ललितकलाले बुझायो वार्षिक प्रतिवेदन, सातै प्रदेशमा ‘कला हब’ निर्माण गरिने

०७ कार्तिक, काठमाडौं । ललितकला प्रज्ञा प्रतिष्ठानले देशका सातवटै प्रदेशमा कला हब निर्माण कार्य सुरु भएको जनाएको छ । रामेछापको सुनापति गाउँपालिकामा थाङ्का हबको काम [Read More…]

वार्षिक सात टन मह उत्पादन गरेर कुस्त कमाउँदै घोराहीका घर्ती

०७ कार्तिक, काठमाडाैं । घोराही उपमहानगरपालिका–१८ सुपैला खुटीका ५७ वर्षीय श्रीधन घर्ती हिजोआज मौरी स्याहारमा व्यस्त छन् । लामो समय वैदेशिक रोजगारीमा बिताएपछि उनले व्यावसायिक [Read More…]

पाल्पामा २२५ जनामा स्क्रब टाइफस संक्रमण

०७ कार्तिक, पाल्पा । पाल्पामा यो वर्ष २२५ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको छ । पाल्पा अस्पताल, रामपुर अस्पताल, लुम्बिनी मेडिकल कलेज र युनाइटेड [Read More…]

काठमाडौं महानगरले माग्यो १०८ जना कर्मचारी

०७ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले १०८ जना करार कर्मचारी माग गरेको छ । महानगरले आज एक सूचना जारी गरी मेडिकल अधिर्कतदेखि कार्यालय सहयोगीसम्म माग [Read More…]

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ८१ करोड जम्मा

०७ कार्तिक, काठमाडाैँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक अर्ब ८१ करोड ७१ लाख १४ हजार तीन सय ७९ बराबर रकम जम्मा भएको [Read More…]

सभापति पक्राउको विरोधमा रास्वपाको विरोध आज पनि जारी रहने

०७ कार्तिक, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा आज पनि विरोध प्रदर्शन जारी राख्ने भएको छ। पार्टीले आज [Read More…]

देशभर पश्चिमी वायुको प्रभाव, हल्का वर्षाको सम्भावना

०७ कार्तिक, काठमाडाैँ । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश [Read More…]

मिथिला क्षेत्रका डोम र बिन समुदायका मानिस चङेरा, ढकी, छिटी बनाउन व्यस्त

०६ कार्तिक, काठमाडाैं । मधेशमा चन्द्रमासले कात्तिक टेकेपछि यहाँका अति विपन्न डोम र बिन जाति समुदायको बस्तीमा चहलपहल बढ्छ । हरेक वर्ष कात्तिक सुरु भएपछि [Read More…]

खाद्य प्रणालीमा जलवायु परिवर्तनको दुष्प्रभाव रोक्न माग

०६ कार्तिक, काठमाडौं । खाद्य प्रणालीमा जलवायु परिवर्तनको दुष्प्रभाव रोक्नुपर्ने जलवायु तथा खाद्य अधिकार अभियन्ताहरुले माग गरेका छन् । काठमाडौंमा प्रदर्शन गर्दै उनीहरुले खाद्य प्रणालीमा [Read More…]

एचआइभी सङ्क्रमितमा यौनरोग र क्षयरोगको समस्या

०६कार्तिक, चितवन । जिल्लामा रहेका एचआइभी सङ्मितमा यौनरोग (भिरिङ्गी) र क्षयरोगको समस्या देखिने गरेको छ। यस वर्ष गरिएको एचआइभी सङ्क्रमित भएकाहरुको परीक्षणका क्रममा भिरिङ्गी र [Read More…]

मितेरी सहकारी प्रकरण : ज्योति गुरुङविरुद्ध इन्टरपोलमा रेड नोटिस जारी गरिदिन पत्राचार

०६ कार्तिक, काठमाडौं । ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अनियमितता भएको प्रकरणमा ज्योति गुरुङ र ज्योतिबहादुर भण्डारीको खोजीका लागि अन्तर्राष्ट्रिय अपराध प्रहरी [Read More…]

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

०६ कात्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेको घटनामा दुई प्रहरीसहित तीन जनाविरुद्ध मुद्दा दायर भएको छ । ठगी तथा आपराधिक विश्वासघातको [Read More…]

नारायणगढ–मुग्लिन सडकको खहरेबाहेकका सबै पुल यसै महिना सञ्चालनमा आउने

०६ कार्तिक, काठमाडाैं । नारायणगढ–मुग्लिन सडकमा निर्माणाधीन १४ पुल यसै महिनाको मसान्तसम्ममा सञ्चालनमा ल्याइने भएको छ । खहरे खोलाको पुलको पहुँच सडक सम्पन्न गर्न थप [Read More…]

१६औं ब्रिक्स सम्मेलन आजदेखि

०६ कार्तिक, काठमाडाैँ । १६औं ब्रिक्स आजदेखि शिखर सम्मेलन शुरू हुँदैछ । रुसको अध्यक्षतामा कजान शहरमा हुने सम्मेलनमा यो समूहका ब्राजिल, रुस, भारत, चीन र [Read More…]

पशुपतिको धर्मशालाबारे अध्ययन गर्न समिति, तीस दिन म्याद  

०६ कार्तिक, काठमाडौँ । पशुपति धर्मशालाको विषयमा यथार्थ अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिवको नेतृत्वमा छ सदस्यीय अध्ययन समिति गठन गरिएको छ [Read More…]

जाडो बढ्योः पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना

Green foggy forest in morning lights. Nepal, Manaslu trek

०६ कार्तिक, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको समेत प्रभाव रहेको जनाएको छ । [Read More…]

११ दिनमा अवकाश हुन लागेकी राणा एआईजीमा बढुवा सिफारिस

०५ कार्तिक, काठमाडौँ । नेपाल प्रहरीको जनपद समूहतर्फ एक जना डीआईजीलाई एआईजी (अतिरिक्त महानिरीक्षक)मा बढुवा सिफारिस गरिएको छ । आइतबार साँझ बढुवा समितिको बैठकले त्रिभुवन [Read More…]

उच्च पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

०५ कार्तिक, काठमाडौँ । मौसम प्रणालीमा हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम [Read More…]

निषेधित क्षेत्रमै रास्वपाको प्रदर्शन

०५ कार्तिक, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय कास्कीले घोषणा गरेको निषेधित क्षेत्रमै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रदर्शन गरेको छ । पोखरास्थित सहिद चोक आसपास क्षेत्रलाई [Read More…]

आजकाे मौसम : राति पहाडी क्षेत्रमा हल्का वर्षा हुने सम्भावना

०५ कार्तिक, काठमाडौँ । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ। देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही [Read More…]