आगामी तीन दिनको मौसम : यी प्रदेशहरूमा मेघगर्जन र चट्याङ्गसहित बर्षाको सम्भावना

०४ असाेज, काठमाडाैँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । [Read More…]

चाडपर्वलक्षित सहुलियत पसल सञ्चालनमा

०३ असोज, काठमाडौं । दशैं-तिहारलगायत चाडपर्वलक्षित सहुलियत पसल सञ्चालनमा आएका छन्। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीस्तरीय निर्णयबमोजिम खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४२ जिल्लाका ६३ स्थानमा [Read More…]

हेटौंडाबाट एक करोड बढी मूल्यको अवैध कपडा सहित दुई भारतीय पक्राउ

०३ असोज, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाबाट भन्सार छली ल्याएको एक करोड बढी मुल्यको अवैध लत्ताकपडा सहित भारतीय नागरिक पक्राउ परेका छन् । मकवानपुर प्रहरीले बुधवार [Read More…]

प्रहरीमा इन्स्पेक्टरदेखि एआईजीसम्म १२९ पद खाली

०३ असोज, काठमाडौं । नेपाल प्रहरीमा उच्च तहका पदहरुमा ठूलो संख्यामा रिक्त भएका छन् ।३० वर्षे सेवा अवधिका कारण एकै पटक ९० प्रहरी अधिकृतहरु अकाशमा [Read More…]

जोमसोममा बसपार्क सञ्चालन

०३ असाेज, काठमाडाैं । अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । विसं २०६३ चैतमा सडक सञ्जालसँग जोडिएको मुस्ताङको जोमसोममा [Read More…]

संबिधान दिवसको शुभकामना दिँदै अमेरिकाले भन्यो – आर्थिक वृद्धिका निम्ति निरन्तर सहकार्य गर्न प्रतिबद्ध छौं

०३ असाेज, काठमाडाैं । संविधान दिवसका अवसरमा अमेरिकाले नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक शुभकामना व्यक्त गर्दै जलवायु परिवर्तनका असर कम गर्ने उत्थानशील उपाय अवलम्बन [Read More…]

भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीलाई स्थायी हुने बाटो खुल्यो, स्वास्थ्य अनुसन्धान परिषद उपाध्यक्षमा अजित रायमाझी नियुक्त

०३ असाेज, काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भक्तपुर क्यान्सर अस्पताल विकास समिति विकास समिति गठन आदेश २०७७ मा गरेको सन्सोधन प्रस्ताव मन्त्रिपरिषद् बैठकबाट स्वीकृत [Read More…]

संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री

०३ असाेज, काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनबाट राजनीतिक तहमा देखिएका अस्थिरताको सम्बोधन गर्न सकिने बताएका छन् । संविधान दिवस, २०८१ तथा राष्ट्रिय [Read More…]

७ वैशाख अब ‘राष्ट्रिय याक दिवस’

०३ असोज, काठमाडौ । सरकारले प्रत्येक वर्ष वैशाख ७ गतेलाई ‘राष्ट्रिय याक दिवस’ का रूपमा मनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले वैशाख [Read More…]

कालीगण्डकीको अवैध दोहन बढ्यो, सडकभर बालुवाको उरुङ

०३ असाेज, काठमाडाैं । वर्षायामका तीन महिना नदीजन्य पदार्थ उत्खनन गर्न निषेध गरिएको भएता पनि कालीगण्डकी नदीको दोहन रोकिएको छैन । कालीगण्डकीमा मात्र पाइने शालिग्राम [Read More…]

दुर्गा प्रसाईंसहित तीन जनाविरुद्ध अदालतबाट पक्राउ पूर्जी जारी

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

०३ असाेज, काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध अदालतबाट पक्राउ पूर्जी जारी भएको छ। विद्युतीय कारोबार ऐन अनुसार कारबाही गर्न प्रहरीले पक्राउ गर्न अनुमति माग [Read More…]

आजको मौसम कस्तो छ ?

०३ असाेज, काठमाडौँ । देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले वर्षाको सम्भावना कायमै [Read More…]

आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ मनाइँदै

०३ असाेज, काठमाडौँ । आज संविधान दिवस–२०८१ । देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सरकारी तथा निजी कार्यालयहरू, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज [Read More…]

सङ्घीयता कार्यान्वयन फितलो

नगेन्द्र सापकोटा ०२ असोज, काठमाडौँ । सङ्घीय शासन व्यवस्था कार्यान्वयन भएको छ वर्ष भइसक्दा पनि सङ्घीयताको कार्यान्वयन प्रभावकारी बन्न सकेको छैन । कार्यान्वयमा ढिलाइ हुँदा [Read More…]

जलवायु परिवर्तनको असर, पानीको मुहान सुकेपछि रित्तियो ध्ये गाउँ

०२ असोज, म्याग्दी । दुई दशक अघिसम्म मानवबस्तीले भरिएको मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–५ को ‘ध्ये गाउँ’ यतिबेला रित्तिएको छ । गाउँ रित्तिँदै जानुको कारण भने [Read More…]

बैङ्क खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली जारी

०२ असाेज, काठमाडाैं । बैङ्क खाता रोक्का र फुकुवासम्बन्धी व्यवस्था गर्न विनियमावली जारी भएको छ । नेपाल राष्ट्र बैङ्कले मङ्गलबार विनियमावली, २०८१ जारी गरेको हो । बैङ्क [Read More…]

सांगीतिक कार्यक्रमका लागि 0दरबारमार्गमा सवारी आवागमन बन्द

०२ असोज, काठमाडौं । संविधान दिवसको दिन दरबारमार्गमा हुने सांगीतिक कार्यक्रमका लागि स्टेज बनाउने काम भइरहेकाले सो क्षेत्रमा सवारी आवागमनमा रोक लगाइएको छ । उपत्यका [Read More…]

नौ अर्ब वैदेशिक लगानीको प्रतिबद्धता

०२ असोज, काठमाडौँ । चालु आर्थिक वर्षको भदौ महिनामा झन्डै नौ अर्ब रुपियाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार भदौ [Read More…]

आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष शुरु

०२ असाेज, काठमाडाैं । आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष शुरु भएको छ । बुधबार प्रतिपदा तिथि परेको छ । आज प्रतिपदा (परेवा) तिथिको श्राद्ध गरेपछि [Read More…]

४ प्रदेशको मौसम बदली, केही ठाउँमा पानी पर्ने

बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने ०२ असाेज, काठमाडाैं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसापसमा अवस्थित छ। [Read More…]