Category: Main Headlines
महिला उद्यम समिति, मोरङको महिला स्वास्थ जनचेतना कार्यक्रम सम्पन्न
१० वैशाख, काठमाडौं । महिला उद्यम समिति, मोरङ उद्योग व्यापार संघको आयोजना तथा म्यारी स्टोप्स् इन्टरनेशनल नेपाल र सुनौलो परिवार नेपालको सह–आयोजनामा महिलाहरुको प्रजनन् स्वास्थ्य [Read More…]
नेपाल लाइफद्वारा एक दिवसीय सेल्स ट्रान्सफरमेसन सेसन सम्पन्न
१० वैशाख, काठमाडौँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एक दिवसीय सेल्स ट्रान्सफरमेसन सेसन सम्पन्न गरेको छ । काठमाडौँमा आयोजित [Read More…]
ट्रयाक खोलेको २६ वर्षपछि कालोपत्र गरिँदै ओढारचौर–ढोडेनी सडक
१० वैशाख, बागलुङ । बागलुङको ओढारचौर–ढोडेनी सडक ट्रयाक खुलेको २६ वर्षपछि स्तरोन्नति हुन थालेको छ । वि.सं २०५६ मा स्थानीयले गैँची र कोदालोको सहायताले ट्रयाक [Read More…]
चन्द्रागिरिद्वारा कीर्तिपुर, धुनिबेँसी र दक्षिणकाली नगरपालिकालाई सहयोग
१० वैशाख, काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले अन्तर्पालिका सहकार्य कार्यक्रमअन्तर्गत आफ्ना ३ छिमेकी नगरपालिकालाई विभिन्न आयोजना कार्यान्वयन गर्न १०–१० लाख रकम उपलब्ध गराउने भएको छ । [Read More…]
नेपाली तेक्वान्दो टोली जापान जाँदै
१० बैशाख, काठमाडौं । वाटा (डब्लुएटीए) अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको २१ औं संस्करणमा सहभागी हुन ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली बिहीबार जापानको ओसाका प्रस्थान गर्ने [Read More…]
शिक्षामन्त्रीको राजीनामाबारे गृहमन्त्रीले जनाए अनभिज्ञता
१० वैशाख, काठमाडौं । गृहमन्त्री रमेश लेखकले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाबारे आफू अनभिज्ञ रहेको बताएका छन् । बुधबार सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका [Read More…]
एनसेल बन्यो डाटा सेन्टर र क्लाउड सेवा प्रदायकका रुपमा सुचिकृत हुने पहिलो र एकमात्र कम्पनी
१० वैशाख, काठमाण्डौँ । एनसेल डाटा सेन्टर र क्लाउड सेवा प्रदायकका रुपमा सुचिकृत हुने पहिलो र एकमात्र नेपाली कम्पनी बनेको छ । सूचना प्रविधि विभागले [Read More…]
ट्रयाक खुलेको १४ वर्षपछि पिपलबोट–पोक सडक स्तरोन्नति
१० वैशाख, म्याग्दी । ट्रयाक खुलेको १४ वर्षपछि म्याग्दीको मंगला गाउँपालिका–५ को पिपलबोट–पाखु सडक स्तरोन्नति गर्न थालिएको छ । मंगला गाउँपालिकाले पोक–पिपलबोट–पाखु–घारा–सिरकुम–टिकावाङ सडक अन्तर्गत यस [Read More…]
निजामती विधेयकमा माओवादीको ३ बुँदे असहमति
१० वैशाख, काठमाडौं । संघीय निजामती सेवा विधेयकमा नेकपा माओवादी केन्द्रले तीन बुँदे असहमति राखेको छ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा माओवादी केन्द्रका [Read More…]
प्रधानन्यायाधीशले पूर्वराजालाई भेटेको समाचार प्रकाशित गर्ने अनलाइनविरुद्ध अवहेलनाको प्रतिवेदन
