Category: Main Headlines
गर्मी बढेसँगै धरहराको अवलोकन समय थपियो, पर्यटकको घुँइचो
२९ माघ, काठमाडौं । सहरका गल्लीहरूमा घाम झन्–झन् टड्कारो हुँदै गएसँगै, ऐतिहासिक धरहराको भव्यता अवलोकन गर्ने समय पनि अब थपिएको छ। पुनःनिर्माणपछि गत मंसिर ९ [Read More…]
सुप्रिम सहकारी ठगी प्रकरण : छविलाल जोशीलाई थुनामा पठाउने आदेश
२९ माघ, बुटवल । सुप्रिम सहकारीको रकम अपचलन मुद्दामा नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई रुपन्देही जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। आज [Read More…]
अमेरिकाबाट फर्काइएका भारतीय भन्छन् – लाशमा टेकेर पुगेका थियौँ, विमानमा बाँधेर फर्काइयो
‘खान नपाए पनि त्यहाँ नजानु’ २९ माघ, काठमाडौं । भारतको हरियाणा राज्यको कुरुक्षेत्र जिल्लाको एउटा गाउँका खुशप्रीत सिंह ४५ लाख रुपैयाँ खर्च गरेर छ महिनाअघि [Read More…]
लुम्बिनी विकास बैंक र होटल वृन्दावन बिच छुट सम्झौता]]
२८ माघ, काठमाडौं । लुम्बिनी विकास बैंक लि. ले होटल वृन्दावन प्रा. लि. मा आफ्ना ग्राहकहरुलाई बिभिन्न सेवा तथा सुबिधाहरुमा छुट दिनको लागि सम्झौता गरेको [Read More…]
अर्बिट इनर्जीले आइपिओ निष्काशन गर्ने, कुमारी क्यापिटल बिक्री प्रबन्धक
२८ माघ, काठमाडाैं । अर्बिट इनर्जी लिमिटेडले साधारण सेयर निष्काशन गर्ने भएको छ । प्रति शेयर १०० रूपैयाँ अंकित दरका ५० लाख कित्ता सेयर निष्काशन [Read More…]
एनएसजेएफ पत्रकारिता पुरस्कारबाट भण्डारी र सापकोटा सम्मानित
२८ माघ, काठमाडौं। यस वर्षको एनएसजेएफ अग्रज खेलकुद पत्रकारिता अवार्डबाट वरिष्ठ पत्रकार श्रीविक्रम भण्डारी र सुमन भोम्जन स्मृति युवा खेल पत्रकारिता पुरस्कारबाट विनय ज्योति सापकोटा [Read More…]
राष्ट्रियसभाबाट मिडिया काउन्सिल विधेयक पारित
२८ माघ, काठमाडाैं । राष्ट्रियसभाको आजको बैठकले ‘मिडिया काउन्सिल विधेयक–२०८०’ पारित गरेको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रस्तुत गर्नुभएको विधायन [Read More…]
निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्दै काठमाडौँ महानगरपालिका, आवेदन दिनको लागि फागुन ५ सम्म समय
२८ माघ, काठमाडाैँ। काठमाडौँ महानगरपालिका सामाजिक विकास विभागले आ.व. २०८१/८२ को ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ योजनाअन्तर्गत निःशुल्क व्यावसायिक र सीपमूलक तालिम सञ्चालन गर्ने [Read More…]
चालु आर्थिक वर्षको सात महिनामा चोरी भएका ३०३ वटा सवारी साधन भेटिए, ४८ जना पक्राउ
२८ माघ, काठमाडाैं । विभिन्न मितिमा हराएका २० वटा दुई पाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले सोमबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ। काठमाडौँ उपत्यका [Read More…]
जापानसँगको आपसी हितलाई नेपालले उच्च महत्त्व दिँदै आएको छः मन्त्री भण्डारी
२८ माघ, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि जापानका राजदूत मायदा तोरूले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा आज भएको [Read More…]
