Browsing Tag

Bagmati

बागमती नदी सफाइ गरिँदै

२१ फागुन, काठमाडाैं । चार सय ६० औँ बागमती नदी सफाइअन्तर्गत आज शनिबार पशुपति क्षेत्र वरपर आर्यघाटदेखि रामघाटसम्म सरसफाइ गर्दै अभियानकर्मी । तस्वीर: प्रदीपराज वन्त/रासस

राक्सिराङ गाउँपालिकामा विद्युत् विस्तार अधुरै

१५ माघ, बागमती । मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा विद्युत् विस्तार योजना अधुरै रहेको छ। यहाँ चार वर्षअघि थालिएको सो कार्य हालसम्म पूरा हुन सकेको छैन। २०७५ सालमा विद्युत् विस्तारको…

प्रेस सेन्टर नेपालको अध्यक्षमा विष्णु सापकोटा ‘जुगल’

२० मंसिर, चितवन । प्रेस सेन्टर नेपालको केन्द्रीय अध्यक्षमा विष्णु सापकोटा ‘जुगल’ सर्वसम्मत चयन हुनुभएको छ । शनिबार चितवनमा सुरु भएको राष्ट्रिय सम्मेलनले शनिबार जुगललाई सर्वसम्मत अध्यक्ष चयन…

पशुपति आर्यघाटबाट बाँस र लुगाफाटो व्यवस्थापन गर्न माग

११ मंसिर, काठमाडाैं । पशुपति क्षेत्रस्थित आर्यघाटमा शव जलाउँदा प्रयोग हुने बाँस, लुगाफाटो आदि वाग्मतीमा बगाउँदा त्यसमुनिको क्षेत्रमा फोहर भएको भन्दै अभियानकर्मीले व्यवस्थापन गर्न माग गरेका…

बागमती प्रदेश सरकारले ११९ विद्यार्थीलाई प्राविधिक विषय पढाउने

१२ कार्तिक, मकवानपुर । बागमती प्रदेश सरकारले ११९ विद्यार्थीलाई सरकारको खर्चमा प्राविधिक विषय पढाउने भएको छ । बिहीबार साँझ नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेकोे नेतृत्वमा बसेको पहिलो…

बागमती प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने

१० कार्तिक, मकवानपुर । बागमती प्रदेशसभाको नवौँ अधिवेशनको चौथो बैठक आज बस्दैछ । आज दिउँसो १ बजे बस्ने उक्त बैठकमा प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रदेशसभा…

बागमतीमा एकीकृत समाजवादी र कांग्रेसबीच सत्ता बाँडफाँट : राजेन्द्र पाण्डेपछि इन्द्र बानियाँ…

०४ कार्तिक, काठमाडाैँ । बागमती प्रदेशमा एकीकृत समाजवादी र नेपाली कांग्रेसबीच आलोपालो सत्ता चलाउने सहमति भएको छ। वर्तमान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको बहिर्गमनपछि आगामी सत्ताको नेतृत्वको…

बागमती प्रदेशको विद्युत् चुहावट कम हुँदै

१२ भदाै, बागमती । नेपाल विद्युत् प्राधिकरणको बागमती प्रदेश कार्यालय हेटौँडाको विद्युत् चुहावट कम हुँदै गएको छ । प्रदेश कार्यालयअन्तर्गतका छ विद्युत् कार्यालयको चुहावट घट्दै गएको बताइएको छ…

निषेधाज्ञा उल्लङ्घन गरी पसल खोल्ने १० जना कारबाहीमा

२७ साउन, वाग्मती । वाग्मती प्रदेशको राजधानी हेटौँडामा जारी निषेधाज्ञाको उल्लङ्घन गरी पसल खोल्ने १० जनालाई आज कारबाही गरिएको छ । जिल्ला प्रशासन कार्यालयले कारबाही स्वरुप उनीहरुलाई…