Category: Main Headlines
आज यी प्रदेशमा वर्षाको सम्भावना
०९ कार्तिक, काठमाडौँ । देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै कोशी प्रदेशमा बङ्गालको खाडीमा विकसित चक्रवात समुद्री आँधी [Read More…]
तिहारका लागि सुनको असर्फी र चाँदीका सिक्का बिक्री गर्दै राष्ट्र बैंक
०८ कार्तिक, काठमाडाैं । नेपाल राष्ट्र बैंकले तिहारका लागि सुनको असर्फी र चाँदीका सिक्का बिक्री खुला गर्ने भएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग अन्तर्गत [Read More…]
मिथिलाका शिल्पी माटामा खेल्दै, हाटबजारमा जताततै माटाका भाँडा
०८ कार्तिक, महोत्तरी । दीपावली र छठको आगमनसँगै महोत्तरीसहित मधेशकाका हटियामा जताततै माटाका भाँडा देखिन्छन् । सामान राख्ने तौला, दही जमाउने छ्याँची, पानी राख्ने घडा, [Read More…]
नेपालको रोजगारी सिर्जनामा विश्व बैंकले सघाउने
०८ कार्तिक, काठमाडाैं । विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भागलिने सिलसिलामा रहेका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले बुधबार उक्त बैंकका दक्षिण एसिया [Read More…]
डेढ महिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै
०८ कार्तिक, काठमाडाैं । नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइनबाट अबको डेढ महिनमा पेट्रोल पनि आयात हुने भएको छ । मोतीहारी–अमलेखगञ्ज परियोजनाअन्तर्गत नेपाल आयल निगमले गत असोज [Read More…]
बन्दीपुरमा २० किलोमिटर सडक कालोपत्र गरिँदै
०८ कात्तिक, दमौली । तनहुँको बन्दीपुर गाउँपालिकाले यस वर्ष २० किलोमिटर सडक कालोपत्र गर्ने भएको छ । पूर्वाधार विकास कार्यक्रमअन्तर्गत गाउँपालिकाले सडक कालोपत्र तथा स्तरोन्नतिलाई [Read More…]
एमालेलाई जग्गा दानविरुद्धको रिट न्यायाधीश सुवेदीको इजलासमा
०८ कात्तिक, काठमाडौं । व्यवसायी मीनबहादुर गुरुङले नेकपा एमालेलाई जग्गादान गरेको विषयमा सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ हुँदै छ । उक्त रिट न्यायाधीश नहकुल [Read More…]
जंगीअड्डामा मनाइयो संयुक्त राष्ट्रसंघ दिवस
०८ कात्तिक, काठमाडौं । संयुक्त राष्ट्रसंघ दिवसको अवसरमा नेपाली सेनाको मुख्यालय जंगी अड्डामा विशेष समारोह आयोजना गरिएको छ । नेपाली सेनाको आयोजनामा भएको समारोहमा प्रमुख [Read More…]
रवि र छविलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइयो
०८ कात्तिक, पोखरा । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित [Read More…]
कर्णाली घोषणापत्रलाई कोप-२९ मा महत्वका साथ राखिन्छ : वनमन्त्री शाही
०८ कात्तिक, काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले कोप २९ सम्मेलनमा जलवायु न्याय सम्बन्धी कर्णाली घोषणापत्रलाई महत्वपूर्ण रुपमा उठाउने बताएका छन् । बुधबार [Read More…]
मुस्ताङबाट यस वर्ष रु ९२ करोड बढीको स्याउ निर्यात
०८ कार्तिक, म्याग्दी । स्याउको राजधानी भनेर चिनिने हिमालपारिको जिल्ला मुस्ताङमा यस वर्ष हालसम्मकै बढी स्याउ उत्पादन भएको छ । स्याउ निर्यात गरेर मुस्ताङी किसानले [Read More…]
देशभर पश्चिमी वायुको प्रभाव, यी प्रदेशमा हुनेछ वर्षा
०८ कार्तिक, काठमाडौं । देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव छ । कोसी र लुम्बिनी प्रदे लगायत बाँकी पहाडी भू–भागमा आंशिकदेखि साधारणतया [Read More…]
तीन महिनामा १२ करोड ६३ लाख राजस्व सङ्कलन
०७ कार्तिक, काठमाडाैं । मधेश प्रदेश सरकारअन्तर्गत रहेको यातायात व्यवस्था कार्यालय धनुषा जनकपुरधामले चालु आर्थिक वर्षको तीन महिनामा १२ करोड ६३ लाख ७४ हजार रुपैयाँ [Read More…]
काभ्रेमा सञ्चालित एक सय खानेपानी आयोजनाको एक अर्ब बराबरको क्षति
०७ कार्तिक, काठमाडाैं । गत असोज दोस्रो साताको बाढीपहिरोले काभ्रेमा सञ्चालित एक सय खानेपानीका आयोजनामा क्षति पुगेको छ । हालसम्म प्राप्त क्षतिको विवरणअनुसार जिल्लामा मात्र एक [Read More…]
चितवनमा सीडीओ फेरिए, अध्यागमन विभागमा नयाँ महानिर्देशक
०७ कात्तिक, काठमाडौं । गृह मन्त्रालयले गोविन्दप्रसाद रिजाललाई अध्यागमन विभागको महानिर्देशकमा पदस्थापन गरेको छ । २७ भदौमा श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयबाट गृहमा सरुवा [Read More…]
सुशासन सुटिङ गरेर देखाउने विषय होइन : प्रधानमन्त्री
०७ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणमा सरकारले क्यामेरालाई होइन, कानुनलाई गुरु मानेको बताएका छन् । सरकारको १०० दिनको अवसरमा बुधबार देशबासीलाई [Read More…]
बैंकहरूको कमजोर वित्तीय विवरणले झार्यो सेयर बजार
०७ कात्तिक, काठमाडौं । बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण कमजोर देखिँदा त्यसको नकारात्मक प्रभाव सेयर बजारमा परेको छ । समग्र [Read More…]
एमालेलाई मीनबहादुरको जग्गादानबारे सर्वोच्चमा मुद्दा दर्ता गर्न आदेश
०७ कात्तिक, काठमाडौं । व्यवसायी मीनबहादुर गुरुङले नेकपा एमालेलाई जग्गादान गरेको विषयमा सर्वोच्च अदालतमा रिट दर्ता हुने भएको छ । अधिवक्ता ज्ञान बस्नेतले दायर गरेको [Read More…]
अद्वैतलाई पद्मश्री पुरस्कार
०७ कात्तिक, काठमाडौँ। खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले तीन श्रष्टा र साधकलाई पद्मश्री पुरस्कार प्रदान गरेके छ। मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा २०८० सालको पद्मश्री साहित्य पुरस्कार [Read More…]
व्यक्तिगत निम्तो मान्न सरकारी गाडी प्रयोग नगरौँ : मुख्यमन्त्री आचार्य
०७ कात्तिक, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भ्रष्टाचार नियन्त्रण गर्न वर्तमान सरकार त्यागको भावना बोकेर अघि बढेको बताएका छन्। सुशासन प्रवद्र्धन तथा भ्रष्टाचार [Read More…]

