Category: Main Headlines
दसैँको सामग्री बनाउन व्यस्त भक्तपुरका कुम्हालेहरू
०४ असोज, भादगाउँ भक्तपुरका । सूर्यविनायकको श्याम प्रजापतिको परिवार यतिबेला दसैैँको लागि माटोको सामग्री तयार गर्न निकै व्यस्त छन् । बिहानदेखि बेलुकीसम्म फुर्सद छैन । [Read More…]
दशैँ बजारको चहलपहल : आन्दोलनको असर बजारमा, भीड बढ्यो बढेन ब्यापार
०४ असोज, काठमाडौँ । जेनजी आन्दोलनका कारण अस्तव्यस्त बनेको नेपाल क्रमश लयमा फर्किदैँ छ । हिंसात्मक आन्दोलनका कारण प्रभावित बनेका मझौलादेखि ठूला व्यापारी विस्तारै लय [Read More…]
जेनजी आन्दोलन: रक्तदान गर्न गएका गोपाल सधैँको लागि अस्ताए
०४ असोज, काठमाडौँ । गत भदौ २४ गते झापाको अर्जुनधारा नगरपालिका–११ का २८ वर्षीय गोपाल सेढाईं बिहान घरायसी काम सकेर विर्तामोड जाने तरखरमा थिए। ७६ [Read More…]
मुग्लिन-नारायणगढ सडक रातभर बन्द, बिहानसम्म पहिरो खसिरहेकाले खुलाउन समय लाग्ने
०४ असोज, चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा ठूलो पहिरो खसेको छ । शुक्रबार साँझ ६:०० बजेदेखि निरन्तर खसेको पहिरोले १०० मिटर सडक ढाकेको छ [Read More…]
आज यी चार प्रदेशमा वर्षाको सम्भावना
०४ असोज, काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा दक्षिणमा तथा पूर्वमा सरदर स्थानको आसपास अवस्थित रहेको छ । आज दिउँसो कोशी, [Read More…]
दसैँका लागि तेह्र हजार बढी भेडाच्याङ्ग्रा मुस्ताङ हुँदै अन्य जिल्ला पठाइयो
०३ असाेज, मुस्ताङ । दसैँका लागि मुस्ताङ हुँदै १३ हजार ५७५ वटा भेडाच्याङ्ग्रा अन्य जिल्ला पठाइएको छ । यहाँको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रकाअनुसार [Read More…]
जेन–जी युवाहरूले फहराएको झन्डाको अर्थ
०३ असाेज, काठमाडौँ । जेन–जी युवाहरूले भ्रष्टाचार, नातावाद र सामाजिक सञ्जाल बन्दविरूद्ध भदौ २३ को आन्दोलनमा दुई किसिमका झन्डा फहराएका थिए। एउटा त नेपालको राष्ट्रिय [Read More…]
आन्दोलनबाट भएको क्षतिमा २१ अर्बको बीमा दाबी
०३ असाेज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको भौतिक क्षतिमा झण्डै २१ अर्ब अर्थात् २० अर्ब ७० करोड ३८ लाख रुपैयाँको बीमा दाबी परेको छ । [Read More…]
चुनावका लागि दातृ निकायको मुख ताक्नु पर्दैन : अर्थमन्त्री
०३ असाेज, काठमाडौँ । अर्थमन्त्री डा। रामेश्वरप्रसाद खनालले फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्यको चुनावलाई आवश्यक बजेटका लागि दातृ निकाय वा छिमेकीको मुख ताक्नुपर्ने [Read More…]
शृंखला खतिवडाले भनिन्– म सेल्फ-मेड व्यक्ति हुँ, हार्वर्ड पनि आफ्नै कमाइले पढेँ
०३ असाेज, काठमाडौँ । जति बेला सरकारले फेसबुकसहित सामाजिक सञ्जालका २६ वटा प्लेटफर्ममा प्रतिबन्ध लगाउँदै थियो, ‘नेपोबेबी ट्रेन्ड’ खुला सञ्जालहरूमा फैलिँदै थियो। यो अभियान मूलतः [Read More…]
आज अमेरिकी डलरको भाउ १४१ रुपैयाँ ३१ पैसा पर्ने, अन्य देशको मुद्रालाई कति पर्ला ?
०३ असाेज, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ [Read More…]
आज संविधान दिवस
०३ असाेज, काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख [Read More…]
नेपालमा मनसुन अझै सक्रिय, बर्हिगमनमा समय लाग्ने
०३ असाेज, काठमाडौँ । नेपालबाट मनसुन बर्हिगमनमा समय लाग्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार मनसुन [Read More…]
जेनजी आन्दोलन : कुन प्रदेशका कति नगरपालिका र गाउँपालिका कार्यालयमा क्षति ?
०२ असोज, काठमाडौं । जेनजी आन्दोलनका कारण देशभरका सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुगेको छ । नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघका अनुसार १४६ नगरपालिका [Read More…]
‘किसुनजी’को आश्रममा आगो : टिनको बाकस, छाता र स्मृतिहरू जले
०२ असाेज, काठमाडौँ । पद, पैसा र ‘पावर’ को मोह त्यागेर आदर्श, निष्ठा र कर्मलाई अँगाल्ने दुर्लभ राजनीतिज्ञ थिए, कृष्णप्रसाद भट्टराई । नेपालको राजनीतिक इतिहासमा [Read More…]
सेनाको सुरक्षाबाट बाहिरिनुभयो एमाले अध्यक्ष ओली
०२ असोज, काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सेनाको सुरक्षाबाट बाहिरनुभएको छ। एमाले उपमहासचिव प्रदीप ज्ञवालीले उहाँ आज सेनाको सुरक्षाबाट [Read More…]
प्रधानमन्त्री कार्की र अमेरिकी राजदूतबीच भेटवार्ता
०२ असोज, काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्प्सनले शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को [Read More…]
अनलाइन व्यापार फस्टाउँदा सुस्ताउँदै पसले व्यापार
०२ असाेज, काठमाडौँ । यसरी अनलाइन मार्फत व्यापार फस्टाउँदा लामो समयदेखि पसल सञ्चालन गर्नेहरु भने पछाडि परेका छन् । अहिले व्यापारका लागि फेसबुक, टिकटक लगायतका [Read More…]
कालीगण्डकी करिडोर : २३४ किमी कालोपत्र, ३६ वटा पुल निर्माण
०२ असाेज, काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरको गैँडाकोट–राम्दी–मालढुङ्गा खण्डमा ८० प्रतिशत भौतिक काम भएको छ । आयोजना सुरु भएको १६ वर्षमा [Read More…]
दुई महिनामा ३९ अर्ब १५ करोड राजस्व सङ्कलन
०२ असाेज, काठमाडौँ । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा ३९ अर्ब १५ करोड ५५ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । भन्सार [Read More…]

