजर गर्दै सम्पूर्ण सरकारी कर्मचारीहरुका लागि “सित्तैमा” लगानी व्यवस्थापन सेवा उपभोग गर्न सकिने योजना बजारमा [Read More…]
७८ अंक बढ्यो बजार, कारोबारमा सुधार
२७ भदौ, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ७८.३२ अंक बढेको छ । ३ प्रतिशत बढेसँगै नेप्से परिसूचक २६८८ अंकमा कायम भएको [Read More…]
कारोबार बढाउन दिएको असिमित कोल्याट्रलको नकारात्मक प्रभाव शेयर बजारमा, उधारो सल्टाउन खोज्दा उल्टै घट्यो
२६ भदाै, काठमाडाैं । ब्रोकरले कमिशनको चक्करमा लगानीकर्तालाई असिमित कोल्याट्रल दिदा अनियन्त्रित हिसावले बढेको बजारमा अहिले उल्टो प्रभाव परेको छ । एक महिना अगाडीसम्म दैनिक २५ [Read More…]
सेयर बजार २६१० अंकमा झर्यो, कारोबार घट्यो
२६ भदौ, काठमाडौं । सेयर बजार घट्ने क्रम बुधबार पनि कायमै रह्यो । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक २२.७३ अंक घटेर २६१० मा अडियो । [Read More…]
सेयर बजारमा कारोबार घटेको घट्यै
२५ भदौ, काठमाडौं । सेयर बजार घट्दै जाँदा कारोबार रकम पनि सुक्दै गएको छ । अघिल्लो दिन सोमबार ९ अर्ब ४३ करोडको कारोबार भएकोमा आज [Read More…]
५५ अंक घट्यो सेयर बजार, कारोबार खुम्चियो
२४ भदौ, काठमाडौं । सेयर बजारको परिसूचक नेप्से सोमबार ५५.८६ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २६४६ अंकमा कायम भएको छ । सोमबारको [Read More…]

