Category: Main Headlines
निपाह भाइरस सङ्क्रमण भित्रिन नदिन उच्च सतर्कता
०८ माघ, काठमाडाैँ । सरकारले भारतको पश्चिम बङ्गालमा देखिएको निपाह भाइरस सङ्क्रमण नेपाल भित्रिन नदिन उच्च सतर्कता अपनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता [Read More…]
प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी
०८ माघ, काठमाडाैँ । चालु आर्थिक वर्षको छ महिनामा प्रेस काउन्सिल नेपालमा एक सय ६३ उजुरी दर्ता भएका छन् । काउन्सिलका अनुसार आर्थिक वर्ष २०८२÷८३ [Read More…]
काँकडभिट्टाबाट छ महिनामा नौ अर्ब ७७ करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात
०८ माघ, झापा। चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म पूर्वी नाका काँकडभिट्टाबाट रु नौ अर्ब ७७ करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ। यहाँबाट [Read More…]
शुक्रबारदेखि पानी पर्ने सम्भावना
०८ माघ, काठमाडौँ । प्रदूषित सुक्खा चिसो छिचोल्दै नेपालमा पानी पार्ने बादल भित्रिने तर्खर गरेको छ । सुक्खा खडेरी र वायुप्रदूषणले यतिखेर नेपाल ग्रस्त रहेका [Read More…]
बिहान ५:४५ बजे कति देखियो काठमाडौँको सुरुवाती न्यूनतम तापक्रम?
०८ माघ, काठमाडौँ । काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहीबार बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम [Read More…]
उपत्यकाका सार्वजनिक सवारीसाधनमा सिसी क्यामरा जडान सुरु
०७ माघ, काठमाडौँ । काठमाडौँ उपत्यकाका सार्वजनिक सवारी साधनमा आजदेखि सिसी क्यामरा जडान सुरु गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले [Read More…]
निर्वाचनका लागि अर्थ मन्त्रालयद्वारा १९ अर्ब २१ करोड निकासा
गृह मन्त्रालयलाई १० अर्ब ३९ करोड, रक्षा मन्त्रालयका लागि १ अर्ब ९९ करोड र निर्वाचन आयोगका लागि ६ अर्ब ७२ करोड रुपैयाँ ०७ माघ, काठमाडौँ [Read More…]
उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने
०७ माघ, काठमाडौँ । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा बसुधबार उजुरी दिन सकिने व्यवस्था गरिएको छ । निर्वाचन आयोगले तय गरेको समयसीमा अनुसार [Read More…]
दुर्गा प्रसाईँ हाजिर जमानीमा छुटे
०७ माघ, काठमाडौँ । अफवाह फैलाएको आरोपमा पोखराबाट पक्राउ परेका दुर्गा प्रसाईँलाई काठमाडौं प्रहरीले हाजिर जमानीमा रिहा गरेको छ । जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार [Read More…]
देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम, तराईमा हुस्सु लाग्ने
०७ माघ, काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू-भागका केही स्थानमा हुस्सु लाग्ने [Read More…]
मतदान गर्न पाउने अधिकार स्थापित हुने वातावरण बनेको छः प्रमुख निर्वाचन आयुक्त भण्डारी
०६ माघ, काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा उम्मेदवारले मनोनयनपत्र दर्ता सम्पन्न भएको बताउनुभएको छ। [Read More…]
उपत्यकामा रास्वपाको उम्मेदवार छनोट: पुराना अनुहारलाई प्राथमिकता, केही क्षेत्रमा रस्साकस्सी
०६ माघ, काठमाडौँ । आगामी निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौँ उपत्यकामा उम्मेदवारहरूको टुङ्गो लगाउन थालेको छ। पार्टीले २०७९ को निर्वाचनमा जितेका अधिकांश [Read More…]
भ्रामक सूचना प्रवाह गरेको आरोपमा दुर्गा प्रसाईं पक्राउ
०६ माघ, काठमाडाैँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । निर्वाचन आयोगविरुद्ध भ्रामक सूचना प्रवाह गरेको [Read More…]
माैसम पूर्वानुमान : देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ?
बिहान ५:४५ बजे कति देखियो काठमाडौँको न्यूनतम तापक्रम? ०६ माघ, काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । [Read More…]
ललितपुर- २ मा चुनाव लड्ने जगदीश खरेलको घोषणा
०५ माघ, काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिनुभएको छ । सोमवार साँझ सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री खरेलले [Read More…]
अन्तिम पटक चुनाव लड्ने देउवाको चाहना
०५ माघ, काठमाडाैँ । नवनिर्वाचित सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले अभिभावकीय भूमिका बसीदिन गरेको आग्रहमा शेरबहादुर देउवाले अन्तिम पटक चुनाव लड्ने इच्छा व्यक्त गरेका [Read More…]
प्रतिनिधि सभा निर्वाचन ४५ दिन बाँकी : आचारसंहिता लागू
०५ माघ, काठमाडाैँ । निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको छ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता [Read More…]
सकियो ८९ लाख १७ हजार मतपत्र छपाई, अब १ करोड १९ लाख १३ छाप्न बाँकी
०५ माघ, काठमाडाैँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको समानुपातिक तर्फको कूल ८९ लाख १७ हजार थान मतपत्र छपाई भइसकेको [Read More…]
आज हर्षोल्लासपूर्वक मनाइँदै सोनाम ल्होसार
०५ माघ, काठमाडाैँ । मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष सुरु भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । [Read More…]
घट्दै छ चिसो, काठमाडौँको सुरुवाती न्यूनतम तापक्रम ५ डिग्रीमा उक्लियो
०५ माघ, काठमाडौँ । काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज सोमबार बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम [Read More…]

