आजकाे माैसमः केही स्थानमा हल्का वर्षाको सम्भावना

२४ कार्तिक, काठमाडौँ । देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै छ । कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही कोशी प्रदेशका [Read More…]

धारापानी २२० केभी सबस्टेसन निर्माणाधीन, खुदी अन्तिम चरणमा

२३ कार्तिक, काठमाडौँ । मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मनाङको नासोँ गाउँपालिका–१ धारापानीमा २२० केभी क्षमताको सबस्टेसन निर्माणाधीन छ । आयोजनाअन्तर्गतकै लमजुङको मस्र्याङ्दी [Read More…]

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘फ्लो साइटोमेट्री’ सेवा शुरू

२३ कार्तिक, काठमाडौँ । चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त क्यान्सर भएका बिरामीको प्रकार परीक्षण शुरू गरिएको छ । यसअघि नमूना बाहिर पठाइँदै आएकोमा [Read More…]

दीपक मनाङ्गेले भने- फैसलाको पूर्णपाठ आएपछि आफै उपस्थित हुनेछु

२३ कार्तिक, काठमाडौँ । गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री राजिव गुरुङ (दीपक मनाङ्गे)ले आफूविरुद्धको मुद्दामा पूर्णपाठ आएपछि अदालतमा हाजिर हुने बताएका छन् । व्यक्ति हत्या [Read More…]

छठ वैदिककालदेखिको पर्व होः महामन्त्री थापा

२३ कार्तिक, चन्द्रपुर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले छठपर्व वैदिककालदेखिको पर्व भएको बताएका छन् । बिहीबार साँझ रौतहट आएका महामन्त्री थापाले रौतहटको चन्द्रनिगाहपुरमा आयोजित [Read More…]

पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

२३ कार्तिक, काठमाडौँ । हाल देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल [Read More…]

लुक्लामा एकैदिन १८४ उडान, झण्डै चार सय विदेशी पर्यटक भित्रिए

२२ कार्तिक, सोलुखुम्बु । सोलुखुम्बुको तेञ्जिङ हिल्लारी विमानस्थल लुक्लामा आज एकैदिन एक सय ८४ वटा हवाई उडान भएको छ । उक्त विमानस्थलमा हेलिकप्टर र जहाज [Read More…]

गौरीघाटमा छठको रौनक (तस्बिरहरू)

२२ कार्तिक, काठमाडौँ । छठ पर्वको आज मुख्य दिन। उदाउँदो र अस्ताउँदो सूर्यलाई अर्घ्य दिनका लागि आजव्रतालु निराहार रहन्छन्। पञ्चमीका दिन बुधबार मध्यरातअघि खरना विधि [Read More…]

ईडीभी आवेदन आजसम्म मात्र भर्न पाइने

२२ कार्तिक, काठमाडौँ । इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडीभी) भर्न चाहनेहरूका लागि आज अन्तिम दिन रहेको छ । संयुक्त राज्य अमेरिकाको सन् २०२६ का लागि खुला [Read More…]

आज देशभरको मौसम सफा रहने

२२ कार्तिक, काठमाडौँ । हाल देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी [Read More…]

कार्तिक शुक्ल षष्ठीः छठ पर्वको मुख्य दिन आज

२२ कार्तिक, काठमाडौँ । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिइँदै छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, [Read More…]

ट्रम्पले सबै सात स्विङ स्टेट( रणभूमि)राज्यहरू ऐतिहासिक रुपमा जिते

२१ कार्तिक, काठमाडौँ । अमेरिकाका ५० वटा राज्यहरु मध्ये केही राज्यहरु डेमोक्र्याटिक दल र केही राज्यहरु रिपब्लिकन दलका गढहरु हुन् । यी राज्यहरुमा जति सुकै [Read More…]

अमेरिकी चुनावलाई सावधानीपूर्वक नियाल्दै विश्व शेयर बजार

२१ कार्तिक, एजेन्सी । अमेरिकाको आगामी राष्ट्रपति को हुने र अमेरिकी संसद्को बागडोर कुन दलसँग रहने भन्ने राष्ट्रिय चुनाव सम्पन्न भएर अहिले मतपरिणाम आउन सुरु [Read More…]

१५ अर्व रुपैयाँ खर्चेर यसरी गरिदैँछ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति, दैनिक १० घण्टा उडान बन्द

२१ कार्तिक, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) को क्षमता अभिवृद्धि गरिँदैछ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले यही कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा उडान [Read More…]

देशका अधिकांश भागमा मौसम सफा रहने

२१ कार्तिक, काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका [Read More…]

जलवायु परिवर्तनको असर, गैँडाको अस्तित्व खतरामा

२० कार्तिक, नारायणगढ । जलवायु परिवर्तनको प्रत्यक्ष असर गैँडामा पर्ने देखिएको छ । जलवायु परिवर्तनले हुने अतिवृष्टि र अनावृष्टिका कारण जैविक विविधतामा प्रभाव पर्दा यसको प्रत्यक्ष [Read More…]

रवि लामिछाने समर्थकमाथि अश्रुग्यास प्रहार

२० कार्तिक, पोखरा । सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति तथा पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि थप अनुसन्धानका लागि प्रहरीले कास्की [Read More…]

काठमाडौँका छात्रावास अब महानगरको अधीनमा

२० कार्तिक, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित छात्रावासलाई अनिवार्य रूपमा आफू मातहत आउन निर्देशन दिएको छ । छात्रावास सञ्चालनलाई व्यवस्थित र मर्यादित, सुरक्षित र [Read More…]

रवि लामिछानेलाई २५ दिनको म्याद थप गर्न प्रहरीको माग

२० कार्तिक, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने प्रहरीले माग गरेको छ। जिल्ला सरकारी [Read More…]

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न

२० कात्तिक, काठमाडौं । त्रिशूली नदी र त्यसका सहायक खोलाहरुमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न सुरु गरिएको चिलिमे–त्रिशूली [Read More…]