Category: Politic
प्रधानमन्त्रीलाई गगन थापाले भने- सरकारले काम गर्ने कि, सत्ता हस्तान्तरणको दिन गनेर बस्ने ?
०२ साउन, काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्रीले सत्ता हस्तान्तरणको दिन गनेर बस्न नहुने आग्रह गरेका छन्। बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित [Read More…]
नेकपा बहुमत निकट विद्यार्थीको हड्तालका कारण विद्यालय बन्द
०२ साउन, काठमाडौं । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत निकट विद्यार्थी संगठनले आह्वान गरेको आम शैक्षिक हड्तालका कारण आज केही विद्यालय र कलेजहरु बन्द भएका [Read More…]
घुस डिल अडिओ प्रकरणमा मुछिएका सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले दिए राजीनामा
३१ असार, काठमाडौँ । घुस डिल अडिओ प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । उनले केहीबेर अघि प्रधानमन्त्री निवास [Read More…]
भ्रष्टाचार र कुशासनको सडक र सदनबाट प्रतिवाद गर्छौं :अध्यक्ष लिङ्देन
३० असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचार र कुशासनका विरुद्ध आफ्नो पार्टीले सदन र सडकबाट प्रतिवाद गर्ने बताएका छन्। प्रतिनिधिसभाको [Read More…]
प्रधानमन्त्रीले गरे हुलाकी राजमार्गमा निर्मित रतुवा पुलको उद्घाटन
२९ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हुलाकी राजमार्गअन्तर्गत गौरीगञ्ज-आमबारी खण्डको झापा र मोरङ जोड्ने रतुवा पुलको आइतबार उद्घाटन गरेका छन् । भौतिक पूर्वाधार [Read More…]
विपद् जोखिम न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली चुस्त पारिएको छ : गृहमन्त्री
२९ असार, काठमाडौं । गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद् जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली चुस्त पारिएको बताएका छन् । आइतबार राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा [Read More…]
एक मिनेट पनि बसेन ६ महिनापछि बोलाइएको काठमाडौंको कार्यपालिका बैठक
२७ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक एक मिनेट पनि नबसी सकिएको छ । ६ महिनापछि बसेको कार्यपालिका बैठकमा एउटा मात्रै प्रस्ताव पारित गरेर [Read More…]
युवा र महिला उद्यमशीलतालाई सरकारले उच्च महत्व दिएको छ: प्रधानमन्त्री
२७ असार, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्ने बताएका छन्। महिला उद्यमी महासंघले शुक्रबार ललितपुरमा आयोजना गरेको [Read More…]
पोखरा विश्वविद्यालयको बजेट एक अर्ब ५४ करोड
२५ वैशाख, काठमाडौं । पोखरा विश्वविद्यालयको नीति तथा कार्यक्रम पारित भएको छ । २५औँ साधारण सभाले आगामी आर्थिक वर्षका लागि एक अर्ब ५४ करोडको बजेटसहित [Read More…]
रासायनिक मल र विषादीले कृषि प्रणाली र खाद्य सुरक्षामा असर पर्यो : मन्त्री अधिकारी
२५ असार, काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले कृषि प्रणाली र खाद्य सुरक्षामा दीर्घकालीन असर परेको बताएका [Read More…]
सरकारमा रहँदा सुशासनको अभियानलाई गुणात्मक ढङ्गले अघि बढायौंः नारायणकाजी श्रेष्ठ
२३ असार, काठमाडौँ । नेपाल कम्युनिष्ट पाार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पछिल्लो पटक अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले सुशासनको अभियानलाई गुणात्मक ढङ्गले [Read More…]
प्रधानमन्त्रीसँग स्विट्जरल्यान्डका विदेशममन्त्रीको भेट
२३ असार, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्विट्जरल्यान्डका सङ्घीय विदेशमन्त्री इग्नाजिओ डानियल जिओभान्नी क्यासिसले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको उक्त भेटमा दुई [Read More…]
शिक्षकको नियुक्ति खुला प्रतिस्पर्धाबाट गर्न अखिल क्रान्तिकारीको माग
२३ असार काठमाडौं । माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीले शिक्षकको नियुक्ति खुला प्रतिस्पर्धाबाट गर्न माग गरेको छ । विद्यालय शिक्षा विधेयकमा अस्थायी प्रकृतिका शिक्षकको [Read More…]
बाख्रा चराउन जाँदा गिर खेल्थ्यौं, यसकै विकास भएर क्रिकेट भएको छः राष्ट्रपति
२३ असार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको रैथाने खेल ‘गिर’ (काठको भकुण्डो) को विकास भएर क्रिकेट खेल भएको बताएका छन् । सोमबार राष्ट्रपति भवन [Read More…]
मौद्रिक नीति लचिलो र संयमित आउनुपर्छ : वर्षमान पुन
२२ असार, काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले सरकारले लिएको वित्त नीति संकुचनकारी रहेको बताउँदै मौद्रिक नीति लचिलो बनाउन जरुरी [Read More…]
एमालेले सक्यो अधिकांश कमिटीका अधिवेशन
२२ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रदेश र सबै जिल्लाका अधिवेशन सम्पन्न गरेको छ ।स्थानीय तह कमिटीका ९८ प्रतिशत, वडा कमिटीका ९० प्रतिशत [Read More…]
हतारमा त्रुटिपूर्ण कानुन नबनोस् : सांसद किराँती
२० असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले लामो समयदेखि कानुन बनेको छैन भन्दैमा हतार हतार त्रुटिपूर्ण कानुन बनाउन नहुने बताएका छन् । [Read More…]
आज तीनवटा संसदीय समितिका बैठक बस्दै
१९ असार, काठमाडौँ । आज तीनवटा संसदीय समितिका बैठक बस्दैछन् । प्रतिनिधिसभाको अर्थ समिति, अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिका साथै महिला तथा सामाजिक मामिला समितिका [Read More…]
निजामती विधेयकमा भएको चलखेलको छानबिन हुन्छ : कार्यवाहक प्रधानमन्त्री सिंह
१८ असार, काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले निजामती विधेयकमा चलखेल गर्नेलाई कारबाही हुनुपर्ने बताएका छन् । बुधबार काठमाडौंमा कागेश्वरी मनोहरा नगरपालिकाको [Read More…]
कुलिङ पिरियडमा रामहरिले खोजे राष्ट्रिय सभाको सहयोग
१७ असार, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले कुलिङ पिरियडमा राष्ट्रिय सभाको साथ खोजेका छन् । खतिवडा नेतृत्वको समितिले [Read More…]

