ट्रम्पले सत्ता सम्हालेपछि अमेरिकाबाट २० नेपाली डिपोर्ट

३० माघ, काठमाडौं । पछिल्लो २३ दिनको अवधिमा अमेरिकाले २० नेपालीलाई फर्काइदिएको छ । डोनाल्ड ट्रम्पले अमेरिकाको सत्ता सम्हालेको दिन २० जनवरी (माघ ७ गते) [Read More…]

जुम्लाको उर्थु चौतारामा ३.८ म्याग्निच्यूडको भूकम्प

३० माघ, काठमाडौँ। जुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर ३.८ म्याग्निच्यूडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ [Read More…]

संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको रिटमा चियाब्रेकपछि सुनुवाइ

३० माघ, काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले ५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दाको सुनुवाइ सुरु गर्ने भएको छ । चिया समयअघि कानुन व्यवसायीसँग छलफल गरेपछि [Read More…]

काठमाडौंमा नयाँ जनप्रतिनिधि आएपछि ११६ न्यायिक सुनुवाइ, ५२ हजारलाई निःशुल्क कानुनी सेवा

३० माघ, काठमाडौं । काठमाडौं महानगरपालिकामा नयाँ जनप्रतिनिधिको रुपमा प्रमुख बालेन्द्र शाह(बालेन) र उपप्रमुख सुनिता डंगोल आएपछि ११६ वटा न्यायिक सुनुवाइ भएको छ । काठमाडौं [Read More…]

विपिन जोशी बेखबर अवस्थामा, युक्रेनी सेनामा अझै ७ जना नेपाली युद्धबन्दी

‘राष्ट्रपति जेलेन्स्कीसँग रिहाइको लागि आग्रह गर्ने तयारी’ ३० माघ, काठमाडौं । विगत १६ महिनादेखि हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको सकुशल रिहाइको विषयमा चिन्ता व्यक्त भइरहँदा, [Read More…]

माघ शुक्ल पूर्णिमा : स्वस्थानी व्रत समापन गरिँदै

राजेन्द्र तिवारी ३० माघ, काठमाडौं । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक [Read More…]

 सुपारीको पातबाट बनेका थाल, बटुका युरोप निर्यात  

२९ माघ, झापा । किसानको बारीमा खेर गइरहेको सुपारीको पातबाट बनेका थाल, बटुकालगायतका सामान युरोपको बजारसम्म बिक्री हुन थालेको छ । बजारमा माग बढेपछि झापामा [Read More…]

धौवादी फलाम खानीलाई ५१ अर्ब २५ करोड लागत लाग्ने प्रक्षेपण

२९ माघ, नवलपुर । सरकारले नवलपुरको हुप्सेकोट, बुलिङ्टार र बौद्धकालिका गाउँपालिकामा रहेको धौवादी फलाम खानीलाई ‘ड्रिम प्रजेक्ट’का रुपमा अगाडि बढाउन तयारी थालेपछि स्थानीय बासिन्दा, जनप्रतिनिधि [Read More…]

कुखुरापालनबाट मासिक पाँच लाख बचत

२९ माघ, बागलुङ । बागलुङका सुरथ सुवेदी विगत १८ वर्षदेखि व्यावसायिक कुखुरापालनमा लाग्दै आएका छन् । जिल्लाको बागलुङ नगरपालिका–६ मा घर भई हाल वडा नं [Read More…]

डब्लुएचओद्वारा बाल क्यान्सरको निःशुल्क औषधीको योजना सार्वजनिक

२९ माघ, जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले जीवन दर बढाउने प्रयासमा मङ्गलबार निम्न र मध्यम आय भएका देशहरूमा बसोवास गर्ने हजारौँ बालबालिकाका लागि निःशुल्क [Read More…]

