Category: Main Headlines
भिजिट भिसा प्रकरणमा मुछिएको आशंकामा गृहका ९ कर्मचारीको सरुवा
०९ जेठ, काठमाडौं । गृह मन्त्रालयले सहसचिव तीर्थराज भट्टराईसहित ९ जना कर्मचारीलाई सरुवा गरेको छ । भिजिट भिसामा बदमासी गरेको उजुरी परेका कर्मचारीलाई सरुवा गरिएको [Read More…]
राफिन्हा २०२८ सम्म बार्सिलोनामा रहने
०९ जेठ, काठमाडौं । स्पानिस क्लब बार्सिलोनाका ब्राजिलियन विंगर राफिन्हा सन् २०२८ सम्म क्लबमै रहने भएका छन् । राफिन्हाले क्याटलान क्लब बार्सिलोनासँग सम्झौता नवीकरण गरेका [Read More…]
सिक्टा सिँचाइको पूर्वी मूल नहरमा शाखा नहर निर्माण सुरु
०९ जेठ, राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले पूर्वी मूल नहरमा शाखा नहर निर्माणको काम सुरु गरेको छ । पूर्वी मूल नहरको केही [Read More…]
गोलभेँडाको भाउ घट्यो, किलोको कति ?
०९ जेठ, काठमाडौं । स्थानीय बजारमा गोलभेँडाको भाउमा गिरावट आएको छ । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार आज शुक्रबार [Read More…]
मोडरिकले सिजनको अन्त्यपछि रियल मड्रिड छाड्ने
०९ जेठ, काठमाडौं । स्पानिस क्लब रियल मड्रिडका कप्तान लुका मोडरिकले यस सिजनको अन्त्यपछि क्लब छाड्ने घोषणा गरेका छन् । ३९ वर्षीय क्रोएसियन मिडफिल्डर मोडरिकले [Read More…]
सर्वोच्चमा रवि र छविका रिटमाथि आज पनि सुनुवाइ
०८ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिट निवेदनमाथि शुक्रबार पनि सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी [Read More…]
काठमाडौँमा ‘फायर हाइड्रेन्ट’ सञ्चालनमा
०९ जेठ, काठमाडौँ । आगलागी नियन्त्रण, दैवी प्रकोप तथा विपत् व्यवस्थापनका लागि सहज र उपयोगी हुने ‘फायर हाइड्रेन्ट’ सञ्चालनमा आएको छ । मेलम्चीको पानी वितरणसँगै [Read More…]
बैतडीको खलङ्गामा ५.१ रेक्टर स्केलको भूकम्प
०९ जेठ, काठमाडौँ। बैतडीको खलङ्गा क्षेत्रमा ५.१ रेक्टर स्केलको भूकम्प गएको छ। शुक्रवार राती १ बजेर ४८ मिनेटमा उक्त क्षेत्रमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले [Read More…]
सुनकोशीमा सतह बढेपछि ‘बेलिब्रिज’ झिकियो
०८ जेठ, खोटाङ। सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटार भएर बग्ने सुनकोशी नदी तर्न जडान गरिएको अस्थायी बेलिब्रिज हटाइएको छ । पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने [Read More…]
युनाइटेड सिमेन्ट्स र धुनिवेशी ९ को सहकार्यमा निशुल्क सिलाई कटाई तालीम
०८ जेठ, काठमाडौँ । धुनिवेशी ९ जुगेडी मा रहेको के एल दुगड समूह अन्तर्गतको युनाइटेड सिमेन्ट्स लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत धुनिवेशी नगरपालिका वडा नं. [Read More…]
सुर्तीजन्य पदार्थको आयातमा १० महिनामा बाहिरियो साढे ३ अर्ब रकम
०८ जेठ, काठमाडौँ । चालु आर्थिक वर्षको पछिल्लो १० महिनामा नेपालमा साढे ३ अर्ब रुपैयाँ बराबरको सुर्तीजन्य पदार्थ आयात भएको छ । स्वास्थ्य तथा जनसंख्या [Read More…]
दक्षिण अफ्रिकी राष्ट्रपतिमाथि ट्रम्पले लगाए ‘नरसंहार’को आरोप
०८ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दक्षिण अफ्रिकी समकक्षी सिरिल रामाफोसालाई एउटा भिडियो प्ले गरेर ‘नरसंहार’को आरोप लगाएका छन् । भिडियो प्लेमा [Read More…]
सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मल्लसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
०८ जेठ, काठमाडौँ । सोरु गाउँपालिका मुगुका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र मल्लसहित ११ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार [Read More…]
दुर्गा प्रसाईंसहित ५३ जनालाई दुई दिन म्याद थप
०८ जेठ, काठमाडौं । काठमाडौं जिल्ला अदालतले तीनकुने घटनाका मुख्य आरोपी दुर्गा प्रसाईंसहित ५३ जनालाई अनुसन्धानको लागि थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ [Read More…]
सिटिजन्स बैंकद्वारा शव दाह गृह निर्माणका लागि आर्थिक सहयोग
०८ जेठ, काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत लुम्बिनी प्रदेश बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नं. ११ लाई शव दाह [Read More…]
जर्मन विकास बैंकद्वारा थानकोटमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल बनाउन प्रारम्भिक खाका स्वीकृत
०८ जेठ, काठमाडौँ । चन्द्रागिरि नगरपालिका–४ स्थित थानकोटमा २५ श्ययाको प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल बनाउन प्रारम्भिक खाका स्वीकृत भएको छ । जर्मन सरकारको आर्थिक [Read More…]
बेलायती सैनिकले बनाएको सगरमाथा आरोहणको नयाँ विधि विवादमा
०८ जेठ, बीबीसी । चारजना बेलायती पूर्व विशेष फौजका सैनिकहरूले सगरमाथा आरोहणको नयाँ कीर्तिमान स्थापित गरेका छन् । उनीहरूले हिमालमा कुनै ‘अक्लिमेटाइज’ नगरी पाँच दिनभित्र [Read More…]
रविका वकिलको बहस सकियो, छविका वकिलको सुरु
०८ जेठ, कठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेका तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको रिटमा लामिछानेको तर्फका वकिलहरुको बहस सकिएको छ । [Read More…]
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडकोे अध्यक्षमा चेत प्रसाद उप्रेती नियुक्त
०८ जेठ, काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक चेत प्रसाद उप्रेती नियुक्त भएका छन् । आजको [Read More…]
जनशक्ति अभाव हुँदा गुठी संस्थानको सेवा प्रवाहमा समस्या
०८ जेठ, काठमाडौँ । गुठी संस्थानमा स्वीकृत जनशक्तिको आधाभन्दा कम कर्मचारी कार्यरत हुँदा सेवा प्रवाहमा समस्या हुन थालेको छ । संस्थानमा १ सय ९६ जनाको [Read More…]