मकुना हात्ती गोली प्रकरणबाट छानविन गर्न गठित समिति चितवनमा
२८ माघ, चितवन । चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ बसेको नेपाली सेनाले गोली हानेर जंगली हात्ती मकुना मारेको घटनाका बारेमा छानविन गर्न गठन समिति चितवन आएको [Read More…]
जनवरीमा दक्षिण कोरियाको बेरोजगारी दर घट्यो
२८ माघ, काठमाडौं। दक्षिण कोरियाको व्यापार सेवा, स्वास्थ्य तथा कल्याण र सार्वजनिक प्रशासन क्षेत्रमा कम माग आएसँगै गत महिनाको बेरोजगारीको दाबीमा कमी आएको सरकारी तथ्याङ्कले [Read More…]
बस्ताकोटीको ‘विसंगत बस्ती’ लाई हरि उत्कृष्ट प्रतिभा पुरस्कार
२८ माघ, नर्थ क्यारोलाइना । कवि तथा गीतकार डा. ऋषि बस्ताकोटीको ‘विसंगत बस्ती’ ले हरि उत्कृष्ट प्रतिभा-२०८० पुरस्कार पाएको छ । अमेरिकाको नर्थ क्यारोलाइनमा आयोजित [Read More…]
भ्रष्टाचारसम्बन्धी अनुसन्धानलाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा राष्ट्रपतिको जोड
२८ माघ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचारको प्रकृति र स्वरूपमा परिवर्तन भइरहेको अवस्थामा अनुसन्धान र अभियोजन प्रक्रियालाई पनि आधुनिकीकरण गर्दै लैजानुपर्नेमा जोड दिएका छन् [Read More…]
आज कोशी प्रदेशको पहाडी भूभागमा बर्षाको सम्भावना, उच्च पहाडी र हिमाली क्षेत्रमा हिउँ पर्ने
२८ माघ, काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। [Read More…]
ललितपुरबाट ४ वर्षीय बालकको अपहरण, कलंकीबाट भियतनामी नागरिक पक्राउ, यसरी गरियो अपहरित बालकको उद्धार
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजीकुमार आचार्यका अनुसार भियतनामी नागरिकसँग प्रहरीले भारतीय आधार कार्डसमेत फेला पारेको छ। बालकलाई उनले भारतको पन्जाव लैजाने तयारी गरेका थिए। [Read More…]
सेवा अवधि नसकिँदै एआईजी केसीले दिए राजीनामा
२७ माघ, काठमाडौँ । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र केसीले राजीनामा दिएका छन् । अवकाशमा जान एक महिनाअघि नै उनले आइतबार राजीनामा दिएका हुन् [Read More…]
फर्पिङ दुर्घटना अपडेटः ३९ घाइतेलाई अस्पताल लगियो
२७ माघ, काठमाडौँ । काठमाडौँको दक्षिणकाली नगरपालिका–३ फर्पिङमा आज भएको विद्यालयको बस दुर्घटनाका ३९ घाइतेलाई उपचारका लागि विभिन्न अस्पतालमा पुर्याइएको छ । विद्यालयका विद्यार्थी बोकेको [Read More…]
सिमसार क्षेत्रको संरक्षणले दाङमा चराचुरुङ्गीको सङ्ख्या बढ्यो
२७ माघ, काठमाडाैं। दाङमा सिमसार क्षेत्रको संरक्षणले पानीमा आश्रित स्वदेशी तथा विदेशी चराचुरुङ्गीको सङ्ख्या बढ्न थालेको छ । घोराही उपमहानगरपालिका– १७ कर्जाहीमा सात वर्ष अघिसम्म [Read More…]
सामाजिक सञ्जाल विधेयक राष्ट्रियसभामा पेस, विधेयकमा के–के छन् ?
२७ माघ, काठमाडौं । राष्ट्रियसभामा सामाजिक सञ्जाल विधेयक, २०८१ पेस भएको छ । सभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङकाले उक्त विधेयक पेस [Read More…]

