Category: Main Headlines
आजदेखि मेलम्चीको पानी सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पथान्तरण गरिँदै
२२ असाेज, काठमाडौं । आज बिहानदेखि मेलम्चीको पानी काठमाडौँको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पथान्तरण गरिँदै छ। मेलम्चीका सङ्घर्ष समिति र खानेपानीमन्त्री प्रदीप यादवबीच सोमबार अबेरसम्म [Read More…]
बाढीपहिरोले कृषिमा त्रिचालिस करोडको क्षति
२२ असोज, बनेपा । गत साताको बाढीपहिरोबाट काभ्रेपलाञ्चोक जिल्लामा करिब ४३ करोड रुपियाँ बराबरको खाद्यान्न तथा तरकारी बालीमा क्षति पुगेको छ । कृषि विकास कार्यालय [Read More…]
जङगली हात्तीको आक्रमणबाट मृत्यु
२२ असाेज, कञ्चनपुर । बेलौरी नगरपालिका–५ स्थित पुष्पलाल स्मृति सामुदायिक वनमा २२ वर्षीय उमेश चौधरीको जङ्गली हात्तीले आक्रमण गर्दा मृत्यु भएको छ। गएराति नगरपालिकाको मैनाहामा [Read More…]
आजबाट कान्ति लोकपथ सञ्चालनमा, हेटौंडा–काठमाडौं जोड्ने सबै सडक खुले
२२ असोज, हेटौंडा । मकवानपुर र ललितपुर जोड्ने बगुवाको बागमती पुलमा अस्थायी सडक बनाएर कान्तिलोकपथ सञ्चालनमा ल्याइएको छ । यससँगै हेटौंडा र काठमाडौंलाई जोड्ने आधा [Read More…]
वाग्मतीकै मुहान क्षेत्रका धारामा आउँदैन खानेपानी
२२ असाेज, काठमाडौं । राजधानीमा मेलम्चीको पानी आइपुग्ने सुन्दरीजल क्षेत्रकै धारामा खानेपानी नआउँदा स्थानीयवासी पानी खोज्दै हैरानीमा पर्न थालेका छन्। सुन्दरीजल वाग्मती र मेलम्चीको पानी [Read More…]
आश्विन शुक्ल पञ्चमी : स्कन्दमाताको पूजा आराधना गरिँदै
२२ असोज, काठमाडौँ । आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै [Read More…]
यस्तो हुनेछ आज दिनभरको मौसम
२२ असाेज, काठमाडौँ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै कर्णाली प्रदेश र सुदूरपश्चिम [Read More…]
स्रोत नखुलेको १९ लाखसहित २ जना पक्राउ
२१ असोज, काठमाडौं । स्रोत नखुलेको १९ लाख रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दोलखाको बिगु गाउँपालिका–४ स्थायी घर भई कलंकी [Read More…]
दशैं लक्षित महानगरको बजार अनुगमन तीव्र, १० दिनमा १३० पसल
२१ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ । महानगरका अनुसार अनुगमन टोलीले १०-२० असोजसम्म मा १३० वटा पसलको अनुगमन गरेको छ [Read More…]
रोयल्टी बाँडफाँटको वर्तमान व्यवस्था पुनरावलोकन गरिँदै, आयोगले माग्यो सुझाव
२१ असोज, काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्राकृतिक स्रोतको परिचालनबाट प्राप्त हुने रोयल्टी संघ, प्रदेश तथा स्थानीय तहमा बाँडफाँट गर्न अपनाइएको वर्तमान [Read More…]
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सूचीकृत बेरोजगारलाई पुनःनिर्माणमा खटाइने
२१ असाेज, काठमाडौँ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतको स्रोत र जनशक्तिलाई पछिल्लो विपद्पछिको पुनःनिर्माणमा खटाउन सक्नेगरी कार्यविधि संशोधन गरेको छ । श्रम, रोजगार तथा सामाजिक [Read More…]
सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा
२१ असोज, म्याग्दी । गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडकको ७५ किलोमिटर मार्ग खुलेको छ । दुई प्रदेशको हिमाली जिल्लाका आन्तरिक व्यापार, पर्यटन विकास [Read More…]
पत्रकार गौतमको पुस्तक ‘प्रवासका फुलहरु’ बेल्जियममा बिमोचन
२१ असोज, काठमाडौँ । लेखक मणिराज गौतमको पुस्तक ‘प्रवासका फुलहरु’को आइतबार बेल्जियममा बिमोचन गरिएको छ । अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरले आयोजना गरेको कार्यक्रममा [Read More…]
एक हप्तामा बाँडियो ९३ करोड सुकिला नोट
२१ असाेज, काठमाडौं । दशैँका लागि सर्वसाधारणले गएको एक सातामा नेपाल राष्ट्र बैँकबाट ९४ करोड रुपैयाँ सुकिला नोट सहटी सुविधा लिएका छन् । गत असोज [Read More…]
ह्युमपाइपले जोडियो तातोपानी नाका
२१ असोज, चौतारा । गत साताको अविरल वर्षासँगै आएको बाढीपहिराले अरनिको राजमार्गको विभिन्न पुल क्षतविक्षत भएपछि सडक सञ्जाल विमुख बनेको तातोपानी नाका ह्युमपाइपले जोडिएको छ। [Read More…]
मध्यपूर्वको तनावले कच्चा तेल आयातमा चिन्ता थपियो
२१ असाेज, एजेन्सी । मध्यपूर्वको लडाइको तनावले विश्वको चिन्ता बढाएको छ । यहाँबाट विश्वभर कच्चा तेल आयात हुने गरेको छ । यदि विश्वमा कच्चा तेलको [Read More…]
कोषले दियो खेलाडीद्वय सिद्धिकीताज र विपिनराजलाई उपचार खर्च
२१ असोज, काठमाडौं। राष्ट्रिय खेलाडी कल्याणकारी कोषले २ कराते खेलाडीलाई स्वास्थ्य उपचारका लागि सोमबार आर्थिक सहयोग उपलब्ध गराएको छ । सिद्धिकीताज बबरलाई १ लाख ५० [Read More…]
सप्तकोसीमा ‘जेटबोट’ पुनः सञ्चालनमा
२१ असाेज, धरान । सुनसरीको चतरास्थित सप्तकोसी नदीमा जेटबोट पुनः सञ्चालनमा ल्याइएको छ । नदीमा जलसतह र बहाव घट्दै गएपछि आजदेखि पुनः सञ्चालन सुरु गरिएको [Read More…]
नेपाल वनस्पति घ्यू तेल उत्पादक संघद्धारा विपद प्रभावितलाई खाद्यान्न सहयोग
२१ असाेज, काठमाडाैं । नेपाल वनस्पति घ्यू तेल उत्पादक संघद्धारा बाढीपहिरो, प्राकृतिक विपत्तिमा पर्न गएका व्यक्ति तथा परिवारजनको लागि खाद्यान्न सामग्रीहरु सहयोग गरेको छ । [Read More…]
मेटलाइफ नेपालद्वारा प्रधानमन्त्रीको उद्धार कोषमा २५ लाख सहयोग
२१ असाेज, काठमाडौं । नेपालका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढी, पहिरो र व्यापक डुबानका कारण मेटलाइफ नेपालले प्रभावित समुदायहरूका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा [Read More…]

