Category: Main Headlines
चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न
२० कात्तिक, काठमाडौं । त्रिशूली नदी र त्यसका सहायक खोलाहरुमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न सुरु गरिएको चिलिमे–त्रिशूली [Read More…]
गुह्येश्वरीमा छठको तयारी
२० कार्तिक, काठमाडौँ । नेपालीको दोस्रो ठुलो चाड तिहार सकिएसँगै राजधानीलगायत तराइका जिल्लामा छठको तयारी सुरु भएको छ । पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमुनिको बागमती किनारमा [Read More…]
छठ पर्वका लागि जनकपुरधाममा मात्र पाँच करोड बराबरको केरा आयात
१९ कार्तिक, काठमाडाैंँ । छठ पर्वका लागि मधेस–प्रदेशको राजधानी जनकपुरधाममा मात्र पाँच करोड बराबरको केरा भारतबाट आयात गरिएको छ । छठ पर्वमा व्रतालुका लागि केरा [Read More…]
आजका लागि विदेशी मुद्राको विनिमय दर यस्तो छ
१९ कार्तिक, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ [Read More…]
देशका केही भूभागमा वर्षा र हिमपातको सम्भावना
पश्चिमी, स्थानीय र भारतमा रहेको न्यूनचापीय प्रणालीले देशभरको मौसम बदली १९ कार्तिक, काठमाडौं । हाल देशभर पश्चिमी र स्थानीय वायुसँगै भारतको पश्चिम बंगाल आसपास रहेको [Read More…]
दिदी बहिनी र दाजुभाइ नहुँनेले बालगोपालेश्वरमा गएर भाइटिका लगाए
१८ कार्तिक, काठमाडौं । प्रत्येक वर्ष भाइटीकाका दिनमा मात्र खुल्ने काठमाडौँस्थित रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा हजारौँ भक्तजनले पूजा आराधना गरी प्रसाद लगाएका छन्। दिदीबहिनी एवं दाजुभाइ [Read More…]
तिहारमा भाइमसलाः यस्ता छन् भाइमसलाका फाइदा र महत्व
१८ कार्तिक, काठमाडौं । भाइटीकामा दाजुभाइलाई उपहारका रूपमा भाइमसला दिने प्रचलन रहेको छ । तिहारमा विशेषगरी भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि काजु, किसमिस, ओखर, [Read More…]
कात्तिक शुक्ल द्वितीया : तिहारकाे अन्तिम दिन आज भाइटीका, बिहान ११ः३७ बजे उत्तम साइत
बालगोपालेश्वर आजैका दिनमात्र खुल्ने राजेन्द्र तिवारी १८ कार्तिक, काठमाडौँ । यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका [Read More…]
आज भाइटीकाकाे दिन कस्तो रहला देशभरको मौसम ?
१८ कार्तिक, काठमाडौँ । जल तथा माैसम पूर्वानुमान महाशाखाले आइतबार (भाइटीकाकाे) दिन देशभरकाे माैसम पूर्वानुमान गरेकाे छ। देशभर पश्चिमी वायु, स्थानीय वायुको साथै बंगलादेश तथा भारतको [Read More…]
के काठमाडौंमा पेट्रोल अभाव भएको हो?
१७ कार्तिक, काठमाडौँ । काठमाडौं उपत्यकामा शुक्रबार पेट्रोलियम पदार्थको अभाव देखिएको छ। थुप्रै पेट्रोल पम्पहरूमा पेट्रोल नभएको सूचना टाँसिएको थियो। तिहारका बेला सवारी साधनमा पेट्रोल [Read More…]
तिहारका लागि मुस्ताङबाट ४००० भेडा-च्यांग्रा बिक्री, पोखरादेखि काठमाडौँसम्म लगिए
१७ कार्तिक, काठमाडौँ । तिहार पर्वका लागि मुस्ताङबाट चार हजार भेडा-च्यांग्रा बिक्री भएको छ। म्याग्दी, बागलुङ, पोखरा र काठमाडौँका बजारमा यही कात्तिक महिना सुरु भएदेखि [Read More…]
आज नेवार समुदायमा म्हः(आत्म)पूजा गरिँदै
१७ कार्तिक, काठमाडौँ ।कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायमा म्हः(आत्म)पूजा गरिँदैछ। प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आत्म(म्हः)पूजा पर्व मनाउने गर्दछन्। [Read More…]
आजबाट नेपाल संवत् ११४५ प्रारम्भ
१७ कार्तिक, काठमाडौँ। नेपाल संवत् ११४५ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन्। राष्ट्रिय विभूति [Read More…]
तिहारको चौँथो दिन आज गोरु, गोवर्द्धन र हली पूजा
१७ कार्तिक, काठमाडौँ । कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । [Read More…]
भाईटीकामा कुन कुन स्थानमा हुँदैछ वर्षा ? यस्ताे माैसम पूर्वानुमान
१७ कार्तिक, काठमाडौँ । जल तथा माैसम पूर्वानुमान महाशााले भाईटीकाकाे दिनसम्मकाे माैसम पूर्वानुमान गरेकाे छ। यसपटक भाईटीकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम [Read More…]
तिहारमा पटकाजन्य पदार्थ ओसारपसार गर्नेलाई तीन वर्ष कैद
१६ कार्तिक, काठमाडौँ । तिहारमा पटकाजन्य पदार्थ ओसारपसार तथा प्रयोग गरे तीन वर्षसम्म कैद तथा ३० हजार रुपियाँसम्म जरिवाना हुन सक्छ । नेपाल प्रहरीका केन्द्रीय [Read More…]
रवि लामिछानेको बयान सकियो
फडिन्द्र अधिकारी १६ कात्तिक, लेखनाथ। गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेको बयान सकिएको छ । गोरखा मिडियामा पोखराको सूर्यदर्शन [Read More…]
जहाँ भारु १०० को १६६ रुपैयाँ तिर्न बाध्य छन् नेपाली ग्राहक
१६ कार्तिक, काठमाडौँ । तिहार र छठका लागि महोत्तरीको सीमापारि बजारमा सामान ल्याउन जाने नेपालीहरूले एक सय भारुका लागि रु एक सय ६६ नेपाली तिरिरहेका [Read More…]
आज तिहारको कुनै पर्व छैन : नेपाल पञ्चाङ्ग निर्णायक समिति
१६ कार्तिक, काठमाडौँ । नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको औँसीको दिन भए पनि आज कुनै तिहारको पर्व भने नपरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास [Read More…]
आजको मौसम : यी प्रदेशमा वर्षा र हिमपात हुने
१६ कार्तिक, काठमाडौँ । देशभर पश्चिमी वायुको तथा पहाडी भूभागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया [Read More…]

