गूगल म्यापद्वारा एआईमा आधारित ‘आस्क म्याप’ सार्वजनिक

३० फागुन, काठमाडौँ । गूगलले आफ्नो नेभिगेसन सेवा गुगल म्यापमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) आधारित नयाँ सुविधाहरू सार्वजनिक गरेको छ । १ दशकभन्दा बढी समयपछि गरिएको [Read More…]

राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासङ्घद्वारा सदस्यता विस्तार तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

३० फागुन, काठमाडौँ । राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासङ्घ नेपालले सदस्यता विस्तार तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम महासङ्घका अध्यक्ष चिराक मानसिंह कुँवरको अध्यक्षता [Read More…]

महावीर पुनले चुनावपछि बाँकी रकमबाट बेनीमा सेवा केन्द्र सञ्चालन गर्ने

३० फागुन, काठमाडौँ । म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुन ले आफ्नो चुनावी अभियानको खर्च विवरण सार्वजनिक गर्दै प्रचारप्रसारपछि बचत भएको [Read More…]

पश्चिमी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

३० फागुन, काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले [Read More…]

कञ्चनपुरमा डढेलोको जोखिम बढ्दो, पूर्व तयारी कमजोर

२९ फागुन, कञ्चनपुर । बढ्दो गर्मीसँगै कञ्चनपुरका वन क्षेत्रमा डढेलो लाग्ने जोखिम पनि बढ्न थालेको छ । पतझरको समय सुरु भएसँगै वनमा पात झर्ने र [Read More…]

समानुपातिक सिट संख्या सार्वजनिक, रास्वपाको पुगेन दुईतिहाइ

२९ फागुन, काठमाडाैँ । निर्वाचन आयोगले समानुपातिकतर्फ दलले प्राप्त गर्ने सिट सङ्ख्या निर्धारण गरी सार्वजनिक गरेको छ। आयोगले बिहीबार विज्ञप्ति जारी गरी समानुपातिक निर्वाचन प्रणालीतर्फको [Read More…]

नयाँ प्रविधिमा जाँदै राहदानी विभाग, जिल्ला र विदेशस्थित नियोगमा पनि केही दिन काम रोकिने

२९ फागुन, काठमाडाैँ । राहदानी विभागले पुरानो राहदानी वितरण प्रणालीलाई विस्थापित गरी नयाँ आधुनिक प्रणाली जडान गर्न लागेकाले केही दिन सेवा अवरुद्ध हुने जानकारी दिएको [Read More…]

आजदेखि आधा सिलिन्डर मात्रै ग्यास पाइने

२९ फागुन, काठमाडाैँ । नेपाल आयल निगमले एलपी ग्यासको आपूर्ति व्यवस्थापन गर्न ग्यास सिलिन्डर आधा भरेर बिक्री गर्ने निर्णय गरेको छ। निगमले शुक्रबारदेखि लागू हुने [Read More…]

डेडिकेटेड र ट्रङ्क लाइन विवाद: चैत १ गते पञ्चकन्या ग्रुपका उद्योगको सुनुवाइ हुँदै

२९ फागुन, काठमाडाैँ । विवादित डेडिकेटेड र ट्रङ्क लाइन महसुल बक्यौताका सम्बन्धमा विद्युत् नियमन आयोगले आगामी चैत १ गते विशेष सुनुवाइ गर्ने भएको छ। आयोगका [Read More…]

सुरु भयो मनसुनपूर्वको वर्षा

२९ फागुन, काठमाडाैँ । नेपालमा मनसुनपूर्व (प्री मनसुन) को वर्षा हुन सुरु भएको छ । बुधबार रातिदेखि नेपालको पूर्वी भू–भागबाट मनसुनपूर्व झल्काउने गरी वर्षा सुरु [Read More…]

बालिका मृत्यु प्रकरण: थप अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरोबाट

२८ फागुन, काठमाडाैँ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिशा विक घटनाको प्रारम्भिक अनुसन्धान जिल्लाबाटै सके पनि थप अनुसन्धानका लागि केन्द्रीय [Read More…]

ल्याउन थालियो रोकिएका यात्रु

२८ फागुन, काठमाडौं । नेपाल वायुसेवा निगमले संयुक्त अरब इमिरेट्स (युएई) दुबईको विमानस्थलमा रोकिएका यात्रु ल्याउन सुरु गरेको छ । पश्चिम एसियामा विकसित पछिल्लो परिस्थितिका [Read More…]

आज पनि काठमाडौंको वायु प्रदूषण अस्वस्थको तहमा

२८ फागुन, काठमाडौं । काठमाडौंमा वायुको गुणस्तरमा अझै राम्रोसँग सुधार हुनसकेको छैन । पछिल्ला दिनमा निकै खराब स्थितिमा पुगेको वायु प्रदूषण आज पनि निकै अस्वस्थको [Read More…]

सात चिकित्सकलाई पाँच लाखको छात्रवृत्ति

२८ फागुन, काठमाडाैँ। ‘वुमन सर्जनस् अफ नेपाल’ को अध्यक्षमा प्राडा पलेस्वाँ जोशी लाखे निर्वाचित हुनुभएको छ । उक्त संस्थाको वार्षिक साधारण सभाबाट जोशी अध्यक्षमा निर्वाचित [Read More…]

संसद्‌मा सीमान्तकृत समुदायको प्रतिनिधित्व कमजोर

२८ फागुन, काठमाडाैँ। प्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली कांग्रेस दोस्रो, नेकपा (एमाले) तेस्रो र [Read More…]

आजको मौसम : पहाडी र हिमाली भागमा हल्का वर्षा र हिमपातको पूर्वानुमान

२८ फागुन, काठमाडाैँ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागमा साधारणतया [Read More…]

जेनजी आन्दोलनमा नभागेका मनाङे कैद छुट पाएर एक वर्षअघि नै निस्के

सांसद भइसकेपछि पनि ज्यान मार्ने उद्योगमा कारागार चलान भएर छुटेपछि संसद् छिरेर पटकपटक मन्त्री भएका मनाङेको यात्रा फेरि कारागारसम्मै पुगेको थियो । २७ फागुन, पोखरा [Read More…]

सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

२७ फागुन, काठमाडौँ। जापान सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सचिवालयलाई रु एक करोड २० लाख प्रदान गर्ने भएको छ । सचिवालय र जापान [Read More…]

दुई सातापछि नयाँ सरकार

२७ फागुन, काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को परिणामबमोजिम सरकार गठन प्रक्रिया करिब दुई सातापछि मात्रै सुरु हुने छ । पहिलो हुने निर्वाचित हुने [Read More…]

समानुपातिकतर्फ एक करोड छ लाख ८३ हजार मत गणना

२७ फागुन, काठमाडौँ। समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड छ लाख ७९ हजार ३६२ मत गणना भएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको राति [Read More…]