स्थानीयको भावना विपरीत केबलकार निर्माण गर्न नहुने सांसदहरूको भनाइ

२७ माघ, काठमाडाैं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले स्थानीय जनताको भावना विपरीत पाथीभरा क्षेत्रमा केबलकार निर्माण गर्दा समस्या उत्पन्न भएको धारणा राखेका छन् । बैठकको [Read More…]

भ्यालेन्टाईन दिवसको अवसरमा बुद्ध एयरको माउण्टेन फ्लाईटमा उपहारै उपहार

२७ माघ, काठमाडौं । १४ फेब्रअरीका दिन मनाईने प्रणय दिवसलाई थप स्मरणीय मनाउन बुद्ध एयरले भ्यालेण्टाईन अफर ल्याएको छ । एकाबिहानै हुने पर्वतीय उडानमा एक [Read More…]

सगरमाथा लुम्बिनी इन्स्योरेन्स र इनड्राइभ नेपालबीच सम्झौता

२७ माघ, काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले इनड्राइभ नेपालका प्रयोगकर्ताहरूको दुर्घटना बीमा सेवाको सुरु गरेको छ । इनड्राइभ नेपालका प्रयोगकर्ताहरुलाई छिटो र छरितो [Read More…]

आतिशीले दिइन् दिल्लीको मुख्यमन्त्री पदबाट राजीनामा

२७ माघ, काठमाडौं । विधान सभा चुनावमा आफ्नो पार्टीले पराजय भोगेपछि आतिशीले दिल्लीको मुख्यमन्त्री पदबाट आइतबार राजीनामा दिएकी छिन् । आम आदमी पार्टीकी नेतृ आतिशीले [Read More…]

प्यूठानमा बालिका बलात्कार आरोपमा एक जना पक्राउ

२७ माघ, काठमाडौं । प्यूठानमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौमुखी गाउँपालिका–५ खुङ सुन्दरमेला बस्ने [Read More…]

चम्पादेवी केबलकार छिटो निर्माण गर्न स्थानीयको चासो

२७ माघ, काठमाडौं । चम्पादेवी केबलकार परियोजनाको सार्वजनिक सुनुवाइ कार्यक्रम हिजो सम्पन्न गरिएको छ, जसमा निर्वाचित जनप्रतिनिधिहरू, स्थानीय बासिन्दाहरू, सरोकारवालाहरूले सहभागिता जनाए । कार्यक्रममा सहभागीहरूले [Read More…]

प्रजातन्त्र दिवसलाई नमान्ने कुरा लोकतान्त्रिक हुन सक्दैन : प्रधानमन्त्री ओली

२७ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवसलाई नमान्ने कुरा लोकतान्त्रिक हुन नसक्ने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ मूल समारोह समिति [Read More…]

क्यारेबियनमा ७.६ म्याग्निच्युडको भूकम्प, सुनामी चेतावनी हटाइयो

२७ माघ, वासिङ्टन । क्यामन आइल्यान्डको तटबाट करिब १३० माइल (२०९ किलोमिटर) टाढा क्योरबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी निगरानी एजेन्सीहरूले शनिबार बताएका छन् [Read More…]

धनुषाधाम विद्युत् चोरीमुक्त नगरपालिका घोषणा

२७ माघ, काठमाडौं । धनुषाको धनुषाधामलाई विद्युत् चोरीमुक्त नगरपालिका घोषणा गरिएको छ । धनुषाधाम नगरपालिकाको आयोजना र नेपाल विद्युत प्राधिकरणको संयोजकत्वमा नगरपालिका विद्युत् चोरीमुक्त क्षेत्र [Read More…]

माधवनारायणका बर्तालु चाँगुनारायणको परदेश यात्रामा

२७ माघ, काठमाडौं । साँखुस्थित शालीनदीमा माधवनारायणको एकमहिने कठोर व्रत गरिरहेका बर्तालु शनिबार बेलुकी चाँगुनारायणको परदेश यात्रामा निस्केका छन् । माघ शुक्ल एकादशीका दिन साँखुबाट [Read More…]

कोसेली र मायाको चिनो ‘तेह्रथुमे ढाका’

२६ माघ, काठमाडौं । देश–विदेशसम्म ख्याती कमाउन सफल तेह्रथुमे ढाका पछिल्लो समय तेह्रथुमको चिनो अर्थात् कोसेलीको रूपमा प्रयोग गर्ने प्रचलन बढेको छ । तेह्रथुमको म्याङलुङ नगरपालिका–१ [Read More…]

नेपाल प्रहरीका ७५ इन्स्पेक्टरलाई डीएसपीमा बढुवा गर्न सिफारिस (नामसहित)

२६ माघ, काठमाडाैँ । नेपाल प्रहरीका ७५ जना प्रहरी निरीक्षकहरू (इन्स्पेक्टर) प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको बैठकको निर्णयअनुसार उनीहरूलाई [Read More…]

आजको मौसमः तराईमा हुस्सु र कुहिरो, पहाडमा मुख्यतया सफा रहने

२६ माघ, काठमाडौं । आज सामान्यतया देशमा पश्चिमी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश र कर्णाली [Read More…]

त्रिपाठीमाथि आक्रमण गरेको आरोप थप एक जना पक्राउ

२५ माघ, काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई आक्रमण गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट घर भएका दीपक [Read More…]

चितवन दुग्ध उत्पादक सहकारी संघ र प्रभु बैंकबीच समझदारी

२५ माघ, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री श्री रामनाथ अधिकारीले आज चितवनमा आयोजित पहिलो राष्ट्रिय डेरी एक्स्पो २०८१ का अवसरमा एक महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर [Read More…]

तीन दिनमा ३९ प्रतिशत किशोरीले लगाए एभपिभी खोप

२५ माघ, काठमाडाैं । पाठेघरको मुखको क्यान्सर बनाउने एचपिभी भाइरसविरुद्धको खोप अभियानमा तीन दिनमा ३९ प्रतिशत किशोरीले खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका [Read More…]

जाजरकोटमा जडीबुटी प्रशोधन सुरु

२५ माघ, सुर्खेत । जाजरकोटको भेरी नगरपालिका–१ को धल्दामा स्थापित जडीबुटी प्रशोधन केन्द्रबाट जडीबुटी प्रशोधन सुरु गरिएको छ। विसं २०७८ जेठ ११ गतेदेखि निर्माण सुरु [Read More…]

भारतबाट गहुँ आयात गर्न ५८ फर्म इच्छुक

२५ माघ, काठमाडौं । भारतबाट नेपालले ९० हजार टन गहुँ आयात तयारी गरेको छ । यसका लागि ५८ फर्मले इच्छा देखाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता [Read More…]

‘बैंकिङ क्षेत्र खल्बलाउन सामाजिक सञ्जालमा भ्रामक सूचना’

२५ माघ, काठमाडौं । नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको नेपालको बैंक तथा वित्तीय क्षेत्रलाई कमजोर बनाउने उद्देश्य सहित सामाजिक सञ्जालमा भ्रामक सूचना [Read More…]

निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई आठौं तह बराबर निर्वाह भत्ता दिने निर्णय

२५ माघ, काठमाडौं । चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी आठौं तहका मेडिकल अधिकृत सरह निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको [Read More…]