‘दरमखोला जलविद्युत आयोजना’ को काम अन्तिम चरणमा

२७ बैशाख, काठमाडौँ । दरमखोला जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । पाँच वर्ष अगाडि निर्माण सुरु भएको आयोजनाको आगामी असारमा सञ्चालनमा आउने गरी [Read More…]

सुरु भयो  वसन्त ऋतुको सगरमाथा आरोहण, ४२१ जना चुचुरो चुम्ने प्रतिक्षामा

२७ बैशाख, काठमाडौँ । डोरी टाँग्ने काम सकिएसँगै यो वर्षको सगरमाथा आरोहण सुरु भएको छ। बाक्लो हिउँ परेकाले डोरी टाँग्ने (रोप फिक्सिङ्) गर्न गाह्रो भएको बताइँदै [Read More…]

मानव अधिकार तथा शान्ति समाजले आतंकवादबिरुद्ध भारतीय दुतावास अगाडि प्रदर्शन (तस्बिरहरु)

२७ बैशाख, काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले आतंकवादबिरुद्ध भारतीय दुतावास अगाडि प्रदर्शन गरेको छ । उनीहरुले शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पनि [Read More…]

आजको मौसम पूर्वानुमानः यी प्रदेशमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा

२७ बैशाख, काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव [Read More…]

पसिनै नआउनु पनि स्वास्थ्यका लागि जोखिम, किन ?

२६ वैशाख, काठमाडाैं । पसिना आउनु हाम्रो शरीरको एक प्राकृतिक प्रक्रिया हो, जसले शरीरको तापक्रम नियन्त्रण गर्न र अन्य शारीरिक कार्यहरूमा सहयोग गर्छ । पसिना [Read More…]

स्वदेशी उत्पादन बढेसँगै ४ गुणाले घट्यो करेलाको मूल्य

२६ वैशाख, काठमाडौँ । कालीमाटी फलफुल तथा तरकारी विकास समितिका अनुसार एक महिनामा तिते करेलाको मूल्य ४ गुणा बढिले घटेको छ । करेला आयात गर्नूपर्ने [Read More…]

निर्माणमा गति लिँदै महाकाली सिँचाइ आयोजना

२६ वैशाख, कञ्चनपुर । राष्ट्रिय गौरवको आयोजनामा समावेश भएपछि महाकाली सिँचाइ तेस्रो चरणको कामले गति लिन थालेको छ । आर्थिक वर्ष २०६३/६४ देखि सुरु भएको [Read More…]

भुताहा–आमबास–दुम्कीबास सडक निर्माण गर्न बजेट माग

२६ वैशाख, काठमाडौँ । प्रतिनिधिसभाका सदस्य सरिता भुसालले पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने दाउन्ने सडकखण्डको वैकल्पिक मार्गका रुपमा रहेको भुताहा–आमबास–दुम्कीबास सडक बजेट अभावका कारण अधुरै रहेकाले बजेटको [Read More…]

चेक बाउन्ससम्बन्धी नयाँ कानुनी प्रावधान , ४५ दिनको सूचना दिएर बैंकले चेक बाउन्स गर्नुपर्ने

२६ वैशाख, काठमाडौँ । अब चेक बाउन्ससम्बन्धी कसुरमा प्रहरीले मात्र अनुसन्धान गरेर मुद्दा प्रक्रिया अघि बढाउनेछ । यसअघि सर्वसाधारणले चेक अनादरको मुद्दा सिधै अदालतमा दर्ता [Read More…]

घट्यो कोइरालोको भाउ

२६ वैशाख, काठमाडौं । स्थानीय बजारमा कोइरालोको भाउ घटेको छ । कालीमाटी फलफूल तथा बजार विकास समितिको तथ्यांकले शुक्रबार कोइरालोको भाउ घटेको देखाएको हो । [Read More…]

