Category: Main Headlines
इन्द्रजात्रा: इन्द्रजात्रा हेर्न हनुमानढोका दरबार भीआईपीदेखि सर्वसाधारणसम्म वसन्तपुरमा, तस्बिरहरू
०१ असाेज, काठमाडौँ । इन्द्र जात्राको प्रमुख दिन मंगलबार हनुमानढोका दरबार क्षेत्रमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्टदेखि सर्वसाधारणले इन्द्रजात्राको अवलोकन गरेका छन् । जीवित देवी कुमारी, भैरव [Read More…]
मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण
०१ असाेज, काठमाडाैं । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ पाक्लिङमा २० करोड रुपैयाँको लागतमा गुम्बा निर्माण भएको छ । आध्यात्मिक अध्ययन केन्द्र परियोजनामार्फत मुस्ताङ संस्कृति तथा [Read More…]
मलेखु–मुग्लिन सडक स्तरोन्नति सुस्त, डेढ वर्षमा जम्मा १६ प्रतिशत काम
०१ असोज, चितवन । मलेखु–मुग्लिन सडक स्तरोन्नति सुस्त भएको छ । तीन वर्षभित्र सम्पन्न गर्नेगरी सम्झौता भएकोमा डेढ वर्ष बित्दा समेत १६ प्रतिशत मात्रै भौतिक [Read More…]
कोप–२९ को प्रमुख लक्ष्य निष्कर्षमा पुग्न नसकेको आयोजक अजरबैजानको दाबी
०१ असाेज, काठमाडाैं । संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२९) को आयोजक अजरबैजानले मङ्गलबार प्रमुख लक्ष्य जलवायु वित्त कोषको विषय निष्कर्षमा पुग्न नसकेपछि सम्मेलन पर्यटनदेखि विश्व [Read More…]
यात्रा इजाजतप्राप्त हतियारसमेत सरकारी र सार्वजनिकस्थलमा लैजान नपाइने
०१ असाेज, काठमाडौँ । यात्रा इजाजतप्राप्त हतियार नवीकरणका लागि सम्बन्धित कार्यालयमा बाहेक अन्यत्र सरकारी कार्यालय एवं सार्वजनिकस्थलमा लैजान नपाइने भएको छ। सरकारले गत भदौ ३१ [Read More…]
एनसेल : एकाधिकार तोडेर दूरसञ्चार सेवामा छाएको कम्पनी
०१ असोज, काठमाडौं । कुनै समय थियो, नेपालमा एउटा मोबाइल सेवा सिमकार्ड किन्न पनि ‘सोर्सफोर्स’ लगाउनुपर्थ्यो । सरकारी स्वामित्वको सेवा प्रदायकको एकाधिकार बजार भएकाले महँगोमा [Read More…]
दुप्चेश्वरमा खोलाले बगाएर बेपत्ता तीर्थयात्रीको शव भेटियो
०१ असोज, त्रिशूली । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ स्थित दुप्चेश्वर महादेव मन्दिर दर्शन गर्नुपूर्व स्नान गर्ने क्रममा खोलाले बगाएर बेपत्ता एक तीर्थयात्रीको शव भेटिएको छ । [Read More…]
चिकित्सा शास्त्र अध्ययन संस्थानको डिनमा १३ जनाको आवेदन
०१ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को डिन पदका लागि १३ जनाले आवेदन दिएका छन् । आवेदन दिनेमा बहालवाला डिन, सहायक [Read More…]
“कलविष” अमेरिकानोले झण्डै ज्यान लिएको!
