सैनिक कल्याणकारी कोष हिनामिना : जमदार थापा कारागार चलान, २ अधिकृत हिरासतमा

२९ वैशाख, काठमाडौँ। नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा सवा दुई करोड रुपैयाँ हिनामिनामा गरेको अभियोगमा पूर्वजमदार आत्माराम थापा कारागार चलान भएका छन् । जिल्ला अदालत [Read More…]

२५६९ औँ बुद्ध जयन्ती: तस्वीरमा हेर्नुहोस्, बुद्ध जयन्ती

२९ वैशाख, काठमाडौँ। विविध कार्यक्रम गरि शान्तिका अग्रदूत गौतम बुद्धको २५६९औँ जन्म जयन्ती आज मनाइएको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाइन्छ [Read More…]

आज बुद्ध जयन्ती, देशैभरि सार्वजनिक बिदा

२९ वैशाख, काठमाडौँ। शान्तिका अग्रदूतका रूपमा विश्वभर परिचित सिद्धार्थ गौतमको २५६९ औँ जन्म जयन्ती आज नेपालसहित विश्वका विभिन्न मुलुकमा मनाइँदैछ। बुद्ध जन्मजयन्तीका अवसरमा सरकारले आज [Read More…]

‘युनियनपे नेपाल फिनटेक फेस्टिवल–२०२५’ सम्पन्न, नेपाललाई विश्व फिनटेक नक्शामा उभ्याउने लक्ष्य

२८ वैशाख, काठमाडौँ । नेपालमा अन्तर्राष्ट्रिय स्तरको फिनटेक विकास गर्ने उद्देश्यसहित आयोजित ‘युनियनपे नेपाल फिनटेक फेस्टिवल–२०२५’ कार्यक्रम सम्पन्न भएको छ। काठमाडौँ फिनटेक र फिनटेक अलायन्स [Read More…]

दुई आयोगमा नाम सिफारिस, सत्य निरुपणमा थापा र बेपत्तामा गड्तौला

२८ वैशाख, काठमाडौं । सरकारले गठन गरेको सिफारिस समितिले संक्रमणकालीन न्यायसम्बन्धी काम गर्ने दुई आयोगमा पदाधिकारीहरूको नाम सिफारिस गरेको छ । आयोग सम्वद्ध स्रोतका अनुसार, [Read More…]

सगरमाथा संवादका लागि भारतले नेपाललाई दियो १५ वटा विद्युतीय गाडी

२८ वैशाख, काठमाडौं । सरकारले आयोजना गर्न लागेको सगरमाथा संवादको पहिलो संस्करणका लागि भारत सरकारले १५ वटा विद्युतीय गाडी सहयोगस्वरूप उपलब्ध गराएको छ । नेपाल–भारत [Read More…]

लाइसेन्स छाप्ने तयारीमा जुट्यो सञ्चार मन्त्रालय

२८ वैशाख, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सुरक्षण मुद्रण केन्द्रमार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्ने तयारीमा जुटेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री [Read More…]

भरतपुरमा भूमिगत विद्युतीकरणको काम ७५ प्रतिशत

२८ वैशाख, काठमाडौँ । भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम ७५ प्रतिशत सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली [Read More…]

उपत्यका विकास प्राधिकरणका सब-इन्जिनियरविरुद्ध साढे ३ करोड भ्रष्टाचार मुद्दा

२८ वैशाख, काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरण, दिव्येश्वरी जग्गा एकीकरण आयोजना, भक्तपुरमा कार्यरत एक सब–इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान [Read More…]

कोरियामा मौसमी कामदार पठाउन कुनै निर्णय भएको छैन : श्रम मन्त्रालय

२८ वैशाख, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरियामा मौसमी कामदार पठाउने सम्बन्धमा कुनै निर्णय नभएको स्पष्ट पारेको छ । सामाजिक सञ्जालमा ‘नेपाल [Read More…]

सहमतिका आधारमा संविधान संशोधनको प्रक्रिया थालिने

२८ वैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सहमतिका आधारमा संविधान संशोधनको प्रक्रिया अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताए । प्रतिनिधिसभाको आजको बैठकमा सरकार गठनका [Read More…]

सबै एकजुट भए मात्र विकास सम्भव छ

२८ वैशाख, काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सबै सरोकारभएका निकाय एकजुट भएर अघि बढे विकास सम्भव हुने धारणा राखेका छन् । क्षेत्रीय होटलसँगको [Read More…]

प्रिन्टिङ मेसिन बिग्रिएपछि अत्यावश्यक लाइसेन्स छपाइ बन्द

२८ वैशाख, काठमाडौं । यातायात व्यवस्था विभागले गर्दै आएको अत्यावश्यक लाइसेन्स छपाइ बन्द भएको छ । २५ वैशाखदेखि विभागको प्रिन्टिङ प्रणालीमा समस्या आएका कारण अनिश्चितकालका [Read More…]

काउलीको मूल्य बढ्दा बन्दाको घट्यो

२८ वैशाख, काठमाडौं । स्थानीय बजारमा काउलीको मूल्य बढ्दा अर्को तरकारी बन्दाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले आइतबार [Read More…]

जुवातास खेल्दै गरेका १६ जना भक्तपुरबाट समातिए

२८ वैशाख, काठमाडौं । जुवातास खेल्दै गरेको अवस्थामा भक्तपुरबाट १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । मध्यपुर थिमी नगरपालिका–३ गठ्ठाघर बस्ने तनहुँ ऋषिङ गाउँपालिका–८ घर [Read More…]

आर्थिक अभावले सङ्कटमा सुदूरपश्चिमका एफएम रेडियो

२८ वैशाख, काठमाडौँ । आर्थिक अभावमा सुदूरपश्चिमका एफएम रेडियो स्टेशन सङ्कटमा परेका छन् । विज्ञापन बजार र व्यवस्थापकीय समस्याका कारण सुदूरपश्चिम प्रदेशमा सञ्चालित एफएम रेडियो [Read More…]

मेलम्ची पानी चक्रपथबाहिर पनि

२८ वैशाख, काठमाडौँ । काठमाडौँवासीलाई बाह्रै महिना मेलम्चीको पानी उपलब्ध गराउने घोषणासँगै काठमाडौँ उपत्यकाको चक्रपथबाहिरका क्षेत्रमा मेलम्चीको पानी वितरण सञ्जाल निर्माण सुरु गरिएको छ । [Read More…]

मौसम पूर्वानुमान

२८ बैशाख, काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव तथा अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव छ। जसका कारण यतिबेला (शनिबार [Read More…]

सालझण्डी-ढोरपाटन सडक : जसले खोल्यो दुर्गममा संभावनाका ढोका

२७ बैशाख, बागलुङ । अग्ला पहाड र थुप्रै जङ्घार पार गरेपछि पुग्न सकिन्छ ढोरपाटन । भौगोलिक विकटताका कारण पछाडि परेको ढोरपाटन अहिले विस्तारै सुगमतर्फ उन्मुख [Read More…]

युद्धविरामपछि पाकिस्तानले खोल्यो हवाई मार्ग

२७ बैशाख, काठमाडाैँ । भारतसँग युद्धविराम भएको घोषणा पछि पाकिस्तानले शनिबार आफ्नो हवाईमार्ग पुनः खुला गरेको छ। पाकिस्तान एयरपोर्ट्स अथोरिटीले यसबारे जानकारी दिएको हो। ‘‘पाकिस्तानको [Read More…]