Category: Main Headlines
तामाकोशी ३ हाइड्रोपावरका लागि भवन भट्टले गरे अमेरिकी कम्पनीसँग सम्झाैता
३० भदाै, काठमाडौं । लामो समयदेखि वित्तीय श्रोतको अभावसँग जुधि रहेका गैरआवासीय नेपाली भवन भट्टको बिबि होल्डिङसले प्रस्तावित ६५० मेगावाट क्षमताको तामाकोशी ३ जलविद्युत आयोजनाको [Read More…]
अख्तियारका कामकारबाही पारदर्शी र प्रभावकारी बनाउन आवश्यक छ : राष्ट्रपति
३० भदाै, काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८०\८१ वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आज [Read More…]
नारायणी नदीपारिको सुस्तामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको बिजुली
३० भदाै, काठमाडाैं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुस्ता गाउँपालिका–५मा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले सुस्ता गाउँपालिका–५स्थित सकरदिनयीबाट करिब ५ [Read More…]
२ लाख रुपैयाँसहित पलेशालाई पोखरा महानरको सम्मान
३० भदाै, काठमाडौं । पेरिस प्यारालिम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेसा गोवर्धनलाई पोखरा महानगरपालिकाले नगद सहित सम्मान गरेको छ। पेरिस ओलम्पिकमा [Read More…]
ह्वावे डिजिटल पावरद्धारा नेपाल पूर्वाधार सम्मेलन २०२४ मा भविष्यलाई परिभाषित गर्ने हरित ऊर्जा प्रविधि प्रस्तुत
३० भदाै, काठमाडाैं । ह्वावे डिजिटल पावरले नेपाल पूर्वाधार सम्मेलन २०२४ मा सफलतापूर्वक सहभागिता जनाएको छ । कन्फेडेरेसन अफ नेपाली इन्डस्ट्रिज सिएनआइले भाद्र २७ र [Read More…]
धावनमार्ग विस्तारको माग राखी ज्ञापनपत्र
३० भदौ, सुर्खेत । सुर्खेत उद्योग वाणिज्य सङ्घले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुर्खेत विमानस्थल धावनमार्ग विस्तारको काम छिटो बढाइदिनुहुन ज्ञापनपत्र बुझाएको छ । सङ्घले धावनमार्गसहित १३२ [Read More…]
ताप्लेजुङमा मध्यराती भूकम्पको धक्का
३० भदौ, काठमाडौ । ताप्लेजुङ जिल्लाको ल्होनाक आसपास केन्द्रबिन्दु भई ४.६ रेक्टर स्केलको भूकम्प गएको छ । खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका [Read More…]
दसैँको आगमनसँगै बढ्यो मूर्तिकारको व्यस्तता
२९ भदाै, बाँके । दसैँ आउन महिना दिन बाँकी छँदै नेपालगञ्ज उपमहानगरपालिका-८ निवासी मूर्तिकार छोटु केवटलाई दुर्गाभवानीका मूर्ति बनाउन भ्याइनभ्याइ छ। नगर भवन नजिकै अस्थायी [Read More…]
सन्दर्भः ६०औँ बाल दिवस : ‘बालश्रम शोषण व्यवहारमै कार्यान्वयन गरौँ
२९ भदाै, काठमाडौं । यही भदौ २० गते काठमाडौ महानगरपालिका–१४ कुलेश्वर स्थित एक घरबाट कानून विपरीत बालश्रम गराइराखेको साथै घरधनीबाट यौन दुव्र्यवहार समेत भएको भन्ने [Read More…]
तेक्वान्दो च्याम्पियनसिप स्वर्ण विजेता भिजनलाई आईओएफटीसीको सम्मान
२९ भदाै, काठमाडौं । अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) ले १४औँ अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिपका स्वर्ण विजेता नेपालका भिजन [Read More…]
अविरल वर्षाले बाटो भत्किँदा दुई दिनदेखि विद्यालय बन्द
२९ भदाै, सिमकोट (हुम्ला) । हुम्लाको सिमकोट गाउँपालिका–८ साँता गाउँमा रहेको बलभद्र निम्न माध्यामिक विद्यालय दुई दिनदेखि बन्द भएको छ। जिल्लामा निरन्तर वर्षा भएर विद्यालय [Read More…]
धरहरा सञ्चालन गरिने
२९ भदाै, काठमाडौँ । सरकारले धरहरा सञ्चालन गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भदौ २७ गतेको मन्त्रीपरिषद् बैठकका निर्णय शुक्रबार सार्वजनिक [Read More…]
घुमन्ते व्यापारमा रमाएका ‘काफ्ले बा’
२९ भदाै, काठमाडाैं । बिहान उज्यालो हुनासाथ पिठ्युँमा कपडा बोकेर व्यापारका लागि गाउँ पस्ने जुम्लाका ‘काफ्ले बा’ अर्थात् शिव काफ्लेको दिनचर्या हो। गाउँमा उकालो ओरालो [Read More…]
जहाँ २० वर्ष नपुग्दै आमा बन्छन् किशोरी
२९ भाद्र, स्याङ्जा । २९ भाद्र सत्र वर्षीया शुभा परियार यही साउन १४ गते छोराको आमा बनिन्। वालिङ नगरपालिका–७ पैदीकी परियारले वालिङस्थित ग्रहौँ प्राथमिक अस्पतालमा छोरालाई [Read More…]
सीएसआरको पैसामा प्रधानमन्त्रीका सल्लाहकारको नजर, निजी कम्पनी पोस्न १० करोडको योजना
२९ भाद्र, काठमाडौं । भ्रष्टाचारमा शून्य सहनशिलताको नीति लिएको दाबी गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी बैंक तथा सार्वजनिक संस्थानहरुको संस्थागत उत्तारदायित्व(सीएसआर)को रकममा आँखा लगाएका [Read More…]
आज राष्ट्रिय बाल दिवस
२९ भदाै, काठमाडौँ । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ आज राष्ट्रिय बाल दिवस मनाइँदै छ । दिवसका अवसरमा विभिन्न संघ संस्थाले [Read More…]
केही प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना
नेपालको मौसममा बंगालको खाडी नजिक रहेको न्यूनचापीय प्रणालीकोसमेत आंशिक प्रभाव २९ भाद्र, काठमाडाैँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित छ। देशभर [Read More…]
महाकाली नदीको जलसतह उच्च
२८ भदाै, दोधारा चाँदनी(कञ्चनपुर) । कञ्चनपुरमा लगातारको वर्षापछि नदीमा जलस्तर खतराको तह पार गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक ईश्वर थापाका अनुसार जिल्लामा [Read More…]
इन्डोनेसियाका पर्यटन उपमन्त्री र पर्यटन बोर्डका कार्यकारी प्रमुख बीच भेटवार्ता
दुवै देशको पर्यटन प्रर्वद्धनमा सहकार्य गर्ने प्रतिविद्धता २८ भदाै, काठमाण्डौ । इन्डोनेसियाको टुरिजम तथा क्रियटिभ इकोनोमी मन्त्रालयका पर्यटन उपमन्त्री नी माडे आयु मार्थिनी (Ni Made [Read More…]
इजरायल जान ‘शङ्कास्पद’ कागजात बुझाउनेसँगै ‘जारी गर्नेलाई पनि कारबाही’
२८ भदाै, काठमाडौं । ‘केअरगिभर’का रूपमा इजरायल जान चाहने कतिपय व्यक्तिले तालिम र भाषा परीक्षासम्बन्धी ‘शङ्कास्पद कागजात’ पेस गरेको पुष्टि भएपछि त्यस्तो कार्यमा संलग्न सबैलाई [Read More…]

