उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

१० मंसिर, काठमाडौं । निर्वाचन आयोगले यही मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मतदान स्थल उपलब्ध गराइदिन निर्देशन दिएको छ । आयोगले यही [Read More…]

यस्तो रहनेछ आजको मौसम

१० मंसिर, काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान कोशी प्रदेश, बागमती प्रदेश [Read More…]

धनी देशले विकासोन्मुख देशलाई प्रतिवर्ष कम्तीमा ३०० अर्ब अमेरिकी डलर दिने सहमति

०९ मंसिर, काठमाडौं। दुई साता लामो वार्तापछि अन्तिम सम्झौतामा विकसित राष्ट्रहरूले सन् २०३५ सम्ममा विकासोन्मुख देशहरूलाई आफ्नो अर्थतन्त्रलाई हरित बनाउन र अझ खराब विपत्तिको सामना [Read More…]

काठमाडौँमा बढ्यो चिसो, घट्यो तापक्रम

०९ मंसिर, काठमाडौं । देशभर क्रमशः तापक्रम घट्दै गएको छ भने चिसो बढ्दै गएको छ। यसै क्रममा आज (शनिबार) काठमाडौँ उपत्यकाको तापक्रम शुक्रबारको तुलनामा घटेको [Read More…]

मनकामना केबलकार २७ औँ वर्षमा प्रवेश

०९ मंसिर, काठमाडौं । मनकामना केबलकार सञ्चालनमा आएको २६ वर्ष पूरा भई २७ वर्षमा प्रवेश गरेको छ । सुरुका दिनमा वार्षिक १० लाख यात्रुलाई सेवा [Read More…]

पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा

०९ मंसिर, काठमाडौं। पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम (पोखरा–जामुने) खण्डमा हालसम्म जम्मा ३२ प्रतिशत भौतिक प्रगति भएको छ । पछिल्लोपटक थपिएको एक सय एक दिनको ठेक्का [Read More…]

देशका अधिकांश भागमा मौसम सफा रहेने

०९ मंसिर, काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहनका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भएको छ भने [Read More…]

बालेनले गराए एमालेलाई १ लाख जरिवाना

०७ मंसिर, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एमालेलाई १ लाख रुपैयाँ जरिवाना गराएको छ ।काठमाडौँ महानगरका मेयर बालेन शाहले एमालेले दरबारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने [Read More…]

दरबार मार्गमा यस्तो देखियो एमालेको जागरण सभा (फोटो फिचर)

०७ मंसिर, काठमाडाैँ । काठमाडौं सत्तारुढ दल नेकपा एमालेको जागरण सभा सुरू भएको छ। काठमाडौंको दरबारमार्गमा एमालेले जागरण सभा आयोजना गरेको हो। काठमाडौं उपत्यकाका तीनवटै [Read More…]

धितोपत्रमार्फत एनआरएनको लगानी भित्र्याउन निर्देशिका संशोधन, के छ व्यवस्था ?

०७ मंसिर, काठमाडौं । धितोपत्रमार्फत गैरआवासीय नेपाली (एनआरएन)को लगानी भित्र्याउन नेपाल धितोपत्र बोर्डले नीतिगत व्यवस्था गरेको छ । इन्भेष्टमेन्ट कम्पनीमार्फत गैरआवासीय नेपालीको लगानी भित्र्याउनका लागि [Read More…]

दुर्गा प्रसाइँ समर्थकको कोटेश्वरमा प्रदर्शन

०७ मंसिर, काठमाडाैँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं समर्थकले निर्धारित समयअनुसार कोटेश्वर क्षेत्रमा प्रदर्शन सुरु गरेको छ । कोटेश्वर क्षेत्रमा भेला भएर उनीहरूले प्रदर्शन सुरु गरेका [Read More…]

काठमाडौंका ३ स्थानमा प्रदर्शन, १ सय १३ स्थानबाट ट्राफिक डाइभर्सन

०७ मंसिर, काठमाडाैँ । काठमाडौंका ३ ठाउँमा आज प्रदर्शनका कार्यक्रमको आयोजना गरिएको छ। नेकपा (एमाले)ले दरबारमार्गमा जागरण सभा आयोजना गरेको छ। माइतीघर मण्डलामा सहकारी पीडित [Read More…]

नेपालमा थपियो अर्काे विदेशी मुद्रा, अब ओमानी रियाल पनि खरिदबिक्री हुने

०७ मंसिर, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले ओमानको मुद्रा नेपालमा खरिद बिक्री हुने जनाएको छ। केन्द्रीय बैंकले एकीकृत परिपत्र, २०८० मा संशोधन गर्दै ‘ओमानी रियाल’ [Read More…]

पूर्वराजा शाह आज लुम्बिनी जाँदै, कार्यक्रम के छ ?

०७ मंसिर, काठमाडाैँ । पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार (आज) लुम्बिनी जाने भएका छन्।  शाहको सचिवालयका अनुसार बुद्धको जन्मस्थल लुम्बिनीमा निर्माण भएको हजार बुद्ध मन्दिरको पूजा [Read More…]

आज यी प्रदेशमा वर्षासँगै हिमपातको डर, सतर्कता अपनाउन विभागको अनुरोध

०७ मंसिर, काठमाडाैँ । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा भारत उत्तर प्रदेशको तल्लो वायुमण्डलमा कमजोर निम्नचापीय प्रणाली रहेकोजल तथा मौसम विज्ञान विभागले जनाएको छ। [Read More…]

जलवायु अनुकूलनका लागि दिगो विकासका नीति आवश्यक: मन्त्री ठकुरी

०६ मंसिर, काठमाडाैँ । जलवायु अनुकूलनका लागि दिगो विकासका – Sustainable Development – नीति आवश्यक रहेको वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले बताएका छन् । [Read More…]

सुदुरपश्चिम रोयल्स र नेपाल टेलिकमबीच ‘टेलिकम पार्टनर’ का लागि प्रायोजन सम्झौता

०६ मंसिर, काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदुरपश्चिम रोयल्स र नेपाल टेलिकमबीच ‘टेलिकम पार्टनर’ का लागि प्रायोजन सम्झौता भएको छ । संचार क्षेत्रमा [Read More…]

देशभरको मौसम सफा रहने पूर्वानुमान

०६ मंसिर, काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हाल कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा [Read More…]

औषधि बेच्नेलाई नाम र पदसहितको सेतो एप्रोन अनिवार्य

०५ मंसिर, काठमाडौं । औषधि पसलमा औषधि बेच्ने व्यक्तिले अब अनिवार्य रूपमा नाम र पदसहितको सेतो एप्रोन लगाउनुपर्ने भएको छ । नेपाल फार्मेसी परिषद्ले फर्मासिस्ट [Read More…]

इजरायल-प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न माग गर्दै प्रधानमन्त्रीको ध्यानाकर्षण

०५ मंसिर, काठमाडौं । प्यालेस्टाइनमाथि इजरायलले गरिरहेको हमलाविरुद्ध प्रस्तुत हुनुपर्ने माग गर्दै विभिन्न राजनीतिक दल र नागरिक संस्थाले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष ध्यानाकर्षण पत्र बुझाएका [Read More…]