संविधान दिवसको अवसरमा नेपाल टेलिकमको विशेष प्याकेज अफर आजदेखि लागू

०२ असोज, काठमाडौं । नेपाल टेलिकमले संविधान दिवसका अवसरमा विशेष ‘अफर’ घोषणा गरेको छ । नेपाल टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरका अनुसार नेपालको संविधान २०७२ घोषणाको [Read More…]

आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

०२ असाेज, काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त [Read More…]

भैंसेपाटीका क्षतिग्रस्त मन्त्रीनिवासको २ मन्त्रीद्वारा निरीक्षण

०१ असाेज, काठमाडौँ । सरकारका २ मन्त्रीहरूले जेनजी आन्दोलनमा क्षतिग्रस्त मन्त्रीनिवास निरीक्षण गरेका छन् । बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र [Read More…]

गौशालामा छतमा बसेर आन्दोलन हेरिरहेकी निकिताको छातीमा गोली

०१ असाेज, काठमाडौँ । भदौ २३ को नरसंहार देखेर गौशालामा बस्ने निकिता गौतमलाई खपिनसक्नु भएको थियो। आफ्नै उमेरका युवाहरूलाई भटाभट गोली ठोकिएको घटना चुपचाप सहेर [Read More…]

सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सम्पन्न

०१ असाेज, पाल्पा । तानसेन राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निर्माणधीन सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सकिएको छ । सुरुङ‘ब्रेक थ्रु’ भएपछि कामले गति लिएको [Read More…]

जेनजी आन्दोलनमा ज्यान गुमाएको शोकमा राष्ट्रिय झण्डा आधा झुकाइयो

०१ असाेज, काठमाडौँ । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको शोकमा नेपालको राष्ट्रिय झण्डा आधा झुकाइएको छ। भदौद् २३ र २४ गते भएको आन्दोलनमा ज्यान गुमाएकाको [Read More…]

राष्ट्रिय सभामा ३ वटा विधेयक बाँकी

0>7MM0?/8-> ,H > .>!L, hg 8>0 8M@/ 88&M -5( (/> ,>(G6M50.> 6AM0,>0 ,8GK 0>7MM0?/8-> ,H d $8M,?0 0$M( 6M0G7M ÷0>88

०१ असोज, काठमाडौं । प्रतिनिधि सभा विघटन भएसँगै संघीय संसद्‍मा विचाराधीन ३० वटा विधेयक निष्किृय भएका छन् । संविधानत: प्रतिनिधि सभा विघटन भएपछि प्रतिनिधि सभामा [Read More…]

मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

०१ असाेज, काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै अरब सागर तथा बङ्गालको [Read More…]

आज देशभर सार्वजनिक बिदा

०१ असाेज, काठमाडौँ। सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार [Read More…]

मनकामना केबलकार आजदेखि सञ्चालन

०१ असाेज, मुग्लिन । मनकामना केबलकारले आजदेखि नियमित रूपमा सेवा सञ्चालन गरेको छ । केबलकार कार्यालयका प्रमुख उज्वल शेरचनका अनुसार गत भदौ २३ र २४ [Read More…]

कर तिर्ने समय एक महिना थप

३१ भदाै, काठमाडौँ । सरकारले कर तिर्ने समय एक महिना थप गरेको छ । कानुनअनुसार यही भदौ २५ गतेभित्र बुझाइसक्नुपर्ने गत साउन महिनाको कर तिर्नका [Read More…]

घटस्थापनादेखि असोज २२ सम्म सार्वजनिक यातायातलाई रुट परमिट खुला

३१ भदाै, काठमाडौँ । घटस्थापनादेखि असोज २२ गतेसम्म सार्वजनिक सवारीसाधनलाई नेपालभर लागू हुने गरी रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था विभागमा आज [Read More…]

संसद् जलेकोमा खुसी मनाउने टिकटकरलाई ७ वटा मुद्दा

३१ भदाै, काठमाडौँ । टिकटकर मनोज केसीलाई गुण्डागर्दी र मिटरब्याजको गरी ७ आपराधिक रेकर्ड फेला परेको छ। संसद् भवन जलेकोमा खुसी मानेर भिडियो बनाउने केसीविरुद्ध [Read More…]

सिंहदरबार र आसपासमा मात्रै जलाइए १०४२ सवारीसाधन

३१ भदौ, काठमाडौँ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा काठमाडौंमा मात्रै एक हजार बढी सवारी साधनमा क्षति भएको छ । सिंहदरबार [Read More…]

निजीलाई बिमाको राहत, सरकारलाई भने आहत

३१ भदौ, काठमाडौँ । समग्र बिमा क्षेत्रकै नियमन गर्ने सरकारले आफ्नामातहतका संरचना र पूर्वाधारको बिमा नगर्दा यतिबेला अर्बौं रुपियाँको नोक्सानी हुने देखिएको छ । नेपालमा [Read More…]

१ महिनामै अध्ययनमा विदेशियो १४ अर्ब ३१ करोड

३१ भदाै, काठमाडौँ । देशभित्रै सुविधा सम्पन्न विश्वविद्यालय, कलेज तथा आवश्यक शैक्षिक संस्था भए पनि अध्ययनका लागि विदेशिनेक्रम घट्नुको साटो बढ्दै गएको छ । एक [Read More…]

बालेनप्रति हर्कको कटाक्ष : लुकेर खेल्नेलाई गेमर भनिन्छ, लिडर भनिँदैन

३१ भदाै, काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई गेमर भन्दै कटाक्ष गरेका छन्। सामाजिक सञ्जालमा लेख्दै हर्कले लुकेर बस्ने [Read More…]

सात सय पाँच कैदीबन्दी पक्राउ

३१ भदौ, इनरुवा (सुनसरी) । सुनसरी रामधुनी नगरपालिका-५ स्थित झुम्का कारागारबाट भागेकामध्ये सोमबार साँझसम्ममा ७०५ जना कैदीबन्दी पक्राउ परेका छन् । यही २३ र २४ [Read More…]

आजको मौसम : बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

३१ भदाै, काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहनुका साथै अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ [Read More…]

भारतबाट बढेर आयो पेट्रोल र डिजेलको मूल्य, तर नेपालमा मूल्य नबढ्ने

३० भदौ, काठमाडौं । भारतीय आयल निगम (आईओसी) ले नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ। आईओसीबाट ३० भदौमा प्राप्त पेट्रोलिमय पदार्थको नयाँ खरिद मूल्य [Read More…]