१० बैशाख, काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेको भनी अपवाह फैलाएको भन्दै एक अनलाइनलाई अवहेलनामा कारवाही गर्नुपर्ने भनी सर्वोच्च अदालतमा प्रतिवेदन पेश [Read More…]
मध्यपहाडी लोकमार्ग : हरिचोक–याम्दीखण्ड कालोपत्र गरिँदै
१० वैशाख, कास्की । निर्माणाधीन राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गअन्तर्गत पोखराको हरिचोकबाट याम्दी पुलसम्मको चार ‘लेन’ सडक कालोपत्र गर्न सुरु भएको छ । मध्यपहाडी लोकमार्ग आयोजना [Read More…]
इसेवाकोे नयाँ अफर सार्बजनिक
१० वैशाख, काठमाडौँ । इसेवाले डिजिटल कारोबारलाई थप सहज र प्रभावकारी बनाउने उद्देश्यका साथ निरन्तर रुपमा विभिन्न बैंक तथा वित्तीय संस्थासँग सहकार्य गर्दै आइरहेको छ [Read More…]
ठूला पूर्वाधारमा लगानी जुटाउन वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक संसदमा पेस
१० वैशाख, काठमाडौँ । सरकारले उच्च आर्थिक प्रतिफल दिने आयोजनाको विकास गर्ने लक्ष्यका साथ वैकल्पिक विकास वित्त परिचालन गर्ने अवधारणाका साथ नयाँ कानुन प्रस्ताव गरेको [Read More…]
बल्झदैछ प्राकृतिक स्रोतमाथिको द्वन्द्व
प्रगति ढकाल १० बैशाख, काठमाडौं । गत जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनसहित १४ जना विरुद्ध रु एक अर्ब चार करोड [Read More…]
विश्वका कूल हिउँचितुवामध्ये १० प्रतिशत नेपालमा
१० बैशाख, काठमाडौं । विश्वकै दुर्लभ अवस्थामा मानिएको हिउँचितुवाको नयाँ तथ्याङ्क सार्वजनिक गरिएको छ । अन्तरराष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन) का अनुसार नेपालमा हिउँचितुवाको सङ्ख्या [Read More…]
गभर्नर नियुक्ति प्रक्रिया गिजोलियो
एक महिनासम्म समितिको एउटा बैठकसमेत बस्न नसकेको, उल्टै विभिन्न थरीका टिप्पणीहरू सुन्नुपरेकाले आफूले राजीनामा दिएको भट्टराईले बताए । १० बैशाख, काठमाडौँ । नेपाल राष्ट्र बैंकको [Read More…]
बेगनास तालमा डुङ्गा पल्टिएपछि…
१० बैशाख, गण्डकी । हावाहुरी र चट्याङ्ले बेगनास ताल वरपरको मौसम अत्यासलाग्दो थियो । यत्तिकैमा यात्रु बोकेर तालपारि गइरहेको डुङ्गा एक्कासि पल्टियो । रमाउँदै डुङ्गा [Read More…]
गर्मी बढेसँगै घाममा नहिँड्न सुझाव
१० बैशाख, काठमाडौँ । दुई दिन अघिसम्म हल्का वर्षाले चिसिएका नेपालका भूभाग यतिबेला ह्वात्तै बढेको तातोका कारण हपहपिएका छन् । कैलालीकी सविना चौधरी भन्नुहुन्छ, “गर्मीले दिउँसो [Read More…]
आज कस्तो रहला देशभरको मौसम ?
१० बैशाख, काठमाडौँ । हाल देशमा मूख्यतया स्थानीय वायू तथा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत [Read More…]
दुर्गा प्रसाईंविरुद्ध पाँच वटा गम्भीर अभियोगमा बयान सुरु
०९ वैशाख, काठमाडौं । तीनकुनेमा १५ चैतमा आयोजित राजावादी प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनाका मुख्य योजनाकार दुर्गा प्रसाईंविरुद्ध पाँच वटा गम्भीर अभियोगमा बयान लिने प्रक्रिया [Read More…]

