Category: Main Headlines
सामाजिक सुरक्षा कोषको उपचार सुविधा विस्तार
११ मंसिर, काठमाडौं । सामाजिक सुरक्षा कोषले उपचार सुविधा बिस्तार गरेको छ । सातौं सामाजिक सुरक्षा दिवसका अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा [Read More…]
पाकिस्तानको साम्प्रदायिक हिंसामा ८८ जनाको मृत्यु
११ मंसिर, काठमाडौं । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा भएको साम्प्रदायिक हिंसामा ज्यान गुमाउनेको संख्या ८८ पुगेको अस्पताल प्रशासनले जनाएको छ । गत [Read More…]
कोसोभोका मन्त्री र ललितपुर महानगर प्रमुखबीच भेटवार्ता
११ मंसिर, काठमाडौ । नेपाल भ्रमणमा रहेका कोसोभोका स्थानीय सरकार तथा प्रशासनमन्त्री एल्बर्ट क्रिस्निक र ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनबीच भेटवार्ता भएको छ । मन्त्री [Read More…]
गण्डकीमै पहिलो पटक एआई एक्सरे मेसिन सञ्चालनमा
११ मंसिर, बलेवा । गण्डकी प्रदेश सरकारले (आर्टिफिसियल इन्टिलिजेन्स) एआई एक्सरे मेसिन सञ्चालनमा ल्याएको छ । छाती रोगसम्बन्धी खोजपड्तालका लागि गण्डकी प्रदेशमा नै पहिलो पटक [Read More…]
सन् २०२३ मा ८५ हजार महिला तथा बालिकाको हत्या ; राष्ट्रसङघ
११ मंसिर, काठमाडौं । सन् २०२३ मा विश्वभर करिब ८५ हजार महिला तथा बालिकाको हत्या भएको राष्ट्रसङ्घले जनाएको छ। जसमा ६० प्रतिशत हत्या साथी तथा [Read More…]
चिसो बढेसँगै कालीगण्डकीमा जलयात्रा बन्द
११ मंसिर, काठमाडौं । चिसो बढेसँगै कालीगण्डकी नदीमा सञ्चालित र्याफ्टिङ ९जलयात्रा० बन्द भएको छ। वर्षायाममा पानीको बहाब घटेसँगै असोजदेखि सुरु भएको जलयात्रा आइतबारदेखि बन्द गरिएको [Read More…]
सर्वोच्चको बोर्डमा कालो रङ छ्यापेकी बिनु यादव प्रहरी नियन्त्रणमा
११ मंसिर, काठमाडौं । सर्वोच्च अदालतको बोर्डमा कालो रङ छ्यापेको आरोपमा बिनु यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनले मंगलबार पठाओमा आएर सर्वोच्चको बोर्डमा कालो छ्यापेको [Read More…]
सेती नदीको पुल निर्माणमा २८ प्रतिशत भौतिक प्रगति
११ मंसिर, गण्डकी । पोखरा–मुग्लिन सडक आयोजनाअन्तर्गत सेती नदीमाथीको निर्माणाधीन पुलको भौतिक प्रगति २८ प्रतिशत पुगेको छ । ‘केबल–स्टेड’ प्रविधिको उक्त पुलको तीनवटा जगको काम [Read More…]
फुटपाथ व्यापार र पार्किङको व्यवस्थापनका लागि ललितपुर महानगरको ध्यानाकर्षण
११ मंसिर, काठमाडौं । लितपुर तयारी पोशाक व्यापार संघले व्यवस्थित फुटपाथ व्यापार र उचित पार्किङको व्यवस्थापनका लागि ललितपुर महानगरपालिकाको ध्यानाकर्षण गराएको छ । वैज्ञानिक भाडादर [Read More…]
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो
११ मंसिर, काठमाडौं । मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डको म्याद दोस्रोपटक थप भएको छ । तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको उक्त खण्डमा आगामी फागुन १ गतेसम्म म्याद भएको [Read More…]
जोन्टा, एनसेल फाउन्डेसन, युएनएफपीए र युनिसेफ नेपालबीच लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानका लागि सहकार्य
११ मंसिर, काठमाडौं । विश्वभर मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा, जोन्टा, एनसेल फाउन्डेसन, युएनएफपीए, र युनिसेफ नेपालले बालविवाह अन्त्यको लागि जनसचेतना जगाउन र [Read More…]
रवि लामिछानेलाई आज काठमाडौँ ल्याउने तयारी
११ मंसिर, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई काठमाडौँ ल्याइने तयारी भएको छ । सहकारी ठगीको अभियोगमा पक्राउ परेका रविलाई पोखरामा बयान [Read More…]
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढ्यो, यस्तो छ कारण
११ मंसिर, सोलुखुम्बु । विश्वको सर्वोच्च शिविर सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या ७० प्रतिशतले बढेको छ । चिसो बढेसँगै पछिल्लो समय सगरमाथा क्षेत्र प्रवेश [Read More…]
सुनको भन्सार घटेपछि के छ व्यवसायीको प्रतिक्रिया ?
११ मंसिर, काठमाडौँ । सरकारले सुनको भन्सार दर घटाएसँगै सुनको मूल्य उच्च रूपमा घटेको छ । सोमबार सुनको मूल्य एकैदिन १५ हजार ९०० रुपैयाँले घटेको [Read More…]
आजकाे माैसमः केही प्रदेशमा हल्का वर्षाको सम्भावना
११ मंसिर, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । जसले गर्दा हाल देशको पहाडी भूभागमा आंशिक बदली [Read More…]
एनपीएलको टिकटदर सार्वजनिक
१० मंसिर, काठमाडाैं । आगामी मंसिर १५ गतेबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को टिकटदर सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले [Read More…]
स्वास्थ्य क्षेत्रको भविष्यलाई ध्यानमा राखी हुने अनुसन्धानलाई प्रोत्साहित गर्छु- स्वास्थ्य मन्त्री पौडेल
१० मंसिर, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रको भविष्यलाई ध्यानमा राखेर हुने हरेक अध्ययन तथा अनुसन्धानलाई प्रोत्साहित गर्ने बताएका छन्। सोमबारबाट [Read More…]
चीन भ्रमण स्वीकृत गर्न मन्त्रिपरिषद बैठक बस्दै
१० मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपषिद बैठक बोलाएका छन्। सोमबार साँझ ५ बजे सिंहदरवारमा बस्नेगरी मन्त्रिपरिषद बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। [Read More…]
ज्योति विकास बैंकलाई राष्ट्रिय आविष्कार केन्द्रको सम्मान
१० मंसिर, काठमाडौं । डा. महावीर पुनद्वारा प्रवर्द्धित राष्ट्रिय आविष्कार केन्द्रले ज्योति विकास बैंक लिमिटेडलाई सम्मान गरेको छ । बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा राष्ट्रिय [Read More…]
८ एसएसपीलाई डीआइजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ध्रुवराज राउत
१० मंसिर, काठमाडौं । नेपाल प्रहरीका ८ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआइजी)मा बढुवाका लागि सिफारिस भएका छन्। आइतबार बसेको बढुवा सिफारिस [Read More…]

