आज यी स्थानमा सामान्यदेखि हल्का वर्षाको सम्भावना

१५ कार्तिक, काठमाडाैँ । आज देशका विभिन्न स्थानमा हल्कादेखि मध्यमवर्षाको सम्भावना रहेको जल तथा मौसमपूर्व अनुमान महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका [Read More…]

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती

राजेन्द्र तिवारी १५ कात्तिक, काठमाडौँ । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ [Read More…]

आज धनधान्य एवं ऐश्वर्यकी देवी लक्ष्मीपूजा मनाइँदै

१५ कात्तिक, काठमाडौँ । कात्तिकः यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी आज श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा [Read More…]

आज नरक चतुर्दशी, आज कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन, बिहान कुकुरको पूजा, साँझ लक्ष्मीको आराधना

१५ कार्तिक, काठमाडाैँ । नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घर घरमा सुरक्षा गर्ने कुकुरलाई पूजा आराधनासहित मीठा—मीठा खानेकुरा खान दिएर सम्मान गरी [Read More…]

न्यूयोर्कमा दीपावलीको अवसरमा विद्यालय बिदा

१४ कात्तिक, न्यूयोर्क (अमेरिका)। इतिहासमै पहिलो पटक हिन्दु पर्व दीपावली मनाउनका लागि न्युयोर्क सहरका विद्यालयहरू नोभेम्बर १ मा बन्द हुने भएका छन् । “यस वर्षको [Read More…]

बंगलादेशले जित्यो साफ महिला च्याम्पियनको उपाधि

१४ कार्तिक, काठमाडौं । नेपाललाई पराजित गर्दै बङ्गलादेशले साफ महिला च्याम्पियनसिप–२०२४ को उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशलामा आज भएको फाइनल खेलमा बङ्गलादेशले नेपाललाई [Read More…]

बंगलादेश च्याम्पियन, नेपाल फेरि उपविजेतामा सीमित

१४ कात्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । नेपाल भने फेरि उपविजेतामा सिमित भयो ।

नेपालले फर्कायो बराबरी गोल

१४ कार्तिक, काठमाडौँ । नेपालले फर्कायो बराबरी गोल । साफ वुमन्स च्याम्पियनसिपमा बंगलादेशविरुद्ध नेपालले गोल फर्काएको हाे । बंगलादेशले गोल गरेको ४ मिनेटपछि नै नेपालकी [Read More…]

कम्मर स्लिम बनाउन हुनसक्छ यी पेयपदार्थ उपयोगी

१४ कार्तिक, काठमाडौँ । बढ्दो तौलले तपाईंको व्यक्तित्वलाई मात्र असर गर्दैन, त्यसले धेरै रोगहरु पनि निम्त्याउन सक्छ । यदि तपाईंले आफ्नो दैनिक दिनचर्यामा थोरै ध्यान [Read More…]

काठमाडौं महानगरले तीन ठाउँमा साफ वुमेन्स च्याम्पियनसिपको फाइनल देखाउने

१४ कार्तिक, काठमाडौँ । काठमाडौं महानगरपालिकाले तीन ठाउँमा साफ वुमेन्स च्याम्पियनसिपको फाइनल खेल देखाउने भएको छ । एन्फाले सीमित टिकट बिक्री गरेपछि काठमाडौं महानगरले काठमाडौंको [Read More…]

साफ वुमेन्स च्याम्पियनसिप फाइनल : सबै टिकट ‘सोल्डआउट’

१४ कार्तिक, काठमाडौँ । नेपाल र बंगलादेशबीच साफ वुमेन्स च्याम्पियनसिपको फाइनलको टिकट सबै बिक्री भएको छ । सेमिफाइनलमा दर्शकको भीड बढेकाले अखिल नेपाल फुटबल संघ(एन्फा) [Read More…]

फूलको बजारीकरण गर्न पुष्प प्रर्दशनी

१४ कार्तिक, तनहुँ । किसानले उत्पादन गरको फूलको बजारीकरणका लागि तनहुँको आँबुखैरेनी गाउँपालिकाले पुष्प प्रदर्शनी गरेको छ । ‘प्राकृतिक फूलमाला प्रयोग गरौं, स्थानीय उत्पादनलाई प्रोत्साहन गरौं’ [Read More…]

यस्तो रहनेछ बुधवारको मौसम

१४ कार्तिक, काठमाडौँ। देशभर पश्चिमी वायुको साथै पहाडी भू-भागमा स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ । बुधवार बिहानीपख देशका पहाडी भू–भागमा आंशिक बदली रही [Read More…]

आज – १४ कार्तिक २०८१ बुधवार को राशिफल

१४-कार्तिक २०८१ | बुधवार ३०-अक्टोबर २०२४। कार्तिक कृष्णपक्ष त्रयाेदशी तिथि, १३ः०५ बजेपछि चतुर्दशी। हस्त नक्षत्र। चन्द्रराशि कन्या। मेष – Ariesचु, चे, चो, ला, लि, लु, [Read More…]

काठमाडौँमा छ्यापछ्याप्ती छन् प्रतिबन्धित प्लास्टिकका फूल र माला (तस्बिरहरू)

१३ कार्तिक, काठमाडौँ । तिहार सुरु भएसँगै बजारमा रौनक बेग्लै छ । फूलहरूको पर्व तिहार हर्षोल्लासपूर्वक मनाइँदैछ । तिहार सुरु भएसँगै बजारमा फूलहरू बेच्नका लागि [Read More…]

महानगरले जफत गर्‍यो भारतबाट अवैध आयात गरिएका २६९ बोरा सयपत्री फूल

तिहारमा ४० करोडको फूल बिक्री हुने अनुमान १३ कार्तिक, काठमाडाैँ । काठमाडौं महानगरले भारतबाट अवैध आयात गरिएकाको २६९ बोरा सयपत्री फूल सिल गरेको छ। सरकारले [Read More…]

पक्राउ पर्ने रास्वपाका नेता कार्यकर्ताको सङ्ख्या ३३ जना पुग्यो

१३ कार्तिक, काठमाडाैँ । पार्टी सभापति रवि लामिछानेको रिहाइ माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंगलबार गरेको बालुवाटार केन्द्रित प्रदर्शनका क्रममा पक्राउ पर्नेको सङ्ख्या ३३ [Read More…]

कोरला नाकामा अध्यागमन कार्यालय स्थापना

१३ कात्तिक, गलेश्वर (म्याग्दी) । चीनसँग सीमा जोडिएको माथिल्लो मुस्ताङको लोमान्थाङस्थित कोरला नाकामा अध्यागमन कार्यालय स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङका अनुसार केही [Read More…]

नेपाल एसबिआई बैंकको खुद नाफा ७० प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो छ ?

१३ कार्तिक, काठमाडाैँ । चालु आर्थिक बर्ष २०८१/८२ को पहिलो त्रैमासमा नेपाल एसबिआइ बैंकको खुद नाफा ७०.०१ प्रतिशतले बृद्धि भएको छ । गत बर्ष असोज [Read More…]

भाइ टीकाको उत्तम साइत आइतबार ११:३७ बजे

१३ कार्तिक, काठमाडाैँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । यही कात्तिक १८ गते आइतबार बिहान ११ः३७ बजे [Read More…]