०१ असोज, काठमाडौं । जेठको मध्य गर्मीमा लखरलखर गर्दै बानेश्वरतिर हिँडेकी छु। साँझ र बिहान भए त मौसम पनि आनन्ददायी नै थियो। तर मध्याह्नको सूर्य [Read More…]
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी सुन्धाराबाट पक्राउ
०१ असाेज, काठमाडौं । बैंकिङ कसुर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। कालिकोटको खाँडाचक्र नगरपालिका वडा नम्बर–११ घर भएर काठमाडौँ बस्ने धिरबहादुर [Read More…]
चक्रपथ विस्तार नहुँदा स्थानीयलाई सास्ती
०१ असोज, काठमाडौँ । चक्रपथको दोस्रो खण्ड कलङ्की–महाराजगन्ज सडक विस्तारको काम ६ वर्षदेखि अलपत्र छ । उक्त सडक विस्तारको काम अघि नबढ्दा स्वास्थ्यमा असर पुग्नका साथै [Read More…]
मनकामना केबलकार आजदेखि ‘डिजिटल’ प्रविधिमा सञ्चालनमा आउने
०१ असोज, मुग्लिन (चितवन) । मनकामना केबलकार आजदेखि पुनः नियमित सञ्चालनमा आउने भएको छ । मनकमना दर्शन प्रालिद्वारा सञ्चालित नेपालको पहिलो ‘केबलकार’ अब ‘डिजिटल’ प्रविधिमा [Read More…]
सिमी प्रतिकेजी १० रुपैयाँले घट्दा कागती र अकबरे खुर्सानी महँगियो, पार्सलेको भाउ १७ सय पुग्यो
०१ असाेज, काठमाडौँ । कालीमाटी तरकारी बजारमा आज मङ्गलबार अधिकांश तरकारी र फलफूलको भाउ स्थिर रहेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले [Read More…]
अनन्त चतुर्दशीव्रत र कुमारी, इन्द्रजात्राको छोटकरीमा जानकारी यस प्रकार रहेको छ।
०१ असोज, काठमाडौं । मिति २०८१ साल आश्विन १ गते मंगलबार भाद्र महिनाको शुक्ल पक्षको चतुर्दशीलाई अनन्त चतुर्दशी भनिन्छ ।प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन [Read More…]
भाद्र शुक्ल चतुर्दशी : आज इन्द्रजात्रा मनाइँदै
०१ असोज, काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन [Read More…]
भोलिदेखि ललितपुरमा इन्द्रजात्रा सुरु हुने
३१ भाद्र, ललितपुर । ललितपुर महानगरपालिका–१ मा मङ्गलबारदेखि इन्द्रजात्रा सुरु हुने भएको छ । हरेक वर्षझै यस वर्ष पनि पहिलो दिन सङ्कटामार्ग मन्दिर परिसरबाट भैरव, [Read More…]
चितवनमा महलाई ‘ब्राण्डिङ’, बाहिरबाट आयातित महलाई ६० प्रतिशत भन्सार लगाउन माग
३१ भदाै, काठमाडाैं । चितवनमा उत्पादन गरिएको महलाई ‘ब्राण्डिङ’ गरेर बजारमा ल्याइएको छ । कालिका नगरपालिकाका मौरीपालक किसान शिवप्रसाद शर्मा पौडेलले उत्पादन गरेको महलाई ब्राण्डिङ [Read More…]
जापानमा वृद्धवृद्धाको सङ्ख्या उच्च
३१ भदाै, टोकियो। जापानमा यस वर्ष ६५ वर्ष वा सोभन्दा बढी उमेर समूहका व्यक्तिको सङ्ख्या तीन करोड ६२ लाख ५० हजार पुगेको सरकारी तथ्याङ्कले देखाएको [Read More…]
भाटभटेनीको ३० औँ स्टोर ललितपुरको हात्तीवनमा
३१ भदाै, काठमाडाैं । भाटभटेनी सुपरमार्केटले ३० औँ स्टोरको शुभारम्भका लागि भूमि पूजा सम्पन्न गरेको छ । ललितपुर १५ स्थित हात्तीवनको क्लासिक चोकमा भाटभटेनीले आफ्नो [Read More…]
मनसुनी वायु र न्यून चापीय प्रणालीको प्रभाव : धेरै पानी पर्नेदेखि हावाहुरीसम्मको सम्भावना
३१ भाद्र, काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव सँगै पश्चिम बंगाल र आसपास रहेको [Read More…]