वीरगञ्जमा एचपिभी खोप लगाउने क्रममा लापरवाही

२९ माघ, वीरगञ्ज । जिल्ला प्रशासन कार्यालयले किशोरीलाई महिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको ‘ह्युमन प्यापिलोमा भाइरस’ ‘एचपिभी’ खोप लगाइने क्रममा लापरवाही भएकाले कमजोरी सच्याउन वीरगञ्ज [Read More…]

रोयल इनफिल्ड महाराइड : जनकपुरदेखि सिन्धुलीसम्म रोमाञ्चक यात्रा

२९ माघ, काठमाडौं । जनकपुरदेखि सिन्धुलीसम्म रोयल इनफिल्ड महाराइड यात्रा सम्पन्न भएको छ । सडक सुरक्षा, आन्तरिक पर्यटन प्रवर्द्धन, अनुशासित राइड, भातृत्व विकास र रोयल [Read More…]

पाथीभरा केबलकार निर्माणविरुद्धको रिट निवेदन सर्वोच्चबाट दरपीठ

२९ माघ, काठमाडौं । उस्तै विषयसँग सम्बन्धित विवाद विचाराधीन भएको भन्दै सर्वोच्च अदालतले पाथीभरा मन्दिर संरक्षणसँग जोडिएको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ । [Read More…]

अझै निभेन मनाङ तिमाङको डढेलो

२९ माघ, काठमाडौं । मनाङको चामे गाउँपालिका-१, तिमाङ जंगलमा लागेको डढेलो अझै निभ्न सकेको छैन । माघ १८ गतेदेखि लागेको आगो भौगोलिक जटिलताका कारण नियन्त्रणमा [Read More…]

बैंक तथा वित्तीय संस्थाले स्थिर ब्याजदरका कर्जा प्रवाहमा जोड दिनुपर्ने : राष्ट्रबैंक

२९ माघ, काठमाडौँ । नेपाल राष्ट्र बैंकले स्थिर ब्याजदरमा कर्जा प्रवाह गर्न विभिन्न बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिएको छ । बैंकले मंगलबार सूचना जारी [Read More…]

पैदल यात्रुको सुरक्षाका लागि ३६ स्थानमा ‘पेलिकन’ जडान

२९ माघ, काठमाडौं। सडक पार गर्दा पैदल यात्रुको सुरक्षालाई प्राथमिकतामा राखी काठमाडौँ महानगरपालिकाले ३६ स्थानमा ‘अन डिमान्ड पेडेष्ट्रियन क्रसिङ’ (पेलिकन) प्रणाली जडान गरेको छ । [Read More…]

१६ वटा अवैध मोटरसाइकल भन्सारलाई बुझाइयो

२९ माघ, काठमाडौं । जिल्ला प्रहरी कार्यालय रौतहटले नियन्त्रणमा लिइएका १६ वटा अवैध मोटरसाइकल भन्सार कार्यालयमा बुझाइएको छ । माघ १ गतेदेखि विभिन्न स्थानमा खटिएको [Read More…]

विशाल बजार कम्पनीको लाभांश घोषणा, साधारणसभा आह्वान

२९ माघ, काठमाडौं । पुँजीकरणका आधारमा सेयर बजारको सबैभन्दा ठूलो कम्पनी विशाल बजारले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । वर्षौंपछि कम्पनीले सेयरधनीलाई लाभांश घोषणा [Read More…]

भ्रष्टाचार सूचकांकमा नेपालको एक स्थान खस्कियो, १०७ औं स्थानमा

२९ माघ, काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलबार विश्वव्यापी रुपमा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (करप्सन पर्सेप्सन इन्डेक्स–सीपीआई) मा नेपाल एक स्थान खस्किएको छ । गतवर्ष [Read More…]

बोटलर्स नेपाल बालाजु र तराईको नोक्सानी बढ्यो

२९ माघ, काठमाडौं । कोकाकोला उत्पादक बोटलर्स नेपालका दुवै कम्पनी बालाजु र तराईको नोक्सानी बढेको छ । सार्वजनिक दोस्रो त्रैमासिक अपरिस्कृत वित्तीय विवरण अनुसार बोटलर्स [Read More…]