Browsing Category

NRNA

एनआरएनए अध्यक्ष पदमा महेशकुमार श्रेष्ठ को उम्मेदवारी

३० भदाै,ललितपुर।  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ११औँ महाधिवेशनका लागि अध्यक्ष पदमा महेशकुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । आफ्ना प्रतिबद्धता सार्वजनिक गर्नुहुँदै उनले दुई वर्षे…

एनआरएनए उपाध्यक्ष शर्मा अस्ट्रेलिया भ्रमणमा, अभियानलाई अगाडि बढाउन अभियन्तासँग सुझाव लिँदै

१५ भदौ, अस्ट्रेलिया । गैरआवासीय नेपाली संघ९एनआरएनए०का उपाध्यक्ष राजेन्द्रकुमार (आरके) शर्मा अस्ट्रेलिया पुगेका छन । अगस्ट २ मा हुने एनआरएनए अस्ट्रेलियाको साधारणसभा तथा नयाँ कार्यसमितिको…

एनआरएनए यात्रालाई निरन्तरता दिदै युवा उपाध्यक्ष राज रेग्मीद्वारा उपाध्यक्षमा उम्मेदवारी

१५ भदौ, कतार । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी अक्टोवरमा हुने महाधिवेशनका लागि कतारबाट वर्तमान युवा उपाध्यक्ष राज रेग्मीले एनआरएनए आइसीसी उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन ।…

सेप्टेम्बर २ तारिख एनआरएन अष्ट्रेलियाले एक्सीलेन्स एवार्ड वितरण गर्ने !

२० अगष्टसम्म प्राप्त हुने नोमिनेशनका आधारमा एवार्ड प्रदान गरिने ०७ भाद्र, मेलबर्न, अष्ट्रेलिया । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले हरेक दुई वर्षमा वितरण गर्दै आएको एक्सीलेन्स एवार्ड यस…

एनआरएनए विश्व सम्मेलन अक्टोवर १७-२० मा काठमाडौंमा हुने

२३ साउन, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं विश्व सम्मेलन तथा महाधिवेसन १७ देखि २० अक्टोवरसम्म काठमाडौंमा हुँदैछ। गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीका…

कतारको नेपाली दूतावासमा एनआरएनएको हुलहुज्जत

१७ साउन, काठमाडौं । कतारस्थित नेपाली राजदूतावासभित्र गैरआवासीय नेपाली संघ (एनआरएनए)का पदाधिकारीलगायत विभिन्न संगठनबीच लफडा भएको छ । एनआरएनए कतारको अधिवेशनको पूर्वाद्धमा गत ८ साउनमा…

क्याट यूकेको अध्यक्षमा कृष्ण तिवारी सर्वसम्मतले निर्वाचित

१६ साउन, लण्डन ।चितवन एण्ड ट्रष्ट यूकेको १० औँ अधिवेशनमा पूर्व प्राध्यापक तथा व्यवशायी कृष्ण तिवारी आगामि २०२३ – २०२५ कार्यकालका लागि अध्यक्षमा सर्वसम्मतले निर्वाचित भएका छन् । दशौं…

NRNA पाेर्चुगलकाे निर्वाचन ,निर्वाचित पदाधिकारि देखेर पद नै लजायाे कि ?

याेगेन्द्र खरेल १४ साउन, लिस्बाेन पाेर्चुगल। गैरआवासिय नेपालि संघ समन्वय परिषद पाेर्चुगल NRNA , निर्वाचन समितिले मध्यरातमा एक सुचना सार्बजनिक गर्याे , जुन सुचनामा एघार जना उपाध्यछ र पाँच…

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा अनिल पोख्रेल निर्वाचित

१४ साउन, मेलबर्न अष्ट्रेलिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्षमा अनिल पोख्रेल बिजयी भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा ५ हजार २६६मतसहित पोख्रेल आगामी दुई वर्षका लागि…

एनआरएन अष्ट्रेलिया चुनाव : तीनभन्दा बढी सदस्यता शुल्क एकै कार्डबाट तिरिए सदस्यता रद्द

२३ असार, मेलबर्न अष्ट्रेलिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको सदस्यता शुल्क एउटै कार्डबाट तीनभन्दा बढीको गरेको भेटिए खारेज हुने भएको छ । आगामी जुलाई २९ तारिखमा निर्वाचन…