Category: Main Headlines
आज हर्षोल्लासका साथ विजया दशमी मनाइँदै, शुभ साइत बिहान ११ः३६ बजे
राजेन्द्र तिवारी २६ असोज, काठमाडौँ । बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक [Read More…]
सङ्कटमा कालीगण्डकीको स्टिमर
२५ असोज, वालिङ । कालीगण्डकीमा धार्मिक तथा व्यापारिक प्रयोजनसँगै सहज यात्राका लागि प्रयोग हुँदै आएको जल यातायात (स्टिमर) सङ्कटमा पर्दै गएको छ । कालीगण्डकी ‘ए’ जलविद्युत् [Read More…]
नवरात्रको अन्तिम दिन आज महागौरी र सिद्धिदात्रीको पूजा आराधना गरिँदै
कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा २५ असाेज, काठमाडौँ । नवरात्रको नवौं तथा अन्तिम दिन आज महाअष्टमी र महानवमी एकसाथ परेको छ। तिथि घटबढका कारण [Read More…]
यस्तो छ आज दिनभरको मौसम
२५ असाेज, काठमाडौं । हाल कोशी प्रदेश लगायत मधेस प्रदेशको अधिकांश भू–भाग र बागमती प्रदेशको पूर्वी भू–भागमा मनसुनी वायुको प्रभाव जल तथा मौसम पूर्वानुमान महाशाखाले [Read More…]
भारत सरकारद्वारा दश वटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिजका पार्टपुर्जा हस्तान्तरण
२४ असाेज, काठमाडौँ । भारत सरकारले दश वटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल)का पार्टपुर्जाको पहिलो खेप नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । नेपाल सरकारबाट अनुरोध गरिएका [Read More…]
आजको मौसम : केही प्रदेशमा वर्षाको सम्भावना कायमै
२४ असाेज, काठमाडौँ । आज कोशी प्रदेश लगायत मधेस प्रदेशको अधिकांश भू-भाग र बागमती प्रदेशको पूर्वी भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ । बिहीबार देशको [Read More…]
नवरात्रको सातौँ दिन : माता कालरात्रिको पूजा तथा आराधना गरिँदै
२४ असाेज, काठमाडौँ । सप्तमी अर्थात् फूलपातीका दिन पूजा गरिने शक्तिस्वरूपा भगवतीलाई कालरात्रि भनिन्छ। कालो घना वर्णकी, गधा वाहन भएकी, तीन आँखा भएकी, चार हात [Read More…]
आज दशैंको सातौं दिन, घरघरमा फूलपाती भित्राइँदै
२४ असाेज, काठमाडौँ । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैँ घरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन [Read More…]
दसैंमा खानपान खानपानलाई बढी महत्त्व दिइन्छ, स्वस्थ मासु खाँदै हुनुहुन्छ? अपनाउनुस् यी विधि
राजेन्द्र तिवारी २३ असाेज, काठमाडौँ । दसैं-तिहार प्रत्येक नेपालीका घरआँगनमा भित्रिइसकेको छ। हुनेखानेले सक्दो खर्च गर्छन् भने नहुनेहरु पनि दसैं-तिहारका लागि ऋणै गरेर भए पनि [Read More…]
वरिष्ठ गीतकार विश्व बल्लभको निधन
२३ असाेज, काठमाडौं । वरिष्ठ गीतकार विश्व बल्लभको ८० वर्षको उमेरमा बुधबार निधन भएको छ । केही दिनदेखि अन्नपूर्ण न्युरो अस्पतालमा उनको मस्तिष्कघातको उपचार भइरहेको [Read More…]
नेपाली जनताको आकाङ्क्षा पुरा नहुँदा हाम्रो बेचैनी बढाएको छ : पूर्वराजा शाह
२३ असाेज, काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले स्वदेश मै हर्षका साथ रहने नेपाली जनताको आकाङ्क्षा पुरा नहुँदा आफ्नो बेचैनी बढेको बताएका छन् । विजया दशमीको उपलक्ष्यमा [Read More…]
क्रमशः कमजोर हुँदै मनसुन
२३ असाेज, काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशलगायत मधेस र बागमती प्रदेशका पूर्वी भागमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । गण्डकी, [Read More…]
आज कात्यायनी देवीको पूजा आराधना गरिँदै
२३ असाेज, काठमाडौँ । आश्विन शुक्ल षष्ठीका दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । [Read More…]
दशैं बिदामा पनि मानव अधिकार आयोग खुला रहने
२२ असोज, काठमाडौं । दशैं बिदामा पनि राष्ट्रिय मानवअधिकार आयोग खुला रहने भएको छ । आयोगका सहसचिव टीकाराम पोखरेलले प्रेस नोट निकालेर दशैं बिदामा पनि [Read More…]
१५९ प्रतिनिधि सभा सदस्यले लिए कूटनीतिक राहदानी
२२ असोज, काठमाडौं । प्रतिनिधि सभामा १५९ जना सदस्यले कूटनीतिक राहदानी लिएका छन् । संघीय संसद सचिवालयको विवरण अनुसार २७५ सदस्यीय प्रतिनिधि सभाका १५९ जनाले [Read More…]
३ एसएसपीको सरुवा, दिल्ली दूतावासमा पठाइए दास
२२ असोज, काठमाडौं। नेपाल प्रहरीका तीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरुको सरुवा गरिएको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट आज मंगलबार तीन एसएसपीको सरुवा गरिएको हो। जसअनुसार भारतको [Read More…]
सप्तकोशी नदीमा ‘जेटबोट’ सञ्चालन, चतराबाट भोजपुर १० मिनेटमा पुग्न सक्ने
२२ असाेज, इनरुवा । सुनसरीको चतरास्थित सप्तकोशी नदीमा सोमबारदेखि जेटबोट सञ्चालनमा ल्याइएको छ । सप्तकोशी भएर आवतजावत गर्न सहज होस् भने उद्देश्यले जेटबोट सञ्चालनमा ल्याइएको [Read More…]
एसजेवीएनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गर्याे एक करोड सहयोग
२२ असाेज, काठमाडौं । भारतीय कम्पनी सतलज जलविद्युत् निगम (एसजेवीएन) को स्वामित्वमा रहेका एसजेवीएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनी (एसएपीडीसी)ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक [Read More…]
चन्द्रागिरिद्वारा स्थानीय स्वेच्छिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक : संयुक्त राष्ट्रसङ्घमा प्रस्तुत गरिँदै
२२ असाेज, काठमाडौँ । दिगो विकास लक्ष्यका केही विषयगत क्षेत्रलाई स्थानीयकरण गर्न चन्द्रागिरि नगरपालिकाले ‘स्थानीय स्वेच्छिक मूल्याङ्कन’ (भिएलआर) प्रतिवेदन तयार गरेको छ । दिगो विकास [Read More…]
लगातार तेस्रो दिन पनि घट्यो सुनको भाउ
२२ असाेज, काठमाडौं। नेपाली बजारमा आज (मंगलबार) सुन–चाँदीको मूल्य घटेको छ। सोमबार प्रतितोला पाँच सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला चार सय रूपैयाँ घटेको [Read More…]