भारत सरकारको आदेशमा एक्सले ८ हजार बढी खाता ब्लक गर्ने

२६ वैशाख, काठमाडौं । भारत सरकारको निर्देशनअनुसार सोसल मिडिया प्लेटफर्म एक्सले भारतमा सञ्चालित ८ हजारभन्दा बढी खाताहरूमा सम्बन्धित व्यक्तिको पहुँच रोक्ने घोषणा गरेको छ। सरकारले [Read More…]

कानुनी छिद्रबाट गलत लाभ लिने प्रवृत्ति अन्त्य हुनुपर्छ : ऊर्जामन्त्री खड्का

२५ वैशाख, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रले एकातिर कानुनी छिद्र प्रयोग गरी गलत लाभ लिने प्रवृत्ति र अर्कोतिर प्रशासनिक ढिलासुस्ती [Read More…]

आशा गरेअनुसार नीति तथा कार्यक्रम आएनः सांसद परियार

२५ वैशाख, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद जीवन परियारले आशा गरेअनुसार भन्दा नीति तथा कार्यक्रम कमजोरी भएर आएको बताए । आजको बैठकमा आगामी आर्थिक [Read More…]

सुरक्षा परिषद् बैठकमा भारत–पाकिस्तान तनावको असरबारे समीक्षा

२५ वैशाख, काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा विद्यमान अन्तर्राष्ट्रिय परिस्थिति तथा हालै विकसित भारत–पाकिस्तानबीच भएको घटनाक्रमबाट नेपालमा पर्नसक्ने विविध सुरक्षा चुनौती तथा असरहरुको सम्बन्धमा [Read More…]

काठमाडौं–रारा पर्यटक बस सेवा सञ्चालन गर्न सम्भाव्यता अध्ययन

२५ वैशाख, काठमाडौं । काठमाडौंदेखि मुगुको रारासम्म पर्यटक बस सञ्चालनको सम्भाव्यता अध्ययनका लागि टुरिस्ट बस एसोसिएसन अफ नेपाल (टीबान) को पहलमा विशेष भ्रमण टोली काठमाडौंबाट [Read More…]

बगरमा तरबुजाखेतीबाट आत्मनिर्भर वनहराका मुक्तकमैया परिवार

२५ वैशाख, कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ वनहराका मुक्तकमैया परिवारले बगरलाई हराभरा बनाएका छन् । बगर तरबुजा, काँक्रो, लौका, फर्सी, मुला, तोरैयालगायत फल र सागसब्जी लटरम्म [Read More…]

संक्रमणकालीन न्याय सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री

२५ वैशाख, काठमाडौं । गृहमन्त्री रमेश लेखकले संक्रमणकालीन न्यायको विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । पीडितलाई केन्द्रविन्दुमा राखेर मात्र संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याइने [Read More…]

बढ्यो गोलभेँडाको भाउ

२५ वैशाख, काठमाडौं । स्थानीय बजारमा गोलभेँडाको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बिहीबार गोलभेँडाको भाउ बढेको देखाएको हो [Read More…]

संसद्मा जवाफ दिँदै गृहमन्त्री

२५ वैशाख, काठमाडौं । गृहमन्त्री रमेश लेखकले संसद‌्मा जवाफ दिँदै छन् । यही १२ देखि २३ वैशाखसम्म संसद्मा उठेका गृह मन्त्रालयको कार्यक्षेत्रसँग सम्बन्धित विषयमा गृहमन्त्रीले [Read More…]

धनगढीमा पञ्चकन्या ग्रुपको ‘पञ्चकन्या बाथवेयर’को शुभारम्भ

२५ वैशाख, धनगढी । पञ्चकन्या ग्रुपले आफ्नो नयाँ प्रिमियम ब्रान्ड पञ्चकन्या बाथवेयरको धनगढीमा औपचारिक शुभारम्भ गरेको छ। नयाँ उत्पादन लाइनमार्फत कम्पनीले बाथवेयर बजारमा देखिएको गुणस्तर [Read More…]